Browsing Category

Golf

एशियाली खेलकुदको तयारीका लागि गल्फ टोली थाइल्याण्ड प्रस्थान

नेप्लेज, १४ साउन । एशियाली खेलकुदमा सहभागिता जनाउने नेपाली गल्फ टोली बैदेशिक तयारीका लागि सोमबार थाइल्याण्ड प्रस्थान गरेको छ । इण्डोनेशियाको जाकार्तामा आगामी भदौ २ देखि १७ गतेसम्म आयोजना हुने १८औं एशियाली खेलकुदमा गल्फतर्फ सहभागी हुने ४…

सुर्य नेपाल मन्थ्ली मेडलको उपाधि देवेन्द्रले जिते

नेप्लेज, ३० असार । सुर्य नेपाल मन्थ्ली मेडलको गल्फ प्रतियोगिताको पाँचौं संस्करणको उपाधि देवेन्द्र बजगाईंले जितेका छन् । गोकर्ण गल्फ क्लबमा आज भएको प्रतियोगितामा २० ह्यान्डिक्याप अंक जोड्दै अमेच्योर खेलाडी बजगाईं च्याम्पियन बनेका हुन् ।…

टासी घलेलाई एमेच्योर गल्फ उपाधि

नेप्लेज, ९ जेठ । साउथ एशियन फेलोसिप अफ गल्फिङ रोटरियन गल्फ प्रतियोगिताको उपाधि टासी घलेले जितेका छन् । काठमाडौंको गाकर्ण गल्फ कोर्षमा शनिबार भएको खेलमा घले ४२ अंकका साथ विजेता बनेका हुन् । एउटा पनि बुगी प्रहार नगरेका घलेले दोस्रो, सातौं…

सूर्य नेपाल प्रिमियर गल्फको उपाधी नगरकोटीलाई

नेप्लेज, १० जेठ । भूवन नगरकोटीले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप २०१८ को उपाधी जितेका छन् । गोकर्ण गल्फ क्लबमा विहीबार अन्तिम दिन नेपालका नम्बर एक प्रो. शिबराम श्रेष्ठलाई पराजित गर्दै भूवनले उपाधी जितेका हुन् । भूवन र शिबराम १२…

सूर्य नेपाल प्रिमियर गल्फमा शिबराम शीर्ष स्थानमा

नेप्लेज,८ जेठ । राजधानीमा जारी सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा शिबराम श्रेष्ठ शीर्ष स्थानमा उक्लिएका छन् । प्रतियोगिताको दोस्रो दिन सोमबार ७ अण्डर १ सय ३७ को स्कोर गरेका शिबराम दोस्रो स्थानका सन्जय लामा भन्दा २ स्ट्रोकले अगाडी छन्…

हुण्डाई ओपन गल्फ शुक्रबारदेखि

नेप्लेज, ११ बैशाख । हुण्डाई ओपन गल्फ प्रतियोगिताको आठौं संस्करण आगामी शुक्रबार र शनिबार काठमाडौंको गोकर्ण गल्फ क्लवमा हुने भएको छ । हुण्डाईको नेपाल बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पत्रकार सम्मेलन गरी खुला प्रतियोगिता १८ होलमा स्टेबल…

वेस्टर्न ओपन गल्फको उपाधि धनबहादुरले जिते

फागुन २५, कास्की । वेस्टर्न ओपन गल्फको उपाधि धनबहादुर थापाले जितेका छन् । करिअरको दोस्रो उपाधि जित्ने क्रममा धनबहादुरले नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठलाई प्लेअफको अतिरिक्त दोस्रो होलमा पराजित गरेका हुन् । अन्तिम दिन शिवरामले २ अन्डर ७०…

वेष्टर्न अाेपन गल्फमा जयरामकाे अग्रता कायमै

फागुन २४, कास्की । वेष्टर्न ओपन गल्फको दोस्रो दिन जयराम श्रेष्ठले अग्रता लिएका छन् । पोखराको हिमालयन गल्फ कोर्समा भएको दोस्रो दिनको खेलमा अमेच्योर खेलाडी अजित विक र धनबहादुर थापाविरुद्ध ४ स्ट्रोकको अग्रता बनाएका हुन् । बिहीबार इभनपार ७०…

वेस्टर्न ओपन गल्फ पोखरामा सुरु, जयराम र अजितको संयुक्त अग्रता

फागुन २३, काठमाडौं । वेस्टर्न ओपन गल्फको पहिलो दिन प्रोफेस्नल गल्फर जयराम श्रेष्ठ र एम्योचर खेलाडी अजित बिके १ ओभर ७१ अंक सहित संयुक्त रूपमा शीर्षस्थान हासिल गरेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा बुधबार १८ होलको समाप्तिमा जयराम र अजितले…

एनपीजीए क्लासिक गल्फको उपाधि शिवरामले जिते

माघ २६, काठमाडौं । नेपाल नम्बर एक गल्फर शिवराम श्रेष्ठले गल्फर पाइलट एनपीजीए क्लासिकको उपाधि जितेका छन् । गोकर्ण फरेस्ट गल्फ क्लबमा शुक्रबार सम्पन्न फाइनलमा एक अण्डर ७१ को कार्ड बनाएपछि कुल आठ अण्डर २०० को स्कोर गर्दै शिवरामले उपाधि जितेका…