Browsing Category

Karate

६ बर्षमा तयार भयाे कराँतेकाे एकेडेमी

सात करोड ६२ लाख लागतमा बनेकाे कराँते एकेडमीकाे अाैपचारिक रूपमा उद्घाटन भएकाे छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले साे एकेडमीको उद्घाटन गरेका हुन । ललितपुर सातदोबाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा रहेकाे याे एकेडेमी ६…

कराते  : नेपाल टिम च्याम्पियन

नेपालले १२ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । नेपालले २८ स्वर्ण, २८ रजत र २५ कांस्य जित्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा दोश्रो भएको भारतले १९…

अन्जली र मनोजलाई दोहोरो स्वर्ण

काठमाण्डौकी अन्जली महर्जन र धादिङ्गका मनोज श्रेष्ठले प्रदेश नं. ३ दोश्रो उपराष्ट्रपति (चिल्ड्रेन गेम ) २०७५ कराते प्रतियोगितामा कुमुते र काता गरि दुई विधामा स्वर्ण हात पार्न सफल भएका छन् । दोश्रो उपराष्ट्रपति कपको छनोट प्रतियोगिता समेत…

अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराते सोमबारदेखि

नेपाल इन्टरनेसनल क्योकुसिन कराते संघको आयोजनामा प्रथम मेयर कप आईकेकेएफ फुल कन्ट्याक्ट अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान र अफ्गानिस्तानबाट करिब २ सय खेलाडीको…

अन्तराष्ट्रीय गोजुरियो प्रतियोगीताको तयारी अन्तीम चरणमा

धनगढीमा आयोजना हुन गइरहेको आरविए नवौ अन्तराष्ट्रीय गोजुरियो प्रतियोगीताको तयारी अन्तीम चरणमा पुगेको छ । सार्क राष्ट्रका विभिन्न देशहरुका ७ सय भन्दा बढी खेलाडी हरुको सहभागीता रहने प्रतियोगीताको सम्पुर्ण प्राविधिक तयारी पुरा भएको आयोजक…

मेयरकपमा मानसिंह डोजो च्याम्पियन

नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो मेलम्चीको आयोजनामा मेलम्चीनगरपालीका मेयरकप खुला कराते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ८ काश्य पदक सहित मानसिंह डोजो पहिलो भएको छ । सात स्वर्ण, ४ रजत र ३ काश्य पदक सहित…

क्योकुशिन करातेमा गोपाललाई स्वर्ण

प्रथम सो–क्योकुशिन कराते प्रतियोगिताको पुरुष खुल्ला तर्फको स्वर्ण पदक गोपाल महर्जनले जितेका छन् । महिला खुल्लातर्फ शिभानी श्रेष्ठ च्याम्पियन बनिन् । सातदोबाटोमा भएको प्रतियोगिताको खुल्लातर्फ स्वर्ण जित्नका लागि गोपालले दल बहादुर घलेलाई…

राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा नेपाली सेनाले वर्चश्व

राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपाली सेनाले वर्चश्व जमाएको छ । प्रतियोगिताको अन्तिम दिन भएको तीन विधाकै स्वर्ण आर्मीले जित्यो । पुरुष खुल्ला तर्फ शनी सिंह सुनारले स्वर्ण जित्दा महिला खुल्ला तर्फ मन्जु विक च्याम्पियन बनिन्…

मेलम्चीमा कराते प्रतियोगिता हुँदै

नेपाल गोजु–रियो कराँते दो संघ र मेलम्ची डोजोको आयोजनामा मेलम्ची मेयर कप खुल्ला कराँते प्रतियोगिता आगामी ३ र ४ जेठमा हुने भएको छ । खेलकूद क्षेत्रको माध्यमबाट मेलम्ची नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा चिनाउने र युवा…

राष्ट्रिय गोजुरियो करातेको सुदूरपश्चिम प्रदेश समिति गठन

धनगढी । राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटीको घोषणा तथा पदभार ग्रहण समारोह शनिबार धनगढीमा सम्पन्न भएको छ । पूर्व राष्ट्रीय कराते खेलाडी अरुण कुवँरको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कमिटी चयन गरिएको हो । संघको…