Browsing Category

Golf

टाइगर उड्स ल्याउने आङछिरिङको अधुराे सपना

ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरेर फर्कदै गरेको एयर डाइनोस्टिकको हेलिकप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि पयर्टन व्यवासी तथा खेलाडी आङछिरिङ…

बाह्रखरी कर्पोरेट गल्फकाे उपाधि सिम्खडालार्इ

 बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिताको दोस्रो संस्करण आत्माराम सिम्खडाले जितेका छन् । ७२ पारको गोकर्ण गल्फ क्लबमा शनिबार भएको प्रतियोगितामा उनले ४१ अंक स्कोर गरेका थिए । नेपालका विभिन्न व्यावसायिक प्रतिष्ठान, कुटनीतिक व्यक्तित्वहरुका साथै…

बाह्रखरी कर्पोरेट गल्फ सुरु

बाह्रखरी मिडियाको आयोजनामा बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिताको दोस्रो संस्करण ७२ पारको गोकर्ण गल्फ क्लबमा सुरु भएको छ । नेपालका विभिन्न व्यावसायिक प्रतिष्ठान, कुटनीतिक व्यक्तित्वहरुका साथै आमन्त्रित विदेशी पाहुना खेलाडी गरी १ सय शौखिन…

बाह्रखरी कर्पोरेट गल्फ मंसिर २९ गते

काठमाडौं, १६ मंसिर । बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता यसै महिनाको अन्तिम शनिबार हुने भएको छ । बाह्रखरी मिडियाले आज राजधानीमा पत्रकार सम्मेलन गरि कर्पोरेट गल्फ प्रतियोगिता मंसिर २९ गते शनिबार आयोजना गर्न लागेको जानकारी दिएको छ ।…

सुर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि शिवराम श्रेष्ठलाई

नेप्लेज । सुर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि शिवराम श्रेष्ठले जितेका छन् । सुर्य नेपाल गल्फ टूर अन्तर्गत सम्पन्न सिजनको दोस्रो प्रतियोगितामा ११ अण्डर २६१ को कार्ड बनाउँदै शिवरामले उपाधि जितेका हुन् । प्रतियोगिताको अन्तिम चरणमा शिवरामले…

इसुजु ओपन गल्फको उपाधि टेन्डी शेर्पालाई

नेप्लेज, ८ मंसिर । इसुजु ओपन गल्फ प्रतियोगिताको उपाधि टेन्डी शेर्पाले जितेका छन् । गोकर्ण फरेस्ट गल्फ कोर्समा शनिबार भएको प्रतियोगितामा नौ ह्यान्डीक्याप खेल्दै ४१ अंक जोडेका शेर्पा च्याम्पियन बने । बेस्ट ग्रस तर्फको उपाधि पनि उनले नै जिते…

इसुजु गल्फ शनिबार, १ सय गल्फरको सहभागिता

नेप्लेज, ४ मंसिर । आगामी शनिबार काठमाडौंमा इसुजु ओपन गल्फ प्रतियोगिता हुने भएको छ । काठमाडौंको गोकर्ण फरेस्ट गल्फ कोर्समा हुन प्रतियोगिता १८ होल स्टेबल फोर्ड तथा थ्री बाई फोर ह्याण्डीक्यापमा हुने छ। प्रतियोेगितामा एक सय जना एमेच्योर…

सुर्य नेपाल सेन्ट्रल ओपनमा शिवरामको अग्रता

नेप्लेज । सुर्य नेपाल गल्फ टूर अन्तर्गत जारी सेन्ट्रल ओपन प्रतियोगिताको दोस्रो दिन नेपाल नम्बर एक शिवराम श्रेष्ठले अग्रता लिएका छन् । दोस्रो चरणको खेलमा पाँच अण्डर ६७ को कार्ड बनाउँदै शिवरामले समग्रमान नौ अण्डर १३५ स्कोरका साथ शीर्ष…

५ बर्षपछि उड्सले जिते उपाधि

गल्फ सुपरस्टार टाइगर उड्सले सिजनको अन्त्यमा आयोजित टुर च्याम्पियनसीप जितेका छन् । उडकाे याे पाँच वर्षपछिकाे पहिलाे उपाधि हाे । ४२ वर्षीय उड्सले आफ्नो ८० औ पीजीए टुर टाइटलका लागि एटलान्टामा एक ओभर ७१ सट खेले । ईंग्ल्यान्डका विश्व नम्बर एक…

पेप्सी गल्फको उपाधि शेर्पालाई

नेप्लेज, ६ असोज । आङडेण्डी शेर्पाले पेप्सी ओपन गल्फ टुर्नामेन्टको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार भएको प्रतियोगितामा शेर्पाले ८ ह्याण्डी क्यापमा ४१ अंक जोड्दै उपाधि जितेका हुन् । ३६ अंक जोडेका माधब सिंखडा उप विजेता भए । उनले…