Browsing Category

Martial Arts

मेलम्चीमा कराते प्रतियोगिता हुँदै

नेपाल गोजु–रियो कराँते दो संघ र मेलम्ची डोजोको आयोजनामा मेलम्ची मेयर कप खुल्ला कराँते प्रतियोगिता आगामी ३ र ४ जेठमा हुने भएको छ । खेलकूद क्षेत्रको माध्यमबाट मेलम्ची नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा चिनाउने र युवा…

अन्तर्राष्ट्रिय पदक विजेता तेक्वान्दो खेलाडी विवेक घाइते

काठमाडौं, २१ वैशाख । अन्तर्राष्ट्रिय पदक विजेता तेक्वान्दो खेलाडी विवेक श्रेष्ठ शनिबार घाइते भएका छन् । कोटेश्वर तेक्वान्दो डोजाङले आयोजना गरेको दोश्रो कोटेश्वर आमन्त्रण जुनियर तेक्वान्दो प्रतियोगिताको पुरुष ३८ केजीमुनि फाइनल खेल्ने क्रममा…

राष्ट्रिय गोजुरियो करातेको सुदूरपश्चिम प्रदेश समिति गठन

धनगढी । राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटीको घोषणा तथा पदभार ग्रहण समारोह शनिबार धनगढीमा सम्पन्न भएको छ । पूर्व राष्ट्रीय कराते खेलाडी अरुण कुवँरको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कमिटी चयन गरिएको हो । संघको…

सोतोकान टोली भारत जाने

द वल्र्ड सोतोकान कराते डो महासंघ, भारतको आयोजनामा हुने दक्षिण एसियाली (डब्लुएसकेएफ) कराते च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भारतको चेन्नइ प्रस्थान गर्दैछ । मे ४ र ५ तारिखमा हुने प्रतियोगिताको पुरुष ६५…

कराते टोली भाेलि मलेसिया जाने

सोह्रौं ओकिनावा गोजुरियो कराते खुला अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्दैछ । मे १ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा हीरादेवी राई, सविन श्रेष्ठ, कमल चौधरी, समुन्द्र…

तेक्वान्दोका अशोक खड्का उत्तीर्ण

तेक्वान्दोका अशोक खड्का ट्युनिसियामा भएको पारा रेफ्री सेमिनारमा उत्तीर्ण भएका छन् । सेमिनार गत मार्च २७ तारिखदेखि २९ तारिखसम्म भएको थियो । अशोक ग्योरोगी र पुम्सेतर्फ पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

आठौंकाे करातेमा पुलिस टिम च्याम्पियन

नेपाल प्रहरी क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कराँते प्रतियोगितामा च्याम्पियन बनेको छ । दाङ तुलसीपुर स्थीत कर्भडहलमा सञ्चालित प्रतियोगितामा प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो । त्यस्तै…

उसुमा आर्मीकाे पाेल्टामा १४ स्वर्ण पदक

आठौंअन्तर्गत राष्ट्रिय उसुमा आर्मीले सर्वाधिक १४ स्वर्ण जितेको छ । आर्मीले थप १ रजत र ३ कांस्य पनि जित्यो । एपीएफले ५ स्वर्ण, ८ रजत र ५ कांस्य हात पार्यो । प्रहरीले २ स्वर्ण, १ रजत र ५ कांस्य प्राप्त गर्यो । २२ स्वर्णका लागि भएको…

तेक्वान्दोमा पुलिस क्लब ११ स्वर्ण सहित च्याम्पियन

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भैरहवामा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा बिभागिय टिम नेपाल पुलिस क्लब ११ स्वर्ण सहित च्याम्पियन भएको छ । नेपाल पुलिसले ११ स्वर्ण ३ रजत र ३ काश्य पदक सहित कुल १७ पदक जित्दै आठौ राष्ट्रिय…

करातेमा विभागीयको वर्चश्व कायमै

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेमा ६ वटा इभेन्टसमध्ये चारवटा स्वर्ण पदक विभागीय टिमले जितेका छन् । आज भएको पुरुषको ८४ केजी मुनिको स्वर्ण पदक नेपाल प्रहरीका दिवश श्रेष्ठले जितेका छन् । उनले एपीएफमा भीम तामाङलाई १३–५ को अंकमा पराजित गरे…