Browsing Category

Football

एमबाप्पेलार्इ रियल मड्रिडले किन्न चाहेकाे खुलासा

माघ १६ । स्पेनिस महारथी रियम मड्रिडले फ्रान्सेली लिग वान क्लव मोनाकोमा युवा स्टार केलियन एमवाप्पेलाई अनुबन्ध गर्न पेरिस सेन्ट जर्मेइन् पीएसजीले जत्तिकै बोली लगाएको खुलासा भएको छ । सोमबार राति एक रेडियो अन्तर्वार्तामा मोनाकोका उपाध्यक्ष…

एफए कपको पाँचौं चरण म्यान्चेस्टर सिटी र विगान भिड्ने

माघ १६ । प्रिमियर लिग लिडर म्यान्चेस्टर सिटीले इंग्लिस नकआउट फुटबल प्रतियोगिता एफए कपको पाचौं चरणमा लिग वानको शीर्ष स्थानमा अवस्थित विगानसँग प्रतिस्पर्धा गर्ने भएको छ । यी दुई टोली सन् २०१३ को एफए कप फाइनलमा आमने सामने भएका थिए । जहाँ…

थ्री-स्टार अाहा रारा गोल्डकपको सेमिफाइनलमा

माघ १५ कास्की । सशस्त्र प्रहरीकाे एपीएफलाई टाइब्रेकरमा हराउँदै थ्री-स्टार क्लव पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको क्वाटरफाइनल खेलमा थ्री-स्टारले एपीएफलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हरायो ।…

विमल कोलकाता पुगे

माघ १५, काठमाडौं । भारतीय आई–लिग क्लब मोहन बगानमा आबद्ध भएका नेपाली युवा स्ट्राइकर विमल घर्तिमगर कोलकाता पुगेका छन् । मोहन बगानमा खेल्ने पक्का भएपछि विमल मंगलबार दिउँसो काठमाडौंबाट भद्रपुर हुँदै कोलकाताका लागि हिँडेका थिए । विमलले सोमबार…

खवास वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित

माघ १५, कास्की । पोखराको साहारा क्लवले राष्ट्रिय टिमका स्ट्राइकर तथा त्रिभुवन आर्मीका कप्तान भरत खवासलाई वर्ष २०७३ को उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको छ । पोखरामा जारी आहा रारा गोल्डकपका बेला क्लवले खवासलाई ३५ हजार रुपैयाँसहित सम्मान…

‘राइट पोजिसन’मा सहज देखिएनन् काउटिन्हो

माघ १५ । ला लिगामा आइतबार बार्सिलोनाले रेलिगेसन जोनमा रहेको डेपोर्टिभो अलाभेससँग गरेको संघर्ष उसको अहिलेको लयका लागि निकै चुनौतिपूर्ण थियो । र, एउटा कुरा के प्रमाणित भएको छ भने फिलिप कोउटिन्हो स्वभाविक रुपमा ‘राइट साईडेड’ खेलाडी होइनन् ।…

बार्सिलोनाको जितको यात्रा कायमै

माघ १५ । स्पेनिस ला लिगाको लिग लिडर बार्सिलोनाले जितको यात्रालाई कायमै राखेको छ । बार्सिलोनाले डिपोर्टिभो एलोभेसलाई दुई एक गोल अन्तरले हरायो । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले डिपोर्टिभोको एक गोलको अग्रता उल्ट्याएको हो ।…

म्यान्चेष्टर सिटी एफ ए कपको पाचौं चरणमा

माघ १४ । क्यार्डियाफ सिटीलाई २–० ले हराउँदै प्रिमियर लिग लिडर म्यान्चेष्टर सिटी एफ ए कपको पाचौं चरणमा पुगेको छ । कार्डियाफ स्टेडियममा आइतबार राती भएको खेलमा केभिन डि ब्रुयन र रहिम स्टर्लिङले गोल गर्दा सिटीले कार्डियाफलाई हराएको हो । खेलको…

चेल्सी एफ ए कपको पाचौं चरणमा

माघ १४ । न्युक्यासल युनाइटेलाई हराउँदै चेल्सी एफ ए कपको पाचौं चरणमा पुगेको छ । चौथो चरणको खेलमा आइतबार चेल्सीले न्युक्यासललाई ३–० ले हरायो । चेल्सीको मैदान स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउन मिसी बात्स्वाई नायक बने ।…

आर्मीलाई हराउँदै धरान अाहा रारा गोल्डकपको सेमिफाइनलमा

माघ १४, पाेखरा । त्रिभुवन आर्मीलाई टाईब्रेकरमा पाँच चार गोलले हराउँदै धरान फुटबल क्लब आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । तीनपटकको फाइनलिस्ट आर्मी र धरानले निर्धारित समय एक एक गोलको बराबरीमा टुंगिएको थियो । त्यसपछि थपिएको २०…