Browsing Category

Boxing

खुला बक्सिङ प्रतियोगिताका लागि जीवन र प्रशान्त छनोट

वीर गणेशमान सिंह राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश ६ बाट रुकुमका जीवन पुन मगर र जुम्लाका प्रशान्त लामा शुक्रबार छनोट भएका छन् । प्रदेश ६ संगै प्रदेश ५ र ७ को पनि संगसंगै धनगढीमा भइरहेको छनोटअन्तर्गत पुरुष ५२ केजीमा जीवनले…

इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङमा नेपालको बचश्व

इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङमा नेपालले बचश्व कायम गरेको छ । महिला ४८ केजी तौल समूहमा आर्मीमा आबद्ध नेपालकी ललिता महर्जनले नेपालकै नङ्जा बुढामगरलाई अंकको आधार ५–० ले हराउदै स्वर्ण जितिन् । महिला ५१ केजीमा आर्मीमा आवद्ध…

तीनवटा प्रदेशको बक्सिङ छनोट शुरु

वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश ५, ६ र ७ को खेलाडी छनोट प्रतियोगिता बिहीबारदेखि धनगढीमा सुरु भएको छ । प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । तीनदिने…

गण्डकी प्रदेश छनोट सम्पन्न

वीर गणेशमान सिंह राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ । गण्डकीबाट ८ पुरुष र ३ महिला गरी ११ खेलाडी छनोट भएको मूल आयोजक समितिका संयोजक राजीव श्रेष्ठले जनाएका छन् । पोखरामा भएको छनोट…

गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङका लागि प्रदेश ३ काे बक्सिङ छनोट पूरा

गणेशमान सिंह फाउन्डेनसको आयोजनामा हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश ३ बाट खेलाडी छनोट पूरा भएको छ । आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी राष्ट्रिय प्रतियोगितालाई छनोट भए । लैनचौरस्थित…

प्रदेश ३ छनोट सुरु

गणेशमान सिंह फाउन्डेनसको आयोजनामा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताको प्रदेश ३ खेलाडी छनोट सोमबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगितामा पुरुषमा ८ र महिलामा ६ स्पर्धामा…

राष्ट्रिय खुला किक बक्सिङमा लुमन्ति र शिवानी फाइनलमा

नेपाल आर्मीकी लुमन्ती श्रेष्ठ र सो क्योकुसिनकी शिवानी श्रेष्ठ दोश्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको महिला ६० केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । ललितपुरको चापागाउँमा भइरहेको प्रतियोगितामा लुमन्तीले…

गणेशमान सिंह स्मृति किक बक्सिङ सुरु

ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा दोश्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता ललितपुरको चापागाउँमा बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको नेपाली कांग्रेसका उप–सभापति विजयकुमार गच्छादारले एक कार्यक्रमबीच…

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङका लागि प्रदेश १ मा छनोट सुरु

गणेशमान सिंह फाउन्डेसनको आयोजनामा राजधानीमा हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि प्रदेश १ को खेलाडी छनोट प्रतियोगिता विराटनगरमा शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले…

गणेशमान सिंह स्मृति किक बक्सिङ पुस पहिलो साता

नेप्लेज, २१ मंसिर ।  ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा दोस्रो संस्करणको गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता पुस पहिलो साता हुने भएको छ । आयोजक ललितपुर जिल्ला किक बक्सिङले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिता…