Browsing Category

Football

रियल मड्रिडका प्रशिक्षक जिदानेले नेइमारको प्रशंशा

माघ ७, काठमाडौं । बार्सिलोनाबाट यसै सिजन कीर्तिमानी मूल्यमा फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मेइन गएका ब्राजिलियन स्ट्राइकर नेइमार स्पेनिस महारथी रियल मड्रिडसाग नजिकिएको समाचारहरु सार्वजनिक भइरहेका छन् । यस्तैमा रियल मड्रिडका प्रशिक्षक…

काउटिन्होले बार्सिलोनाबाट अभ्यास सुरु गरे

१६० मिलियन युरोमा लिभरपुलबाट बार्सिलोना स्थानान्तरण भएका ब्राजिलियन मिडफिल्डर फिलिप काउटिन्होले पहिलो पटक बार्सिलोनाको टिमसाग अभ्यास गरेका छन् । यसै महिनाको सुरुमा क्लवको महंगो मूल्यमा स्पेनिस महारथी बार्सिलोनामा आबद्ध भएकमा काउटिन्हो थाइ…

मदन भण्डारी स्मृति गोल्डकपमा थ्रीस्टारको विजयी सुरुआत

माघ ७, सुनसरी । सर्वाधिक पुरस्कार राशीको नकआउट फुटबल प्रतियोगिता मदन भण्डारी स्मृति गोल्डकपमा ललितपुरको थ्रीस्टार क्लवले विजयी सुरुआत गरेको छ । शनिबार भएको प्रतियोगिताको उदघाटन खेलमा बिदेशी स्ट्राइकर मार्टिनको २ गोलको सहयोगमा थ्रीस्टारले…

आर्मीलाई हराउँदै पुलिसले जित्यो राष्ट्रिय फुटबलको उपाधि

माघ ७, दाङ । राखेप च्याम्पियनसिप अन्तर्गत २८औं राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नेपाल प्रहरीले जितेको छ । उत्कृष्ट लयमा रहेको त्रिभुवन आर्मी क्लवलाई पेनाल्टी शुटआउटमा ५–४ गोलले हराउँदै पुलिस राष्ट्रिय च्याम्पियन बनेको हो । दाङको…

नेइमारकाे ४ गाेलमा पीएसजीकाे शानदार जित

नेयमार चम्किएपछि फ्रेन्च लिग लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकलेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा शिर्ष स्थानको पीएसजीले डिजोनलाई ८–० ले पराजित गरेको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेयमारले…

पाँच महिनामा बार्सिलोनाको पहिलो हार

माघ ४ । स्पेनिस कोपा डेल रे अन्तर्गत गएराती भएको खेलमा बार्सिलोना पराजित भएको छ । क्वार्टर फाइनलको पहिलो लेगमा बार्सिलोना स्पान्याेलसँग १–० ले पराजित भयो । गत अगष्ट पछि बार्सिलोनाको पहिलो पराजय हो । अगष्टमा भएको स्पेनिस सुपर कपको खेलमा…

खप्तड गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

माघ १, धनगढी । विभागीय टोली नेपाल एपीएफ क्लबलाई पराजित गर्दै अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा एपीएफलाई पेनाल्टी टाइब्रेकरमा ५–४…

दूरी घटाउँदै म्यान्चेष्टर युनाइटेड

माघ २, लण्डन । स्टोक सिटीलाई हराउँदै म्यान्चेष्टर युनाइटेडले शीर्ष स्थानको म्यान्चेष्टर सिटीसँगको अंक दुरी घटाएको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा युनाइटेडले स्टोकलाई ३–० ले हरायो । वल्ड ट्राफर्डमा भएको खेलमा घरेलु टिम…

रियल म्याड्रिड भिल्लारियलसँग पराजित

पुस ३०, म्याड्रिड । स्पेनिस ला लिगाको सर्वाधिक सफल टिम रियल म्याड्रिडले अर्को पराजय भोगेको छ । घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेलमा रियल म्याड्रिड भिल्लारियलसँग १–० ले पराजित भयो । बल पोसेसनमा अघि रहेपनि रियल म्याड्रिडले गोल गर्न…

टोटनह्यामद्वारा एभर्टन पराजित, केन बने स्पर्सका सर्वाधिक गाेलकर्ता

पुस ३०, लण्डन । इंग्लिस प्रिमियर लिगमा गएराती भएको खेलमा टोटनह्याम हट्स्परले एभर्टनमाथि ४–० को जित निकालेको छ । इंग्लिस स्ट्राइकर ह्यारी केनको दुई गोलको सहयोगमा टोटनह्यामले सो जित निकालेको हो । २६ औं मिनेटमा दिक्षण कोरियाली खेलाडी सन…