Browsing Category

Golf

वेष्टर्न अाेपन गल्फमा जयरामकाे अग्रता कायमै

फागुन २४, कास्की । वेष्टर्न ओपन गल्फको दोस्रो दिन जयराम श्रेष्ठले अग्रता लिएका छन् । पोखराको हिमालयन गल्फ कोर्समा भएको दोस्रो दिनको खेलमा अमेच्योर खेलाडी अजित विक र धनबहादुर थापाविरुद्ध ४ स्ट्रोकको अग्रता बनाएका हुन् । बिहीबार इभनपार ७०…

वेस्टर्न ओपन गल्फ पोखरामा सुरु, जयराम र अजितको संयुक्त अग्रता

फागुन २३, काठमाडौं । वेस्टर्न ओपन गल्फको पहिलो दिन प्रोफेस्नल गल्फर जयराम श्रेष्ठ र एम्योचर खेलाडी अजित बिके १ ओभर ७१ अंक सहित संयुक्त रूपमा शीर्षस्थान हासिल गरेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा बुधबार १८ होलको समाप्तिमा जयराम र अजितले…

एनपीजीए क्लासिक गल्फको उपाधि शिवरामले जिते

माघ २६, काठमाडौं । नेपाल नम्बर एक गल्फर शिवराम श्रेष्ठले गल्फर पाइलट एनपीजीए क्लासिकको उपाधि जितेका छन् । गोकर्ण फरेस्ट गल्फ क्लबमा शुक्रबार सम्पन्न फाइनलमा एक अण्डर ७१ को कार्ड बनाएपछि कुल आठ अण्डर २०० को स्कोर गर्दै शिवरामले उपाधि जितेका…

सुुर्य नेपाल एनपीजीले म्याच प्लेको उपाधि शिवराम श्रेष्ठलाई

माघ ११, काठमाडौं । सुुर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि नेपाल नम्बर एक शिवराम श्रेष्ठले जितेका छन् । सुुर्य नेपाल गल्फ टुर २०१८–१९ अन्तर्गत रोयल नेपाल गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा तेस्रो वरियताका भुवन नगरकोटीलाई २–१ ले हराउँदै…

राखेप च्याम्पियनसिप गल्फको स्वर्ण मध्यमाञ्चललाई

पुस २९, काठमाडौं । राखेप च्याम्पियनसिप अन्तर्गत एनएसी ओपन गल्फ च्याम्पियनसिपको टिम इभेन्ट्समा मध्यमाञ्चलले स्वर्ण पदक जितेको छ । टंक बहादुर कार्की, सुबाष घिसिङ र सन्दीप तामाङ सम्मिलित मध्यमाञ्चलले निर्भाना कन्ट्री क्लबलाई १२ स्ट्रोकले…

सुर्य नेपाल मन्थ्ली मेडल प्रदिप श्रेष्ठलाई

पुस ३०, काठमाडौं । सुर्य नेपाल मन्थ्ली मेडलको उपाधि प्रदिप कुमार श्रेष्ठले जितेका छन् । प्रतियोगिताको ११ औं संस्करणमा चार अण्डर ६८ को स्कोर कार्ड बनाउँदै प्रदिपले लिडरबोर्डमा बर्चश्व जमाएका हुन् । तीन ओभर ७५ स्कोर बनाएका मायांक दाहाल…