Browsing Category

Interview

सावित्रा अर्थात ‘साम्बा’ नाम नै पर्याप्त बन्दै नेपाली महिला फुटबलमा (भिडियाे)

नेपाली महिला फुटबलमा घरेलु प्रतियोगिता देखि अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा एकपछि अर्को रुपमा उत्कृष्ट प्रदर्शन गर्दै आफुलाई नम्वर एक स्ट्राइकरको बाटोमा अगाडी बढाइरहेकी खेलाडी हुन सावित्रा भण्डारी । कसिलो जिउडालका साथै छरीलो खेल्नेसैलीले…

५० बर्षमा नबनेका पूर्वाधार मेराे पालामा बनेका छन : सदस्य सचिव विष्ट (भिडियाे)

काठमाडौं, ११ जेठ । नेपाली खेलकूदको सर्वोच्च निकाय राष्ट्रिय खेलकूद परिषद्को कार्यकारी पद सदस्य सचिव केशब कुमार विष्टको चार वर्षे कार्यकाल पुरा हुँदै छ । ४ वर्ष अघि राखेपको सदस्यसचिवमा तत्कालिन नेकपा एमालेको सिफारिसमा नियुक्त भएका थिए ।…

साफकाे नजित्दा बगेकाे आँसु भारतीय लिगमा पुछे- सावित्रा भण्डारी

दक्षिण एशियाकै उत्कृष्ट स्ट्राइकर सावित्रा भण्डारीले मौका पाएमा दक्षिण एशियामा मात्र होइन एशियाली स्तरमा नै उत्कृष्ट हुनसक्ने बताएकी छिन । साथै उनले फाइनल जितेपछि सावित्राले नेपालको झण्डा मैदानमा लगेर भारतीय अगाडी देखाएर साफमा ब्यहोरेको…

सन्दीपले खोले राज ‘आईपीएल किन उत्कृष्ट लिग’ (अन्तर्वार्ता)

काठमाडौं, २९ वैशाख ।नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आईपीएल क्रिकेट खेलेर स्वदेश फिर्ता भएका छन् । भारतमा उनी दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए । ६ खेलमा बलिङ गरेका सन्दीपले महत्वपूर्ण ८ विकेट हात पारे । गत सिजनमा अन्तिमका तीन…

रेस्लिङकाे विडम्बना खल्तिबाट खर्च गरेर प्रतियाेगिता गर्नुपर्ने -भिडियाे अन्तर्वार्ता

नेपाल रिङ रेस्लिङ सुरु भएको धेरै समय भएको छैन । साथिभाईको कुराकानीमा नयाँ खेलकुदलाई नेपालमा भित्र्याउ उत्साहका साथ यो संघ नेपालमा दर्ता गरियो । तर सोचेको जस्तो यो खेलले नेपालमा ब्यवसायीकता पाउन सकेन । कारण यो खेलमा प्रायोजक ल्याउन पनि…

भारतलाई गोल हान्दा जीवनकै सबैभन्दा ठूलो सन्तुष्टि पाएँ : जुमानु

नेपाल पुलिस क्लबले घरेलु फुटबलमा कुनै एक काल आफ्नो दबदबा कायम राख्यो । त्यो समय घरेलु फुटबलको सबैजस्तो उपाधि पुलिसको कब्जामा हुन्थे । त्यो पिँढीको साक्षी हुन् जुमानु राई । जसले करिव एक दशक निरन्तर रुपमा नेपाली फुटबलको मुख्य स्ट्राइकरको…

म कमाउनका लागि एन्फा आएकाे हाेइन : अध्यक्ष कर्मा छिरिङ शेर्पा

काठमाडौं, २१ वैशाख । अखिल नेपाल फुटबल संघ एन्फामा कर्माछिरिङ शेर्पा अध्यक्ष भएको १ वर्ष भएको छ । गत वर्षको वैशाख २२ गते भएको निर्वाचनमा उनी एन्फाको नेतृत्वमा आएका हुन् । लामो समयसम्म गणेश थापा अध्यक्ष रहेको एन्फामा अनियमितता भएको आरोपमा…

फुटबल खेलाडीले भने पुरस्कार पाउँछाै भन्ने आशा थिएन (भिडियाे सहित)

पुरस्कार रकम थाप्न खेलकुद मन्त्रालय पुगेका खेलाडीले बाँकी रकम पाउनेमा आफुले आशा मारिसकेको बताए । ‘हामी आफै अचम्मित छौ । यो पैसा कसरी आयो । हामीले दिन्छ भनेर सोचेका पनि थिएनौँ ।’ पुरस्कार थापेका खेलाडीले बताए । सरकारले बुधबारमात्रै पुरस्कार…

डेब्यु खेलमा नै अर्धसतक बनाएकाे हरि चाैहानसँगकाे कुराकानी (भिडियाे)

नेपाली यू–१९ क्रिकेट टिममा यसपटक डेब्यु खेलमा नै अर्धसतक बनाएका खेलाडी हुन हरी चौहान, युएई विरुद्धको खेलमा डेब्यु गरेका उनले सो खेलमा नै ६७ रनको उत्कृष्ट पारी खेलेका थिए । तर सो योगदानले फल पाएन । कारण बर्षा बाधक बन्यो । ओमान विरुद्धको…

डेब्यु खेलमा नै अलराउण्ड प्रदर्शन गरेकाे प्रतिश जिसीकाे राेचक उत्तर (भिडियाे)

मलेसियामा जारी यू–१९ विश्वकपको एशिया छनोटमा ओमान विरुद्धको खेलमा डेब्यु गरेका एक खेलाडी हुन प्रतिस जिसी, उनले आफ्नो पहिलो खेलमा नै उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे । ब्याटिङ र बलिङ दुबैमा टिमकालागि महत्वपुर्ण योगदान गरेको प्रतिशले आफ्नो…