Browsing Category

Boxing

प्रथम नोभिष राष्ट्रिय बक्सिङको उपाधि नक्साल टिमलाई

नेप्लेज, ९ मंसिर । प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगितामा नक्साल बक्सिङ क्लबले टिम च्याम्पियनको उपाधि जितेको छ । नक्सालले समग्रमा ४ स्वर्ण ६ रजत जित्न सफल भयो । काठमाण्डौं बक्सिङ क्लबले समग्रमा २ स्वर्ण सहित दोश्रो स्थान हात पारेको छ ।…

राष्ट्रिय बक्सिङमा अभिषेक र विसाल सेमिफाईनलमा

प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगितामा दाङका अभिषेक सुनार र सुनसरीका बिसाल राई सेमिफाईनलमा प्रवेस गरेका छन् । पुरुष यू–२४ को ४९ केजीको खेलमा अभिसेकले रामेछापका सुरज स्याङताङलाई अंकका अधारमा हराए । विसालले गुल्मीका कुमार बुढामगरलाई…

सनी वज्र फाइटमा लगातार तेश्रो पटक च्याम्पियन

काठमाडौं, ३० कात्तिक । नेपाली सेनाका सनी सुनार वज्र फाइटको पुरुष ७६ केजीमुनि शुक्रबार पहिलो भएका छन् । नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सनीले थाइ बक्सिङका अनिल तामाङलाई पराजित गर्दै लगातार तेश्रो पटक…

विश्व च्याम्पियनसिप खेल्ने दुई महिला बक्सरको बिदाई

नेप्लेज, २६ कात्तिक । भारतको नयाँ दिल्लीमा हुने विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने दुई नेपाली खेलाडीलाई आज बिदाइ गरिएको छ । राखेप सदस्य सचिव केशवकुमार विष्टले दुई नेपाली खेलाडी बिमला श्रेष्ठ र पुनम रावललाई शुभकामनासहित बिदाई…

किक बक्सिङका माध्यमबाट नेपालको झण्डा विश्व एरिनामा फैलाउँदै मोहन ‘ड्रागन’

नेप्लेज । मोहन महर्जन ‘ड्रागन’ । यो नाम नेपाली खेलकुदमा परिचित छैन । चिन्नेले पनि कराते खेलाडीको रुपमा बुझेका छन्, उनलाई । तर, १८ वर्षअघि जापान पुगेपछि भने उनको परिचय फेरिएको छ । जापानमा खेलको माध्यमबाट नेपालको नाम चम्काएका मात्र छैनन्, सफल…

विश्व महिला बक्सिङ च्याम्पियनसिपका लागि आर्मीका बिमला र पुनम छनोट

नेप्लेज, १६ असोज । आसन्न विश्व महिला बक्सिङ प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडीको छनोट सम्पन्न भएको छ । आगामी नोभेम्बर १४ देखि २५ सम्म भारतको नयाँ दिल्लीमा वाइवा विश्व महिला बक्सिङ च्याम्पियनसिप सुरु हुँदैछ । नेपालबाट ५१…

विश्व महिला बक्सिङ् प्रतियोगिता खेल्नका लागि मिनु र विमला भिड्ने

नेप्लेज । विश्व महिला बक्सिङ प्रतियोगिताका लागि जारी छनोट प्रतियोगिता अन्तर्गत महिला ५१ केजी तौल समूहको फाइनलमा मिनु गुरुङ र विमला श्रेष्ठ फाइनलमा पुगेका छन् । भारतको नयाँ दिल्लीमा आगामी कात्तिक २९ गतेदेखि हुने प्रतियोगिताका लागि खेलाडी…

मिनु र सन्जु सेमिफाईनलमा

मिनु गुरुङ र सन्जुमाया थिङ आईवा विश्व महिला बक्सिङ प्रतियोगिताको छनोट खेलमा सेमिफाईनलमा प्रवेश गरेका छन् । सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेल परिसर,बक्सिङ टेनिङ सेन्टरमा भएको छनोट खेलमा ५१ केजी तौल समूहमा नेपाल आर्मीकी मिनुले एपीएफकी माला…

मेन डोजो च्याम्पियन

काठमाडौं, १३  असोज । मेन डोजो, भक्तपुरले प्रथम उपत्यकाव्यापी कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । टिम च्याम्पियन मेन डोजोले ६ स्वर्ण जित्यो । विद्या आर्जन सितोरियो शाखा डोजो, भक्तपुरद्वारा आयोजित प्रतियोगितामा ४…

विश्व मिडिलवेट बक्सिङकाे उपाधि क्यानेलाेलार्इ

नेप्लेज, ३१ भदौ । विश्व बक्सिङ महासंघको विश्व मिडिलवेट उपाधि साउल क्यानेलो अल्भारेजले जितेका छन् । अमेरिकाको लास भेगासमा भएको खेलमा काजकिस्तानका गेनाडी गोलोभ्किनलाई अंकका आधारमा पराजित गर्दै अल्भारेजले उपाधि जितेका हुन् ।…