Browsing Category

Football

म्यान्चेष्टर सिटी एफ ए कपको पाचौं चरणमा

माघ १४ । क्यार्डियाफ सिटीलाई २–० ले हराउँदै प्रिमियर लिग लिडर म्यान्चेष्टर सिटी एफ ए कपको पाचौं चरणमा पुगेको छ । कार्डियाफ स्टेडियममा आइतबार राती भएको खेलमा केभिन डि ब्रुयन र रहिम स्टर्लिङले गोल गर्दा सिटीले कार्डियाफलाई हराएको हो । खेलको…

चेल्सी एफ ए कपको पाचौं चरणमा

माघ १४ । न्युक्यासल युनाइटेलाई हराउँदै चेल्सी एफ ए कपको पाचौं चरणमा पुगेको छ । चौथो चरणको खेलमा आइतबार चेल्सीले न्युक्यासललाई ३–० ले हरायो । चेल्सीको मैदान स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउन मिसी बात्स्वाई नायक बने ।…

आर्मीलाई हराउँदै धरान अाहा रारा गोल्डकपको सेमिफाइनलमा

माघ १४, पाेखरा । त्रिभुवन आर्मीलाई टाईब्रेकरमा पाँच चार गोलले हराउँदै धरान फुटबल क्लब आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । तीनपटकको फाइनलिस्ट आर्मी र धरानले निर्धारित समय एक एक गोलको बराबरीमा टुंगिएको थियो । त्यसपछि थपिएको २०…

नयाँ सिजन रियल मड्रिडका तीन ‘टार्गेट’

माघ १३ । स्पेनिस महारथी रियल मड्रिड इंग्लिस प्रिमियर लिगका तीन उत्कृष्ट खेलाडी भित्र्याउने योजनामा छ । करिब चार वर्ष ठूलो रकम खर्च नगरेको रियल मड्रिडले आउँदो समरमा ५०० मिलियन पाउण्डसम्म खर्च गर्ने योजना बनाएको छ । रियल चेल्सीका प्लेमेकर…

लिभरपुल एफ ए कपबाट बाहिर

लिभरपुल एफ ए कप फुटबल प्रतियोगिताको चौथो चरणबाट बाहिरीएको छ । गएराति भएको खेलमा वेष्टब्रुमसंग तीन दुई गोलले पराजित हुदै लिभरपुल प्रतियोगिताबाट बाहिरीएको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले सुरुवाती एक गोलको अग्रता जोगाउन सकेन…

पिएसजीको जितको यात्रा कायमै

फ्रेन्च लिग वनको शिर्ष स्थानमा रहेको पेरीस सेन्ट जर्मेनले आफनो जितेको यात्रालाई कायमै राखेको छ । गएराति भएको खेलमा पिएसजीले मोनपिले क्लवलाई चार शुन्य गोल अन्तरले हरायो । पिएसजीको जितमा नेयरमारले दुई गोल गरे । खेलको ११ औ मिनेटमा काभानीको…

विमल घर्तिमगर अब अार्इ-लिग खेल्ने

माघ १३, काठमाडाै‌ं । भारतिय क्लब मोहन बगानले नेपाली युवा स्ट्राइकर विमल घर्तिमगरलाई अनुबन्ध गरेको छ । हाल आई लिगको चौथो स्थानमा रहेको मोहन बगानले सोनी नोर्देको स्थानमा विमललाई अनुबन्ध गरेको बताइएको छ । उनको पारिश्रमिकको बारेमा भने कुनै…

रियल म्याड्रिडले भ्यालेन्सियालार्इ हरायो

माघ १३ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित हात पारेको छ । पछिल्लो समय खराब फर्ममा रहेको रियल म्याड्रिडले शनिबार भएको खेलमा भ्यालेन्सियालाई ४–१ ले हरायो । भ्यालेन्सियाको मैदानमा रियललाई जित दिलाउनका लागि क्रिष्टियानो रोनाल्डोले २ गोल…

आहा ! रारा गोल्डकपः तनावपूर्ण खेलमा बंगलादेशी क्लव विजयी

माघ १३, कास्की । बंगलादेशी क्लव उत्तर बरिन्धारा पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा शनिबार भएको तनावपूर्ण खेलमा सुदूरपश्चिम स्पोर्टिङ क्लवलाई २–१ गोलले हराउँदै उत्तर बरिधारा सेमिफाइनलमा पुगेको हो…

मदन भण्डारी स्मृति फुटबलको उपाधि थ्रीस्टारले जित्यो

माघ १३, सुनसरी । करिव १५ महिनापछि गत महिला फुटबलमा फर्किएको लिग च्याम्पियन थ्रीस्टार क्लवले सुनसरीको इटहरीमा सम्पन्न मदन भण्डारी स्मृति गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार इटहरी रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा चीरपरिचित…