Browsing Category

Interview

मेहेनती र इमान्दार भए जे पनि हासिल गर्न सकिन्छ-सन्दिप (भिडियाे अन्तर्वार्ता)

सानो उमेरमा नै चर्चाको शिखरमा पुग्नु सहज कुरा होइन, त्यसमा पनि खेलाडी भएर छोटो उमेरमा नै विश्वमा चर्चा कमाउनु त झन कमैले सोच्छन । तर उपवादका रुपमा रहदै सन्दिपले १९ बर्षकै उमेरमा विश्वका चर्चित फ्रेन्चाइजी लिग खेले र सफल पनि भए । विश्वका…

स्वास्थ्यलाई ध्यानमा राखेर विदेशी लिग खेल्नेछु – सन्दिप (भिडियाे)

सन्दीपले आफ्नो अस्ट्रेलिया भ्रमण नेपाली क्रिकेटको विकासका लागि केन्द्रीत भएको बताए । उनले त्यहाँका तीन वटा क्रिकेट एकेडेमीसँग नेपाली युवा खेलाडीहरुलाई प्रशिक्षणको कुरा गरेको बताउँदै नेपाली टिमकाे आगामी सिरीजकाे मिती अनुसार तय हुने बताए । …

दाईलाई किनेको ब्याटबाट क्रिकेट सिकेका विनोद भण्डारी (भिडियो अन्तर्वार्ता)

विनोद भण्डारी यो नाम नेपाली क्रिकेटमा पहिचान बनाइसकेको नाम हो । पछिल्लो १० बर्षदेखि राष्ट्रिय टिमबाट खेलिरहेका विनोदको खेलाडीको ग्राफ निकै उताडचडावपुर्ण रहेको छ । सन् २००९ मा भएको एसीसी टी–२० कपमा कुवेत विरुद्धको खेलबाट डेब्यु गरेका…

उमेशले नेपाली क्रिकेटरलाई राम्रोसँग चिन्छन् ‘आशा गरौं नतिजा राम्रो आउँछ’ : जगत टमाटा (कुराकानी)

काठमाडौं, २४ जेठ । नेपाली क्रिकेट टिममा जगत टमाटाको योगदान ठूलो छ । उनले खेलाडीहुँदै प्रशिक्षकसम्मको भूमिका निर्वाह गरेका छन् । उनी प्रशिक्षक भएकै बेला नेपालले एक दिवसीय मान्यता पाएको छ । ४ वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपाली…

‘जापानमा ५ लाख कमाउँदा नेपालमा ३ हजार गुम्यो, राष्ट्रिय टिमबाट पनि आउट’ ! मानबहादुर (भिडियाे)

काठमाडौं । पछिल्लो पटक भलिबल खेलाडी मान बहादुर श्रेष्ठ चर्चा रहे । खेलेर होस् या नखेलेर नै किन । नेपालको राष्ट्रिय भलिबल टिममा मान बहादुर उत्कृष्ट खेलाडी मध्येमा पर्छन् । आठौं राष्ट्रिय खेलकुद खेलकुद हुनु केही दिन अघि मात्र मान बहादुर…

राष्ट्रिय टिमबाट बाहिरिनु खेलमा सिरियस नहुँदाकाे परिणाम-क्रिकेटर अमृत भट्टराई (भिडियाे अन्तर्वार्ता)

नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी अमृत भट्टराई नेपाल फर्किँदैछन् । उनी पोखरा प्रिमियर लिग खेल्न नेपाल आउने तयारीमा छन् । हाल उनी अष्ट्रेलियामा बस्दै आएका छन् । सन् २०१३ मा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ खेलेपछि अमृत टिममा पर्न…

प्रदेश पाँचले नपत्याएका सुदन… (भिडियाे कुराकानी)

काठमाडौं, १८ जेठ । कर्णाली प्रदेश काठमाडौंमा भइरहेको तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा चार वटै खेल हार्दै समूह चरणमा बाहिरिसकेको छ । पछिल्लो समयमा कर्णालीमा क्रिकेट फस्टाएको भए पनि राष्ट्रिय स्तरको प्रतियोगितामा भने यो…

ज्ञानेन्द्र र साेमपालकाे नजरमा विश्वकप कसले जित्छ ? भाग-२

विश्वभर क्रिकेट समर्थकका लागि यो विश्वकप कसले जित्छ भन्ने ठुलो जिज्ञासा रहेको छ । यस्तैमा नेपाली राष्ट्रिय खेलाडीलाई पनि विश्वकपले छोएको छ । आज हामीले पीएम कप क्रिकेट खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई यसपटकको विश्वकप कसले जित्ला…

म्याटमा खेल्नु खेलाडीकाे बाध्यता – ज्ञानेन्द्र मल्ल

नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता म्याटमा खेलाउनु आयोजकको कमजोरी रहेको र राम्रोसँग तयारी गरेर गरेको भए अझ राम्रो हुने बताए । साथै उनले आयोजकले जसरी खेलायो त्यसमा…

सावित्रा अर्थात ‘साम्बा’ नाम नै पर्याप्त बन्दै नेपाली महिला फुटबलमा (भिडियाे)

नेपाली महिला फुटबलमा घरेलु प्रतियोगिता देखि अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा एकपछि अर्को रुपमा उत्कृष्ट प्रदर्शन गर्दै आफुलाई नम्वर एक स्ट्राइकरको बाटोमा अगाडी बढाइरहेकी खेलाडी हुन सावित्रा भण्डारी । कसिलो जिउडालका साथै छरीलो खेल्नेसैलीले…