Browsing Category

Football

एन्फा संघीय संरचनामा जाँदै, ग्रासरुट कार्यक्रम भदौ २९ देखि

नेप्लेज, ९ साउन । अखिल नेपाल फुटबल संघ एन्फाले बिधान संशोधनको तयारी गरेको छ । एन्फा नेतृत्वले संघीय संरचना अनुकुल हुने गरी बिधान संशोधन गर्ने तयारी गरेको हो । एन्फाले कार्यनीति, ग्रासरुट, बिधान र नियमावलीबारे छलफलका लागि काठमाडौंमा गरेको…

फिफा वर्षकाे उत्कृष्ट प्रशिक्षककाे मनाेयन सार्वजनिक

नेप्लेज, ९ साउन । फिफाले विश्वका उत्कृष्ट प्रशिक्षकहरुको मनोनयन सार्वजनिक गरेको छ । आउँदो सेप्टेम्बर २४ मा हुने अवार्ड समारोहका लागि फिफाले ११ सदस्यिय नामावली सार्वजनिक गरेको हो । मनोनयनमा आफ्नो टिमलाई विश्वकपको सेमिफाइनलमा पुर्याउन सफल…

राेमालार्इ झुक्काउँदै माल्कम बार्सिलाेनामा

नेप्लेज, ९ साउन । स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब बोर्डोका विङ्गर माल्कमलाई अनुबन्ध गरेको छ । रोमाले पछ्याइरहेको माल्कमलाई बार्सिलोनाले ३६.५ मिलियन पाउण्डमा बार्सिलोना भित्राएको हो । २१ वर्षे विङ्गर आबद्ध गर्नका लागि रोमाले…

नेपालकै पहिलो महिला फुटबल एकेडेमी रौतहटमा बन्ने

नेप्लेज, ८ साउन । नेपालमै पहिलो पटक सुविधासम्पन्न महिला फुटबल एकेडेमी बन्ने भएको छ । अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले रौतहटको चन्द्रनिगाहपुरमा सुविधासम्पन्न महिला फुटबल टेक्निकल सेन्टरको स्थापनाका लागि फिफाले स्वीकृति…

फिक्सिङको आरोपमा इटालियन क्लव पर्माका क्यालियो प्रतिबन्धमा

म्याच फिक्सिङका कारण इटालीमा खेलाडीको प्रतिबन्ध नयाँ कुरा होइन । यसै विचमा इटालियन क्लब पर्माका स्ट्राइकर इमान्युल क्यालियो पनि २ बर्षको प्रतिबन्ध लागेको छ । इटालियन फुटबल फेडेरेसनले ३६ बर्षीय स्ट्राइकर क्यालियोलाई प्रतिबन्धसहित २० हजार…

महिला राष्ट्रिय लिगमा आर्मी र रौतहटको विजयी सुरुवात

विभागिए टिम त्रिभुवन आर्मीसँगै रौतहट आजदेखि सुरु भएको  उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल लिगको पहिलो दिन विजयी भएका छन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले अर्को विभागीय टिम नेपाल पुलिसलाई १–० ले पराजित गर्यो ।…

महिला राष्ट्रिय लिगमा आर्मी र राैतहटको विजयी सुरुवात

नेप्लेज, ७ साउन । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता शुरु भएको छ । तीन विभागीय र दुई जिल्लाका गरि ५ टिमको सहभागिता रहेको प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिब केशबकुमार विष्टले उद्घाटन गरेका थिए । आजका…

११० मिलियन युरोमा चेल्सीबाट कसले किन्दैछ कान्टेलाई

इङ्लिस क्लब चेल्सीले फ्रेन्च मिडफिल्डर एनगोलो कान्टेलाई ११० मिलियन युरोमा बिक्री गर्ने तयारी गरेको छ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जान लागेका मिडफिल्डर कान्टेमाथि चेल्सीले ११० मिलियन युरोको प्रस्ताव अघि सारेको अन्तर्राष्ट्रिय…

‘ग्रोइन’ चोटका कारण भरतको एशियाड खेल्ने सपना अधुरो

ग्रोइन इन्जुरीका कारण भरत फिट नभएपछि उनले एशियन गेम्स गुमाउने भएका छन । एन्फाले २० सदस्यीय टोलीको घोषणा गर्दा २३ वर्षमाथिका ३ खेलाडीमा भरतको नामपनि थियो तर अन्तिममा उनी चोटका कारण फिट नभएपछि बाहिरीएका छन । भरतले सन् २००८ देखि राष्ट्रिय…

प्रि-सिजन टुरमा लिभरपुल बोरुसिया डर्टमन्डसँग स्तब्ध

नेप्लेज,७ साउन । लिभरपुलले प्रि सिजन टुर अन्तर्गत इन्टरनेशनल च्याम्पियन्स कपमा बोरुसिया डर्टमन्ड संग तीन एक गोलको हार बेहोरेको छ । अमेरिकाको क्यारोलाइना स्थित बैङ अफ अमेरिका स्टेडियममा भएको खेलमा डर्टमन्ड एक शुन्यले पछि परेको अवस्था बाट…