Browsing Category

Football

यूएईमा एनआरएनए कपको उपाधि नेपलिज स्पोर्टसलाई

नेप्लेज, ४ असार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईको  आयोजनामा भएको यूएई एनआरएनए कप २०१८ को उपाधि नप्लिज स्पोर्टस राक टिमले जितेको छ । नेपलिज स्पोर्टसले गोर्खा समाज युएई टिमलाई ३–० गोलको अन्तरले हराउँदै उपाधि चुम्न सफल…

ललित स्मृति यू–१८ फुटबलः शेर्पाको जितमा सञ्जय धिमालको ५ गोल

नेप्लेज, ४ असार । तेस्रो ललित स्मृति यू–१८ फुटबल प्रतियोगिता अन्तर्गत समूह डीका खेलहरुमा हिमालयन शेर्पा र सुदूरपश्चिम विजयी भएका छन् । एन्फा कम्प्लेक्सको मैदान सातदोवाटोमा भएको खेलमा हिमालयन शेर्पा क्लवले थ्रीस्टार क्लवलाई ६–२ गोलको भारी…

ललितस्मृति यू–१८ फुटबलमा सुदूरपश्चिम भर्सेस मनाङ (लाइभ)

नेप्लेज, ४ असार । तेस्रो ललित स्मृति यू–१८ राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत अहिले सातदोवाटोस्थित एन्फा मैदानमा समूह डीमा रहेका सूदूरपश्चिम क्लव र मनाङ मर्स्याङदी क्लवबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो खेलमा थ्रीस्टारसँग पराजित भएको…

ललित स्मृति यु– १८ फुटबलमा सरस्वती र लुम्बिनीको पहिलो जीत

ललितपुर, ३ असार । ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा सरस्वती युवा क्लब र लुम्बिनी फुटबल क्लबले पहिलो जीत आत्मसाथ गरेका छन् । सरस्वतीले मछिन्द्र तथा लुम्बिनीले एनआरटीलाई पराजित गरेका हुन् । सातदोवाटोमा आइतबार भएको खेलमा सरस्वतीले…

ललित स्मृति यू–१८ फुटबलमा सरस्वती भर्सेस मछिन्द्र (लाइभ)

नेप्लेज, ३ असार । ललितपुरमा जारी ललित स्मृति यू–१८ फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा समूह एबाट मछिन्द्र र सरस्वती क्लव आमने सामने भएका छन् भने दोस्रो खेलमा पनि समूह ए बाटै एनआरटी र लुम्बिनी क्लव भिडदैछन् ।…

कर छलिमा फसेका रोनाल्डो १६.४ मिलियन पाउण्ड तिर्न तयार

नेप्लेज, १ असार । पोर्चुगिच कप्तान क्रिस्टियानो रोनाल्डोले ट्याक्स (कर) छलेको आरोपमा लागेको १६ दशमलव चार मिलियन पाउण्ड तिर्न तयार रहेको तर जेल भने नबस्ने बताएका छन । बरु यसको सट्टा पैसा नै तिर्ने बताएका छन । विश्वकपमा स्पेन विरुद्धको…

ललित स्मृती यू–१८ फुटबल- हिमालयन र फ्रेन्डसले बराबरी खेले

नेप्लेज,१ असार । ललित स्मृती यू–१८ फुटबल प्रतियोगितामा शुक्रबार भएको खेलमा हिमालयन शेर्पा र फ्रेन्डस क्लवले बराबरीमा चित्त बुझाएका छन । सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा दुबै टिमले गोलरहित बराबरी खेले । प्रतिस्पर्धात्मक खेलमा दुबै…

परिवारको सुझाव तोड्न नसक्दा ग्रिजमनले छोडे बार्सिलोनाको ८७ मिलियन पाउण्डको अफर

नेप्लेज,१ असार । फ्रान्सका स्ट्राइकर एन्टोनी ग्रिजमनले आफु एथ्लेटिको मड्रिडमा नै बस्ने घोषणा गरेका छन । परिवारसँगको सल्लाहपछि ग्रिजमनले यो सिजन एथ्लेटिकोमा विताउने बताएका हुन । एथ्लेटिको मड्रिडलाई युरोपा लिगको उपाधि दिलाउदा महत्वपुर्ण…

ललित स्मृती यू-१८ फुटबलमा आर्मी र एनअारटीकाे दाेस्राे जित

नेप्लेज,३१ जेठ । बिभागीय टोली त्रिभुवन आर्मी र काठमाडौंको एनआरटी क्लवले तेस्रो ललित स्मृति यू–१८ फुटबलमा बिहीबार जित हासिल गरेका छन् । दुवै टोलीको प्रतियोगितामा लगातार दोस्रो जित हो । सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा बिहीबार भएको…

प्रिमियर लिगको खेल तालिका सार्वजनिक, सिटी र आर्सनल पहिलो दिन नै भिड्ने

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । जसमा साविक विजेता म्यानचेस्टर सिटीले पहिलो खेलमा नै आर्सनललाई विपक्षीका रुपमा पाएको छ । आउदो अगस्ट ११ तारिखबाट सुरु हुने नयाँ सिजनको पहिलो दिन नौ खेल हुनेछन । जसमा सिटीले…