Browsing Category

Golf

सुर्य नेपाल एनपीजीए टुरकाे दाेस्राे चरणमा टंककाे अग्रता

सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो चरण सकिँदा अमेचोर गल्फर टंक बहादुर कार्कीले अग्रता लिएका छन् । पहिलो चरणमा एक ओभर ७२ स्कोर गर्दै लिडरबोर्डको आठौं स्थानमा रहेका टंकले दोस्रो चरणमा पाँच अण्डर पार ६७ को उत्कृष्ट…

११ बर्षपछि उड्सले जिते पहिलाे ठुलाे उपाधि

पूर्व विश्व नम्वर एक गल्फर टाइगर उड्सले ११ बर्षपछि पहिलो उपाधि जितेका छन । मास्टर्स टाइटलको उपाधि सन् २००८ पछि जितेका टाइगरको करियरको १५ औं मेजर उपाधि हो । उड्सले दुई अण्डर पार ७० को कार्ड खेलेका उड्सले अमेरीकी खेलाडी डुस्टीन जोनसन र…

प्रतिमा अमेरीकाकाे सिमेन्ट्रा प्राेफेसनल गल्फ खेल्ने पहिलाे नेपाली खेलाडी बन्दै

नेपाली महिला गल्फर प्रतिमा शेर्पाले अमेरिकामा प्रोफेसनल गल्फ प्रतियोगिता खेल्ने भएकी छिन्। करियरकाे पहिलाे प्राेफेसनल गल्फ प्रतियाेगिता खेल्ने तयारीमा रहेकी प्रतिमाले  मार्चको अन्तिममा सिमेट्रा टुरमा सहभागिता जनाउने भएकी हुन । उनले मार्च…

तामाङलाई सुर्य नेपाल च्यालेञ्जको उपाधि

अमेच्योर गल्फर सुर्य तामाङले सुर्य नेपाल च्यालेञ्जको उपाधि जितेका छन् । सुर्य नेपालले आयोजना गरेको २०१८–१९ सिजनको छैटौं टुरको उपाधि जित्नका लागि उनले डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीलाई एक स्ट्रोकले हराएका थिए । रोयल नेपाल गल्फ…

टाइगर उड्स ल्याउने आङछिरिङको अधुराे सपना

ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरेर फर्कदै गरेको एयर डाइनोस्टिकको हेलिकप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि पयर्टन व्यवासी तथा खेलाडी आङछिरिङ…

बाह्रखरी कर्पोरेट गल्फकाे उपाधि सिम्खडालार्इ

 बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिताको दोस्रो संस्करण आत्माराम सिम्खडाले जितेका छन् । ७२ पारको गोकर्ण गल्फ क्लबमा शनिबार भएको प्रतियोगितामा उनले ४१ अंक स्कोर गरेका थिए । नेपालका विभिन्न व्यावसायिक प्रतिष्ठान, कुटनीतिक व्यक्तित्वहरुका साथै…

बाह्रखरी कर्पोरेट गल्फ सुरु

बाह्रखरी मिडियाको आयोजनामा बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिताको दोस्रो संस्करण ७२ पारको गोकर्ण गल्फ क्लबमा सुरु भएको छ । नेपालका विभिन्न व्यावसायिक प्रतिष्ठान, कुटनीतिक व्यक्तित्वहरुका साथै आमन्त्रित विदेशी पाहुना खेलाडी गरी १ सय शौखिन…

बाह्रखरी कर्पोरेट गल्फ मंसिर २९ गते

काठमाडौं, १६ मंसिर । बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता यसै महिनाको अन्तिम शनिबार हुने भएको छ । बाह्रखरी मिडियाले आज राजधानीमा पत्रकार सम्मेलन गरि कर्पोरेट गल्फ प्रतियोगिता मंसिर २९ गते शनिबार आयोजना गर्न लागेको जानकारी दिएको छ ।…

सुर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि शिवराम श्रेष्ठलाई

नेप्लेज । सुर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि शिवराम श्रेष्ठले जितेका छन् । सुर्य नेपाल गल्फ टूर अन्तर्गत सम्पन्न सिजनको दोस्रो प्रतियोगितामा ११ अण्डर २६१ को कार्ड बनाउँदै शिवरामले उपाधि जितेका हुन् । प्रतियोगिताको अन्तिम चरणमा शिवरामले…

इसुजु ओपन गल्फको उपाधि टेन्डी शेर्पालाई

नेप्लेज, ८ मंसिर । इसुजु ओपन गल्फ प्रतियोगिताको उपाधि टेन्डी शेर्पाले जितेका छन् । गोकर्ण फरेस्ट गल्फ कोर्समा शनिबार भएको प्रतियोगितामा नौ ह्यान्डीक्याप खेल्दै ४१ अंक जोडेका शेर्पा च्याम्पियन बने । बेस्ट ग्रस तर्फको उपाधि पनि उनले नै जिते…