Browsing Category

Football

च्याम्पियन्स लिगपछि नेयमारले फ्रान्सली लिगमा पनि ३ खेल गुमाउने

पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार खेलाडी नेयमार तीन खेलको प्रतिबन्धमा परेका छन । कोपा डे फ्रान्सको फाईनलमा रेनेसका समर्थकमाथि हात उठाएकाे भन्दै उनीमाथि तीन खेलको प्रतिबन्ध लगाइएकाे छ । साे खेलमा पीएसजी पेनाल्टी सुटअाउटमा पराजित भएकाे…

पुलिसलाई हराउदै च्यासल भरतपुर गाेल्डकपकाे क्वाटरफाइनलमा

च्यासल युथ क्लव नारायणगढमा जारी भरतपुर गोल्डकप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । नारायणगढस्थित क्याम्पाचौरमा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै च्यासल क्वाटरफाईनलमा प्रवेश गरेको हो । खेलको २७ औं…

एएफसी यू-१६ छनाेटमा नेपालकाे पहिलाे खेल जाेर्डनसँग

एएफसी यु–१६ च्याम्पियनसिपको छनोटकाे पहिलाे खेलमा नेपालले जोर्डनसंग खेल्नेछ । एएफसीले सार्वजनीक गरेको खेल तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्द्धी जोर्डनलाई पाएको हो । जुन खेल भदाै २८ गते हुनेछ । समुहको दोस्रो खेलमा  नेपालले भाद्र ३०…

युराेपा र च्याम्पियन्स लिगकाे टिकटमा अनियमितता भएकाे भन्दै छानविनकाे माग

इंग्लिस क्लब लिभरपुल, टोटनह्याम र आर्सनलका समर्थकहरुले युरोपेली फाइनलको टिकट वितरणमा अनियमितता भएको भन्दै पारदर्शीताको माग गरेका छन् । युरोपेली फुटबल महासंघले टिकट वितरण गर्दा समर्थकहरुलाई हेलाँ गरेको आरोप लगाएका छन् । उनीहरुले युईएफए…

यू-१८ फुटबलका लागि संकटाले खेलाडी छनाेट गर्ने

ललित स्मृती यू–१८ फुटबल प्रतियोगिताका लागि संकटा क्लवले जेठ एक गतेबाट खेलाडी छनोट गर्ने भएको छ । संकटा क्लवले नोटिस जारी गर्दै यो प्रतियोगिताका लागि इच्छुक खेलाडीले सहभागिता जनाउन बताएको छ । एक गते हुने छनोटमा परेका खेलाडीलाई क्लवले…

आन फुटसलको फाइनल शनिबार

काठमाडौं, २७ वैशाख । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’मा मिडिया बास्केट, शीलापत्र डटकम, मिडिया हब र भोग एड एण्ड इभेन्ट सेमिफाइनलमा प्रवेश गरेका छन् । सानेपाको फिल्ड फुटसल शुक्रबार भएको प्रि…

मनाङका मुख्य खेलाडीले श्रम स्विकृती पाएनन्, एन्फा भन्छ- सरकारमाथि मानवअधिकार हननकाे मुद्दा लाग्नसक्छ…

अफ्रिकाबाट नेपालमा फुटबल खेल्न आउने खेलाडीको हकमा युवा तथा खेलकुद मन्त्रालय कठोर बनेको छ । नेपाली लिगमा ३३ जना अफ्रिकी खेलाडीहरु खेलिरहेका छन् । लिग सकिएपछि उनीहरुको श्रम स्वीकृति पनि सकिएको छ । तर, मन्त्रालयले खेलाडीको श्रम स्वीकृतिमा…

चाेटका कारण स्वारेज चार साता मैदान बाहिर

बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेज चार साताका लागि मैदान बाहिर हुने भएका छन । खेलका दौरान उनको दाहिने खुट्टामा चोट लागेपछि उपचार गर्नुपर्ने भएकाले चार साताका लागि मैदान बाहिर हुने भएका हुन । हाल उपचारक लागि अस्पतालमा रहेका स्वारेजको…

भारतीय महिला लिगमा सावित्राकाे एक पछि अर्काे गाेल-भिडियाे रिपाेर्ट

भारतीय महिला फुटबल लिगमा सेथु फुटबल क्लबले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा सेथुले साई एसटीसी काटेक फुटबल क्लबलाई ९–० गोलको फराकिलो अन्तरले हराएको हो । हेराै भिडीयाे रिपाेर्ट

करियरकाे अन्तिम खेल पूर्व क्लवसँग खेल्ने सपना पुरा भयाे-पिटर चेक

यो सिजन युरोपा लिगको फाइनलमा चेल्सीसँग खेल्ने पक्का गरेको आर्सनलका गोलकिपर पिटर चेकले करियरको अन्तिम खेल पूर्व क्लवसँग खेल्नु सपना भएको बताएका छन । यो सिजनपछि खेलाडी करियरबाट सन्यास लिने तयारीमा रहेका पिटरले पूर्व क्लव चेल्सी विरुद्ध…