Browsing Category

Interview

आफ्नाे स्तर प्रमाणित गर्ने उत्कृष्ट माैका हाे- सन्दिप जाेरा

एसिया कपका लागि नेपाली यू १९ टिममा कमब्याक गरेका सन्दिप जोराले श्रीलंकामा हुने प्रतियोगिता आफुलाई फर्ममा ल्याउने अन्तिम मौका हुने बताए । सिनियर टिममा स्थान बनाइसकेका जोरा पछिल्लो प्रतियोगितामा यू १९ र सिनियर दुबै टिमबाट बाहिररहेका थिए ।…

ब्याटिङमा सबैले जिम्मेवारी लिन आवश्यक छ-राेहित पाैडेल

यू-१९ एसिया कप खेल्न गएका नेपाली युवा टिमका कप्तान रोहित पौडेलले बर्षाले गर्दा बढी फोकस स्किल र फिटनेसमा ध्यान दियौ, ओभरअलमा प्रशिक्षण राम्रै रहेको बताए । श्रीलंकामा राम्रो क्रिकेट खेल्नुको विकल्प नभएको बताए । उनले सेमिफाइनल, फाइनल…

एसिया कपमा हाम्राे स्तरभन्दा माथि उठेर खेल्नुपर्छ – विनाेद दास

श्रीलंकामा हुने एसीसी यू १९ एसिया कपको तयारीका लागि नेपालको तयारीमा केहि कमजोरी भएको विनोद दासले बताएका छन । उनले एसीसीले स्विकृती नदिदा केहि समस्या आएको हो, जसका कारण हामीले म्याच प्राक्टिसमा बढि जोड दिएको उनले बताए । टिममा अझैपनि केहि…

फिफा विश्वकप छनाेटमा नेपाल अन्डरडग टिम बन्नेछ- प्रशिक्षक कालिन

नेपाली फुटबल टिमका प्रशिक्षक योहान कालीनले नेपाली टिममा यसपटक परिवर्तन गर्नुको कारण खेलाडीको फिटनेस र युवा खेलाडीको उत्कृष्ट प्रदर्शन रहेको बताएका छन । आसन्न फिफा विश्वकपको दोस्रो चरणको छनोटमा नेपाली टिम अन्डरडग बन्नेमा विश्वस्त रहेको…

याेजना अनुसार तयारी गर्न नपाउँदा केहि चिन्तित छाै- विनाेद दास

श्रीलंकामा हुने एसीसी एसिया कपका लागि नेपाली युवा टिम यतिबेला तयारीमा ब्यस्त रहेको छ । छोटो समयको तयारी, त्यसमा पनि बर्षाले सोचेको जस्तो अभ्यास खेल खेल्न नपाएको युवा टिमका प्रशिक्षक विनोद दासले योजना अनुसार आफुहरुले तयारी गर्न नपाएको बताए ।…

एसिया कपको तयारीमा रहेका जोरा भन्छन-‘आत्मविश्वास फर्काउने कोसिस गर्दैछु’

नेपाली क्रिकेट टिमबाट टी–२० खेलमा डेब्यु खेलमा नै अर्धसतक बनाउने खेलाडी हुन सन्दिप जोरा । आफ्नो पहिलो अन्तराष्ट्रिय सिरीजमा नै प्रभावशाली प्रदर्शन गरेका जोरा पछिल्लो पटक टिममा स्थान बनाउन सकेनन् । यू-१९ हुँदै युएई विरुद्धको एकदिवसिय र…

पहिलो र दोस्रो सेटमा नेपाल दबाबमा आयोः कप्तान इम राना (भिडियो)

अफगानिस्तानविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेर नेपालले दुईवटै अभ्यास खेल जितेपछि कप्तान इम रानाले बताए । घरेलु दर्शकको उपस्थितीमा विदेशी टिमलाई जित्दा खुसी लागेको कप्तान रानाले बताए । अफगानिस्तानविरुद्धको दुईवटा म्याचले गल्तिहरु…

नेपालको प्रदर्शन उत्कृष्ट छः प्रशिक्षक हान्स अविङ (भिडियो)

एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता खेल्न लागेको नेपालले शुभसंकेत देखाएको छ । अफगानिस्तानविरुद्धको दुईवटा अभ्यास खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ । दुई खेलबाट नेपालले कमब्याकको राम्रै नमुना देखायो । यसै प्रतियोगिताका…

एभीसी सेन्ट्रल जोनमा नेपालकाे एउटै लक्ष्य, फाइनल पुग्ने : कप्तान राना

काठमाडौं, २६ साउन भदौ २ गतेदेखि आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबलका लागि नेपाली टिमका कप्तान इम रानामगर उत्साहित देखिएका छन् । विदेशी प्रशिक्षक ल्याएर नियमित अभ्यास गरिरहेको नेपाली टिमले यस पटक उपाधि जित्ने लक्ष्य लिएको छ । घरेलु…

क्रिकेटकाे अभिभावक निकाय नहुँदा आईसीसी र एसीसीको ब्यबहार पनि परिवर्तन हुँदै

नेप्लेज, २३ साउन । तीन वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाल क्रिकेट संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै निलम्बनको निर्णय गरे पनि राष्ट्रिय टोलीलाई प्रतिबन्ध लगाएको थिएन । त्यतिबेला नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप…