Browsing Category

Karate

सोतोकान टोली भारत जाने

द वल्र्ड सोतोकान कराते डो महासंघ, भारतको आयोजनामा हुने दक्षिण एसियाली (डब्लुएसकेएफ) कराते च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भारतको चेन्नइ प्रस्थान गर्दैछ । मे ४ र ५ तारिखमा हुने प्रतियोगिताको पुरुष ६५…

कराते टोली भाेलि मलेसिया जाने

सोह्रौं ओकिनावा गोजुरियो कराते खुला अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्दैछ । मे १ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा हीरादेवी राई, सविन श्रेष्ठ, कमल चौधरी, समुन्द्र…

आठौंकाे करातेमा पुलिस टिम च्याम्पियन

नेपाल प्रहरी क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कराँते प्रतियोगितामा च्याम्पियन बनेको छ । दाङ तुलसीपुर स्थीत कर्भडहलमा सञ्चालित प्रतियोगितामा प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो । त्यस्तै…

करातेमा विभागीयको वर्चश्व कायमै

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेमा ६ वटा इभेन्टसमध्ये चारवटा स्वर्ण पदक विभागीय टिमले जितेका छन् । आज भएको पुरुषको ८४ केजी मुनिको स्वर्ण पदक नेपाल प्रहरीका दिवश श्रेष्ठले जितेका छन् । उनले एपीएफमा भीम तामाङलाई १३–५ को अंकमा पराजित गरे…

करातेः पहिलो दिन पुलिसलाई ३ स्वर्ण

तुलसीपुर, ७ वैशाख । दाङको तुलसीपुरमा कराते प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पहिलो दिन चार वटा इभेन्ट मात्रै सम्पन्न हुँदा विभागीय क्लब पुलिसले बर्चश्व जमाएको छ । शनिबार भएका चार इभेन्ट मध्य तीन वटामा…

अतिथिको भीडले करातेका खेलहरू शुरु भएनन्

दाङ, ६ वैशाख, आठौं राष्ट्रिय खेलकूद अन्तर्गत दाङको तुलसीपुरमा कराते प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन शुक्रबार उद्घाटन समारोह मात्रै सम्भव भएको छ । तुलसीपुरमा बनेको नवनीर्मित कराते कर्भडहलको उद्घाटन गर्न युवा तथा…

अन्तर्राष्ट्रिय गोजुरियो प्रतियोगिता जेठ दोस्रो साता

राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा आगामी जेठ दोस्रो साता क्षेत्रीय रंगशाला धनगढीमा नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता हुने भएको छ। जेठ ९ देखि ११ गतेसम्म हुने दुई दिने प्रतियोगितामा…

कराँतेमा साहसिक नाउँः ‘लीला सिंह’

दुई दशकअघि नौ किलोमिटरको दूरी साइकल चढेर महेन्द्रनगरस्थित कभर्डहल आउँदा लीला सिंहका साथीहरु गाउँमा मेलापात, घरको काम र अध्ययनमा बिताउँथे । खेलप्रतिको लगनशीलता र मोहले नशाको रुप लिँदा कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका कराँतेका ‘थ्री…

श्रवण प्रजालाई स्वर्ण

प्रथम मेयर कप सिन क्योकोसन कराते प्रतियोगितामा श्रवण प्रजाले स्वर्ण जितेका छन् । दक्षिणकाली नगरपालिका चाल्नाखेलमा भएको प्रतियोगिताको पुरुष ४५ केजी तौल समूहमा प्रजाले स्वर्ण जितेका हुन् । यो तौल समूहमा निरुतम प्रजाले रजत र निकेश स्याङताङले…

मेयर कप कराते शुक्रबारदेखि

काठमाडौं, २१ चैत । नेपाल सिन क्योकुसिन कराते संघ, चाल्नाखेल डोजोको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक…