Browsing Category

Karate

अन्तर्राष्ट्रिय सोतो कराँते प्रतियोगितामा रुपा र एरिकालाई स्वर्ण

नेप्लेज,१२ जेठ । रुपा महर्जन र एरिका एरिका गुरुङले स्वर्ण प्रथम एपीएफ अन्तर्राष्ट्रिय सोतो कराँते प्रतियोगितामा शनिवार स्वर्ण जितेका छन् । महिला ६८ केजी तौलसमूहको उपाधि भिड्न्तमा नेपाली सेनाकी रुपाले प्रदेश १ की मिसडोना राईलाई हराईन् । सोहि…

प्रथम अन्तर्राष्ट्रिय सोतो करातेमा कातातर्फ वर्षा र रोहितलाई स्वर्ण

नेप्लेज, ११ जेठ । वर्षा साउद र रोहित राईले प्रथम एपीएफ अन्तर्राष्ट्रिय सोतो कराते प्रतियोगितामा शुक्रवार स्वर्ण जितेका छन् । हलचोकस्थित एपीएफको कभर्डहलमा भएको महिला एकल कातामा आयोजक एपीएफ बी की वर्षाले प्रदेश १ की रोश्ना राईलाई ४–१ को…

अन्तर्राष्ट्रिय करातेमा सुशान्त सेमिफाइनलमा

नेप्लेज, १० जेठ । नेपालका सुशान्त सेढाईं ११ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ३५ केजीमुनि कातामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल सोतोकान कराते संघ (एनएसकेए) द्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजीमुनि…

कराते खेलाडी एष्टर राई सम्मानित

नेप्लेज, ८ जेठ । कराते खेलाडी एष्टर राईलाई राजधानीमा सम्मानीत भएकी छिन् । पुरेन्द्र विक्रम लाखे अध्यक्ष रहेको कराते महासंघले एष्टरलाई सम्मान गरेको हो । राईलाई जापानको ओकिनावामा यहि मेई १० देखि १३ तारिख सम्म आयोजना भएको १७ औं जुनियर…