Browsing Category

Karate

क्योकुसिन टोली फिलिपिन्स प्रस्थान

नेप्लेज, १७ साउन । उचिदेची तालिममा सहभागी हुन आईकेओ क्योकुसिन काइकान कराते संघ नेपालका ३ खेलाडी बिहीबार फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् । अगष्ट ३ देखि सेप्टेम्बर ३ तारिखसम्म हुने तालिममा रविन राना, विजय सिंह र सुमन घिसिङले सहभागिता…

करातेको बैदेशिक प्रशिक्षण जापानमा

नेप्लेज, १६ साउन । इन्डोनेसियामा हुन गइरहेको १८ औं एसियाली खेलकुदको थप तयारीलाई नेपाली कराते टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेको छ । अगष्ट २५ देखि २७ तारिखसम्म हुने करातेको स्पर्धामा नेपालबाट समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडीले…

सरितालाई कोलकातामा स्वर्ण

काठमाडौं, १५ साउन । नेपालकी सरिता श्रेष्ठले भारतको कोलकातामा भएको चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जितेकी छन् । सरिताले फाइनलमा भारतीय खेलाडीलाई पराजित गरी स्वर्ण जितेको नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरका प्रमुख…

अार्मीका सनी च्याम्पियन

काठमाडौं, १३ साउन । बज्र फाइटको दोश्रो संस्करणमा आर्मीका सनीसिंह सुनुवार आइतबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ७६ केजीमुनि फाइनलमा सनीले रेज फिट्नेसका कोसिश श्रेष्ठलाई पराजित गरे ।…

म पलायन भएकी होइन, ओलम्पिकको तयारीमा छुः बिमला तामाङ

नेप्लेज, ११ साउन । नेपालले इण्डोनेशियाको जाकार्तामा हुने १८औं एशियाली खेलकुदको तयारी गरिरहेको छ । भदौ २ देखि १७ सम्म हुने प्रतियोगितामा नेपालले स्वर्ण पदकको अपेक्षा राखेको छ । चार वर्षअघि दक्षिण कोरियाको इन्चोन शहरमा आयोजना भएको १७औं…

एशियाली करातेमा पदक विजेता एस्तर १ लाख नगदसहित सम्मानित

नेप्लेज, ११ साउन । जापानमा भएको १७औं एशियाली जुनियर तथा यू–२१ कराते प्रतियोगितामा ऐतिहासक पदक जित्न सफल नेपाली खेलाडी एस्तर राईलाई बालाजु कराते डो–प्रतिष्ठानले नगदसहित सम्मान गरेको छ । शुक्रबार बालाजुस्थित आफ्नै डोजोमा आयोजित कार्यक्रममा…

प्रशिक्षक तथा रेफ्री सेमिनारमा नेप्लेजका सल्लाहकार श्याम चित्रकार सम्मानित

नेप्लेज, ११ साउन । पाको नेपाल क्योकुसिन करातेको प्रथम अन्तर्राराष्ट्रिय प्रशिक्षक तथा रेफ्री सेमिनार काठमाडौंमा सम्पन्न भएको छ । दुई दिने प्रशिक्षणमा डेनमार्कबाट आएका दुई जना प्रशिक्षकले नेपाली खेलाडी तथा रेफ्रीलाई प्रशिक्षण दिएका छन् ।…

पाको केक्युसिन करातेको प्रशिक्षक तथा रेफ्री सेमिनार सुरु

नेप्लेज, ९ साउन । पाको नेपाल केक्युसिन करातेको प्रथम अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री सेमिनार बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । शुक्रबारसम्म चल्ने सेमिनारको नेपाल खेलकुद महासंघका अध्यक्ष तथा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले…

एकेएफ रेफ्री सिमोनलाई बधाई

नेप्लेज, ९ साउन । नेपाल वादोरियो कराते डो संघ, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला वादोरियो कराते संघ तथा काठमाडौं जिल्ला ब्ल्याक वेल्ट कमिटीले वादोरियो कराते खेलाडी सिमोन खत्रीलाई एकेएफ रेफ्री परीक्षामा उत्तीर्ण हुन सफल भएको बधाइ तथा…

सशस्त्रका खेलाडीलाई आदर्श विकास समाजबाट खेलकुद सामग्री हस्तान्तरण

काठमाडौं, ७ साउन । आदर्श समाज बिकास केन्द्रले सशस्त्र प्रहरीका खेलाडीका लागि विभिन्न सामाग्री प्रदान गरेको छ । भारतमा हुने चौथो कराते प्रतियोगिताको तयारीका लागि आवश्यक विभिन्न सामाग्री उपलब्ध गराइएको हो । केन्द्रले सशस्त्र प्रहरी कार्यालय…