के वन किक बक्सिङमा हिमालयन चितुवा भिड्दै
कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन सफल युवा बक्सर अविरल घिमिरे (हिमालयन चितुवा) आइतबार जापानको टोकियो शहरमा आयोजना हुने । 'के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’मा भिड्दै छन् ।
नेपाली समयअनुसार सो…