Browsing Category

Football

‘सिटीको प्रतिबन्धबारे बार्सिलोनाले ठुलो स्वरमा बोल्नुपर्ने जरुरत छैन’ग्वार्डिओला

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले सिटी माथिको प्रतिबन्धबारे बार्सिलोना र अन्य क्लबहरुले बोल्नुपर्ने जरुरत नभएको बताएका छन् । बार्सिलोनाका अध्यक्ष जोसेपले केही समयअघि सिटीमाथिको प्रतिबन्धबारे दुख ब्यक्त गरेका थिए । जवाफमा…

रोनाल्डो भन्छन् ‘एम्बाप्पे फुटबलको भविष्य हुन्’

आफुलाई आइडल बताउँदै आएका फ्रान्स तथा पीएसजीका २१ वर्षिय युवा खेलाडी किलियन एम्बाप्पेबारे युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले टिप्पणी गरेका छन् । एम्बाप्पे कम उमेरमा नै ख्याती कमाउन सफल फुटबलर अुन् । एम्बाप्पेले आफु रोनाल्डोबाट…

म्यान्चेष्टर सिटीद्वारा वेष्टह्याम पराजित, समर्थकले लगाए युइएफएविरुद्ध नाराबाजी

इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटी विजयी भएको छ । आफ्नो मैदान इथियाड स्टेडियममा भएको खेलमा सिटीले वेष्टह्यामलाई २–० ले हरायो । युरोपेली फुटबल महासंघले दुई वर्षका लागि युरोपेली प्रतियोगितामा प्रतबन्ध लगाएपनि सिटीले पहिलो खेल खेलेको हो…

च्याम्पियन्स लिग डेब्यूमै एटलान्टा क्वार्टर फाइनल नजिक

पहिलो पटक च्याम्पियन्स लिगमा सहभागिता जनाएको इटालियन क्लब एटलान्टाको डेब्यू सम्झन लायक बन्नेको छ । च्याम्पियन्स लिगको प्रिक्वार्टर फाइनलको पहिलो लेगमा स्पेनिस क्लब भ्यालेन्सियालाई ४–१ ले स्तब्ध पारेपछि एटलान्टा कम्तिमा क्वार्टर फाइनलसम्म…

च्याम्पियन्स लिगमा टोटनह्याम लिपजिगसँग पराजित

युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो लेगमा इंग्लिस क्लब टोटनह्याम पराजित भएको छ । इन्ज्युरीको मारमा परेको टोटनह्याम जर्मन क्लब लिपजिगसँग १–० ले पराजित भयो । यो पराजयसँगै टोटनह्यामको क्वार्टरफाइनलमा पुग्ने बाटो कठीन बनेको छ । एक…

एएफसी महिला एशिया कप फुटबल भारतमा आयाेजना गर्न सिफारिस

एशियाली फुटबल महासंघ (एएफसी)काे महिला कमिटीको बैठकले सन् २०२२ मा हुने एशिया कप महिला फुटबल प्रतियोगिता  आयाेजनाकाेअधिकार भारतलाई दिन सिफारिस गरेकाे छ। एएफसीले अाफूमातहतकाे कमिटीको सिफारिस स्वीकार गरेमा भारत महिला एशिया कप…

मच्छिन्द्रलाई फिफाकाे बधाईपत्र

सहिद स्मारक ए डिभिजन लिगको नयाँ विजेता बनेको मच्छिन्द्र क्लवलाई अन्तराष्ट्रिय फुटबल महासंघहरु एकपछि अर्को रुपमा बधाई दिएका छन । एक दिन अगाडी एएफसीले मच्छिन्द्रलाई बधाई दिएकोमा यतिबेला फिफाले पनि मच्छिन्द्रलाई लिग जितेकोमा बधाई दिएको छ ।…

साताक्षी गोल्डकपः आर्मी र मछिन्द्रको भेट फेरी सेमिफाइनलमा

झापाको झिल्झेलेमा जारी साताक्षी गोल्डकपको सेमिफाइनलमा आर्मी र मच्छिन्द क्लव भिड्ने भएका छन । एक सातको फरकमा यी दुई टिम दोस्रो पटक खेल्न लागेका हुन । ए डिभिजन लिगको अन्तिम खेलमा आमनेसामने भएका यी दुई टिम फेरी सताक्षी गोल्डकपको सेमिफाइनलमा…

बी डिभिजन लिगः उद्घाटन खेलमा श्री कुमारी क्लब र ब्वाइज युनियन भिड्ने

शहीद स्मारक बी डिभिजन लिग फागुन ११ गतेबाट शुरु हुँदैछ । ए डिभिजन लीगका खेलहरु सम्पन्न भएको केही समयमा नै बी डिभिजन शुरु हुन लागिएको हो । बी डिभिजन लिगमा १२ क्लबहरुको सहभागि छन् । बी डिभिजन अन्तर्गतको पहिलो खेल फागुन ११ गते एन्फा…

घरखर्चका लागि जोर्जिनालाई हरेक महिना ८० हजार डलर दिने गर्छन् रोनाल्डो

पोर्चुगल तथा युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वका धनि फुटबलरमध्ये एक हुन् । ३५ वर्षिय रोनाल्डोको फुटबल कमाई वार्षिक २८ मिलियन बराबर रहेको बताइएको छ । रोनाल्डोले आफ्नी गर्लफ्रेन्ड जोर्जिना रोड्रिगजलाई मासिक ८० हजार डलर…