Browsing Category

Football

२०१६ पछि घरेलु मैदानमा सिटी पराजित, हारपछि पनि च्याम्पियन्स लिगको अन्तिम ८ मा

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको प्रिक्वाटर फाइनलको दोस्रो लेगमा सिटी बसेलसंग पराजित भएपछि समग्रमा चार तीन गोलले अगाडी रहदै अन्तिम आठमा स्थान बनायो । घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा…

सिक्किम युनाईटेडलाई हराउँदै आयोजक टिम झापा गोल्डकपको सेमिफाइनलमा

भारतको सिक्किम युनाईटेडलाई हराउदै घरेलु टिम झापा-११ तेस्राे झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल रंगशालामा भएको खेलमा झापाले सिक्किमलाई २–१ गोल अन्तरले हरायो । झापालाई सेमिफाइनलमा पुर्याउने सिक्किमका जिम्मी दोर्जी भुटियाको…

एन्फामा मेरो जित सुनिश्चित छ- कर्मा छिरीङ शेर्पा

फागुन २३, पोखरा । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष पदका प्रत्यासी कर्मा छिरिङ शेर्पाले आफ्नो जित सुनिश्चित भएको भन्दै हुकुमी शैलीमा चलेको एन्फा नितिगत रुपमा चलाउने बताएका छन । चुनावी अभियानकै क्रममा पोखरा पुगेका शेर्पाले आगामी चैतमा…

तिलोत्तमा गोल्डकप भोलिदेखि, पहिलो खेल रुपन्देही र सुदुरपश्चिमबीच हुने

फागुन २३, बुटवल । रुपन्देही आयोजना हुने तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिता भोलिदेखि बुटवलमा आयोजना हुँदैछ । उद्घाटन खेलमा आयोजक रुपन्देही ११ र सुदुरपश्चिम ११ बीच हुने खेल हुनेछ । रुपन्देही फुलबल संघको आयोजनामा बुटवलको देवीनगरस्थित एन्फा…

च्याम्पियन्स लिगमा टोटेनहम र युभेन्टस तथा म्यानचेस्टर सिटी र बसेल भिड्दै

फागुन २३ । च्याम्पियन्स लिग अन्तर्गतनै अन्तिम १६ को दोस्रो लेगमा आज राती टोटेनहम र युभेन्टस तथा म्यानचेस्टर सिटी र बसेल बीच प्रतिस्पर्धा हुदैछ । वेम्बलीमा हुने खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ । पहिलो लेग दुई दुई गोलको…

रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा

फागुन २३ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन पीएसजीलाई ५–२ ले हराउँदै साविक विजेता रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । रोनाल्डो र कासिमिरोले दोस्रो हाफमा १–१ गोल गर्दा १० खेलाडीमा सिमित पीएसजीलाई रियलले दोस्रो…

एक दशकपछि लिभरपुल क्वार्टर फाइनलमा

फागुन २३ । पोर्चुगिज क्लब पोर्तोलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ । एन्फिल्डमा भएको दोस्रो लेग गोल रहित बराबरीमा टुंगिएपछि लिभरपुलले पोर्तोमाथि समग्रमा ५–० को जित हात पार्‍याे । पहिलो लेगमा हात पारेको ५–०…

साहारालाई हराउँदै मनाङ झापा गोल्डकपको सेमिफाइनलमा

फागुन २२, काठमाडौं । पोखराको साहारा क्लवलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै मनाङ मर्स्याङदी क्लव तेस्रो झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विर्तामोडस्थित डोमालाल रंगशालामा मंगलबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा साहारा क्लव…

आर्सनल समर्थकले भने ‘वेङ्गर आउट’

फागुन २२ । आर्सनलका ८८ प्रतिशत समर्थक नयाँ सिजनमा आर्सने वेङ्गरलाई निरन्तरता दिन नहुने पक्षमा देखिएका छन् । आर्सनल समर्थक कोष एएसटी को सोमबार लण्डनमा बसेको बैठकका सहभागी मध्ये अधिकांश आर्सने वेङ्गरको विपक्षमा देखिएका हुन् । ब्राइटनसँग…

च्याम्पियन्स लिगमा पिएसजी र रियल मड्रिड तथा लिभरपुल र पोर्ताेबीच प्रतिस्पर्धा हुँदै

फागुन २२, काठमाडाैं । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा आज राती पेरिस सेन्ट जर्मेन पिएसजी र रियल मड्रिड तथा लिभरपुल र पोर्टो बीच प्रतिस्पर्धा हुदैछ । साविक विजेता रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको पहिलो…