Browsing Category

Football

युभेन्टसलाई बराबरीमा रोकेपछि एटलान्टाको च्याम्पियन्स लिग सम्भावना बलियो

नेप्लेज, ६ जेठ । इटालियन सिरी ए मा च्याम्पियन युभेन्टसलाई बराबरीमा रोकेपछि एटलान्टाले पहिलो पल्ट च्याम्पियन्स लिगमा छनोट हुने अभियानलाई थप बलियो बनाएको छ । घरेलु मैदान एलियान्ज रंगशालामा युभेन्टस प्रभावकारी देखिएको थिएन । ३३ औं मिनेटमा…

अन्तिम खेलमा बराबरीमा रोकियो च्याम्पियन बार्सिलोना, मेस्सीको ५०औं गोल

नेप्लेज, ५ जेठ । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना लिगको अन्तिम खेलमा इबारसँग २–२ गोलको बराबरीमा रोकिएको छ । ३८ खेलमा ८७ अंक जोडेर बार्सिलोनाले यस सिजनको ला लिगा अन्त्य गरेको छ । लिगको तीन खेल अगावै बार्सिलोनाले लिग…

नेपाली फुटबल टिम राम्रो हुँदैछ : भरत खवास (कुराकानी)

काठमाडौं, ५ जेठ । नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर भरत खवासले नयाँ र पुराना खेलाडीहरुलाई राखेमा टिम राम्रो हुने बताएका छन् । अहिले नयाँ नयाँ खेलाडीहरु पनि आएकाले नेपाली फुटबलको विकासमा यसले ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे ।…

ला लिगाकाे अन्तिम खेलमा रियल मड्रिड बेटिससँग पराजित

स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा रियल मड्रिड पराजित भएको छ । आइतबार भएको खेलमा तेस्रो स्थानमा रहेको मड्रिड दशौं स्थानमा रहेको रियल बेटिससँग २–० गोलले स्तव्ध भएको हो । बार्सिलोनाले ८६ अंकसहित लिग जितिसकेको खेलमा दोस्रो स्थानको…

कोम्पनीले म्यान्चेष्टर सिटी छाडे

म्यान्चेष्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले यो सिजन पछि क्लब छाडेका छन् । ३३ वर्षे कोम्पनीले एएफए कपमा वाट्फाेर्डविरुद्धकाे खेल नै सिटी करियरमा अन्तिम खेल भएकाे घाेषणा गरे । एफए कपकाे फाइनलमा  सिटीले वाट्फाेर्डलाई ६-०  ले हराउँदै उपाधि…

ओडोईलाई चेल्सीले प्रस्ताव गर्‍याे १० नम्वर

चेल्सीले कलुम हुड्सन ओडोईलाई १० नम्बरको जर्सी दिने भएको छ । इडिन हाजार्डले क्लब छोड्ने पक्का भएपछि ओडोईलाई हाजार्डको जर्सी प्रस्ताब गरिएको छ । ओडोईलाई पनि युरोपका विभिन्न क्लबहरुले अनुबन्ध गर्नका लागि चासो देखाइरहेको अवस्थामा १० नम्बर…

यू-२२ फुटसल हुँदै

मर्निङ ग्लोरी इन्टरटेन्मेन्टको आयोजनामा यसै महिनाको २६–२७ गते अण्डर २२ ओपन फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता सानोपा स्थित फिल्ड फुटसल कोर्टमा आयोजना हुनेछ । प्रतियोगिताको विजेताले ३० हजार जित्नेछ भने उपविजेताले १५हजार हात पार्नेछ…

लिग च्याम्पियन मनाङको झण्डा सगरमाथाको चुचुरोमा

काठमाडौं, ५ जेठ । शहीद स्मारक ए डिभिजन लिग बिजेता मनाङ मस्र्याङ्दी फुटबल क्लबको झण्डा सगरमाथाको चुचुरोमा पु¥याइएको छ । काठमाडौं भ्याली स्कूल महाराजगन्ञका अध्यक्ष कर्मा तेन्जिङ न्याङ्मीले मनाङको झण्डा चुचुरोमा पुर्याएका हुन् । मनाङका…

घरेलु फुटबलमा म्यान्चेस्टर सिटीको कीर्तिमान

नेप्लेज, ५ जेठ । शनिबार राति वेम्बली रंगशालामा वाटफोर्टलाई आधा दर्जन गोल गरी एफए कपको उपाधि जितेपछि म्यान्चेस्टर सिटीले कीर्तिमान कायम गरी यस सिजनको अन्त्य गरेको छ । सटीले इंग्लिस फुटबलका तीनवटै मुख्य प्रतियोगिताको उपाधि जित्न सफल भयो ।…

बुन्डेस लिगाको उपाधि बायन म्युनिखलाई

काठमाडौं, ४ जेठ । जमर्न बुन्डेस लिगा फुटबलको उपाधि बायन म्युनिखले जितेको छ । शनिबार राति भएको खेलमा इन्ट्राचेत फ्रान्कफटलाई ५–१ गोल अन्तरको जित निकाल्दै उपाधि जितेको हो । जितसँगै बायनको अंक तालिकामा ७८ अंक पुर्याएको छ । बायनको जितमा…