Browsing Category

Interview

टिमले चाहेको खण्डमा पारसले ओपनिङ गर्ने (भिडियाे)

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टिमले चाहेको खण्डमा आफुले ओपनिङ गर्ने बताएका छन । युएई विरुद्धको सिरीजमा पनि सुरुवातमा आएको बताउदै उनले यसपटक पनि टिमको चाहना त्यो छ भने आफु अगाडी आउने संभावना रहेको बताए । साथै उनले…

तयारी गरे अनुसार कै नतिजा पाएः कप्तान राेहित

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितको छ । लगातार दोस्रो पटक नेपालले उपाधि जित्दा यस पटक नेपाली टिमको कप्तान रोहित पौडेल छन् । ट्रफि जितेपछि हामीसँग कुरा गर्दै एकदमै खुसी लागेको प्रतिक्रिया दिए । नेपाली टिमले…

टिम फाइनलमा पुगेपछि कप्तानले रोहितले के भने-भिडियो कुराकानी

नेपाललाई एसीसी यू १९ इस्टर्न रिजन च्याम्पियनसिपको फाइलनमा पुर्याएका कप्तान रोहित पाैडेलले टिमले राम्रो खेलेको बताए । उनले नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका कारण मलेसिलाई सोचेको भन्दा सस्तोमा समेट्न सफल भएको बताए । यसका साथै उनले सुरुवाती…

मलेसियाले डिफेन्सिभ खेल्दा मैले ‘पेस भरियसन’ गरेः सागर ढकाल

सागर ढकालको तीन विकेटको मद्दतले नेपालले मेलेसियालाई सस्तैमा समेट्यो। मेलेसियाले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो । नेपालले सो लक्ष्य १६ ओभरमा तीन विकेटको क्षेतिमा भेट्टाएको थियो। सागर यसअघि पहिलो खेलमापनि ३ विकेट लिदै म्यान अफ दि म्याच…

ट्रफी हाम्रै हो अब टाढा छैनः कप्तान राेहित

सागर ढकालको तीन विकेटको मद्दतले नेपालले मेलेसियालाई सस्तैमा समेट्यो। मेलेसियाले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो । नेपालले सो लक्ष्य १६ ओभरमा तीन विकेटको क्षेतिमा भेट्टाएको थियो। जितपछि कप्तान राेहित…

करियर एउटै, कथा उस्तै उस्तै, तर भूमीका फरक-रासिद र पवन (भिडियो अन्तरवार्ता)

नेपाली यू १९ टिमका दुई सदस्य जसले टिमको प्रदर्शनमा राम्रो प्रभाव पार्न सक्छन, ती हुन पवन सराफ र रासिद खान । यी दुई युवा खेलाडी जुन स्थानमा जन्मिए, त्यो ठाँउमा कुनै बेला क्रिकेट भनेपछि भारत र पाकिस्तान विचको खेल जस्तो हुने गथ्र्यो, हो ।…

ट्रफि हाम्रै होः कप्तान राेहित पाैडेल

एसीसी यू–१९ इस्टर्न रिजनको सेमिफाइनलमा भोली नेपालले आयोजक टोली मलेसियासँग खेल्दैछ । सेमिफाइनलमा उत्रिनुअघि नेपाली कप्तान रोहीत कुमार पौडेलसँग गरिएको कुराकानी यसप्रकार छ । भाेलीकाे म्याच कस्ताे हुने अपेक्षा गर्नु भएकाे छ ? उनीहरु त्यस्तो…

पहिलो पटक ब्याटिङ गरेका खडक शतक बनाउन चुकेपछि…

खडक बोहराको यो पहिलो अन्तर्राष्ट्रिय म्याच हो ।  दोस्रो खेलमा उनले अर्धशतक बनाए । उनी ९० रन बनाएर आउट भएका थिए । पहिलो खेलमा ब्याटिङ गर्न नपाएका खडकले दोस्रो खेलमा अर्धशतक बनाएपछि हामीसँग कुरा गर्दै पाएको अबसरलाई सदुपयोग गरेको बताए ।…

नेपाली टिम स्तरअनुसार प्रर्दशन गर्न सफल : कप्तान पौडेल

काठमाडौं, २० असार । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । अब नेपालले सेमिफाइनलमा समूह…

५० पुग्दा थाहा भएन, १०० पुग्दा ‘नर्भस’ भए : रीत गाैतम

नेपाली युवा टिम यू–१९ बाट शतक प्रहार भएको चार वर्ष भइसकेको थियो । राजु रिजालले ४ वर्षअघि शतक बनाएपछि अर्को नेपाली खेलाडीले शतक बनाउन सकेका थिएनन् । तर एसीसी यू–१९ इस्टर्न रिजनमा रीत गौतमले शतक प्रहार गरेपछि त्यो खडेरी तोडिएको छ ।…