सागमा करातेकाे १० स्वर्ण, साेचेकाे ताैलमा चुक्दा स्वर्ण घट्याे
दक्षिण एसियाली खेलकुद सागमा करातेको प्रतिस्पर्धा सकिएको छ । यो सागमा फेरी इन्ट्रि पाएको करातेमा नेपालले १० स्वर्ण पदक जित्यो ।
कुल १९ स्वर्णमा १० वटा जितेको नेपालको प्रदर्शनबाट केहि खेलाडी र प्रशिक्षक भने खुसी छैनन् । तीन वटा इभेन्टमा…