Browsing Category

Karate

मनिषालाई करातेमा कास्य पदक

१३आँै दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत ५५ केजी मुनिको करातेमा नेपालकी मनिषा चौधरीले कास्य पदक जितेकी छिन। बंगलादेशकी मर्जन अख्तरसँग २–१ ले पराजीत हुँदै उनी कास्यमा सिमित भइन । यो सँगै करातेमा नेपालले ८ स्वर्ण,२ रज र २ कास्य हात पारेको…

नबिनलाई करातेमा स्वर्ण

१३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करोतमा नेपालका नबिन रसाइलिले स्वर्ण पदक जितेका छन् । नबिनले ६७ केजी कुमुतेमा पाकिस्तानका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । यो सँगै नेपालले १३ आँै सागमा करातेमा ८ स्वर्ण जितेको छ ।

विश्व गोजुरियो कराते च्याम्पियनसिपका लागि नेपाली टोली मलेसियातर्फ प्रस्थान

पाँचौं विश्व गोजुरियो कराते च्याम्पियनसिपमा सहभागी हुन १६ सदस्यीय नेपाली टोली मंगलबार मलेसियातर्फ प्रस्थान गरेको छ । यही असोज २ देखि ६ गतेसम्म मलेसियाको क्वालालम्पुरमा आयोजना हुने च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने…

सागको तयारीका लागि करातेको पहिलो चरणकाे खेलाडी छनोट, को को परे ?

आसन्न दक्षिण एशियाली खेलकुद सागका लागि कराँतेमा पुरुषमा १४ र महिलामा १० खेलाडी पहिलो चरणमा विशेष प्रशिक्षणका लागि छनोट भएका छन । सातदोबाटो स्थित कराते एकेडेमीमा भएको छनोट प्रतियोगितामा पुरुषमा विनोद शाक्य, लेखनाथ मैनाली, सुजन श्रेष्ठ,…

पदक विजेता सम्मानित

नेपाल सितोरियो कराते संघ, शाखा डोजो शंखपार्कले चेक रिपब्लिकमा भएको सातौं लायन्स कप अन्तर्राष्ट्रिय करातेका स्वर्ण विजेता खेलाडीलाई शनिबार सम्मान गरेको छ । बाल मन्दिर शाखा डोजोका अनाथ बालवालिका खेलाडीको ग्रेडिङ कार्यक्रममा स्वर्ण विजेता…

क्योकुसिन राष्ट्रिय कराते २७ र २८ गते हुने

नेपाल क्योकुसिन कराते डो संघ बज्रको आयोजनामा यहि २७ र २८ गते राष्ट्रिय प्रतियोगिता हुने भएको छ । २० औं राष्ट्रिय पुरुष तथा १३ औं महिला तौल समुह फुलकन्टयाक्ट कराते प्रतियोगितामा पुरुष तर्फ ८५ तथा महिला तर्फ ३८ जनाको सहभागिता रहनेछ ।…

छैटौं राष्ट्रिय खुला गिरीजाप्रसाद कोइराला स्मृति करातेकाे उपाधि लैनचौर डाेजाेलाई

आयोजक नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरले छैटौं राष्ट्रिय खुला गिरीजाप्रसाद कोइराला स्मृति कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा लैनचौरले ५ स्वर्ण, ५…

कराते विवाद समाधान, आचार्यलाई नेतृत्व तीन महिनामा निर्वाचन हुने

दुई कराते महासंघको महत्वपूर्ण एकीकरण भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य शम्भुप्रसाद आचार्यको अध्यक्षतामा कराते महासंघ पुनर्गठन गरी बुधबार युवा तथा खेलकुद मन्त्रालयमा एकीकरणको घोषणा गरिएको हो । सुनसरीको इनरुवा निवासी ६३…

राष्ट्रिय गोजुरियो कराते संघका महासचिव इन्डोनेशिया प्रस्थान

नेप्लेज । मंसिर ७ देखि ९ सम्म एसियन गोजुरियो महासंघको आयोजनामा इन्डोनेशियाको राजधानी जकार्ता हुने छैटाैं एसियाली गाेजुरियु कराते च्याम्पियनसिपमा रेफ्री सेमिनार तथा प्रतियाेगितामा रेफ्रीकाे भुमिका निर्वाह गर्नका लागि प्रकाश चन्द जाकार्ता…

राखेपकाे प्रशिक्षण शिविर- राष्ट्रिय टाेलीकाे ‘ब्याक अप’ बनाउने लक्ष्य

नेप्लेज । राष्ट्रिय खेलकुद विज्ञान प्रतिष्ठानले सुरु गरेको युवा खेलाडी प्रशिक्षण शिविरले नयाँ खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ । एक साता लामो प्रशिक्षणमा १३ वर्षदेखि १९ वर्षसम्मका खेलाडी छन् । अहिले कराते, उसु, तेक्वान्दो र एथलेटिक्सका…