Browsing Category

National Football

रंगशालामा खेल्न कुवेत किन अनिच्छुक, एएफसीको रिपोर्टले झन बल थप्यो !

फिफा विश्वकप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा मंसिर तीन गते कुवेतसँग खेल्दैछ । यसका लागि रंगशाला तयार होला नहोला, यदि निर्माणधिन रहेको रंगशाला तयार नभए के होला, रंगशालामा खेल हुन्छ की हुँदै भन्ने धेरै प्रश्नहरु उब्जिएका छन । एन्फा र…

एएफसी यू-१९ छनाेटः नेपाल पहिलो खेलमा यूएईसँग ४–० ले पराजित

एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा नेपाल पहिलो खेलमा यूएईसँग ४–० ले पराजित भएको छ । इरानमा जारी खेलको २७ औं मिनेटमा नेपालले पहिलो गोल खायो । नेपालको डिफेन्डसको कमजोरीको फाइदा उठाउँदै यूएईले गोल गर्न सफल भयो । नेपाली गोलकिपर विशाल सुनार…

आर्मी पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा

भारतको मोलवे एफसी असामलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको क्वाटरफाइनलमा २–० गोलले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित…

एएफसी यू-१९ छनाेटः पहिलाे हाफमा नेपाल २-० ले पछाडी

एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा नेपालले पहिलो खेलमा अहिले यूएईसँग खेलिरहेको छ । जसमा नेपाल २–० ले पछि रहेको छ । इरानमा जारी खेलको २७ औं मिनेटमा नेपालले पहिलो गोल खायो । नेपालको डिफेन्डसको कमजोरीको फाइदा उठाउँदै यूएईले गोल गर्न सफल भयो ।…

एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा नेपालले आज यूएईसँग खेल्दै

एएफसी यू–१९ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले आज पहिलो खेलमा बलियो टिम यूएईसँग खेल्दैछ । इरानको पीएएस स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पाँच बजेबाट सुरु हुनेछ । प्रतियोगिताका लागि नेपाली टिम सोमबार इरान प्रस्थान गरेको हो ।…

एपीएफलाई पराजित गर्दै नेपाल पुलिस पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा

सशस्त्र प्रहरी बलको एपीएफ टिमलाई सडेन डेथमा हराउँदै नेपाल पुलिस क्लब पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वाटरफाइनलमा ५–४ गोलले पराजित गर्दै पुलिसले अन्तिम चारमा पुगेकाे…

ए डिभिजन लिगका लागि फ्रेन्ड्सले भित्र्यायाे ब्राजिलियन खेलाडी

अखिल नेपाल फुटबल संघको आयोजनामा मंसिरमा हुन लागेको ए डिभिजन लिगका लागि फ्रेन्ड्स क्लवले तीन जना ब्राजिलियन फुटबलर भित्र्याएको छ । नयाँ लिगका लागि फ्रेन्डसले विदेशी खेलाडीका रुपमा यसपटक ब्राजिलका खेलाडीलाई नेपाल ल्याएको हो । नेपाली लिग…

युवा फुटबलर राईको सहयोगमा राेहितकाे सहयाेग

चोटका कारण हाल उपचारका क्रममा रहेका युवा फुटबलर प्रज्वल राईको सहयोगमा विभिन्न फुटबलरहरुले आर्थिक सहयोग गरेका छन । जसमा बर्तमान तथा पूर्व फुटबलहरु रहेका छन । सुनसरीमा फुटबल खेलिरहेका बेला फ्याक्चर हुँदा उनी हाल अस्पतालमा उपचार गराइहेका छन…

सिक्किम पुर्वाञ्चल गाेल्डकपकाे सेमिफाइनलमा प्रवेश

भारतको पाहुना टोली सिक्किम आक्रमण एफसी हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा भएको पहिलो क्वाटरफाइन खेलमा मोरङकाे बेलबारी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै…

खप्तड गाेल्डकपकाे तेस्राे संस्करण माघ २९ गतेबाट

सुदुरपश्चिममा आयोजना हुदै आएको खप्तड गोल्डकप माघ २९ देखि फागुन ११ गतेसम्म हुने भएको छ । एन्फाले मोफसलका गोल्डकपको ब्यवस्थापन गर्नका लागि नयाँ कार्ययोजना ल्याएपछि खप्तड गोल्डपको तालिका सार्वजनिक गरिएको हो । जसमा प्रतियोगिता माघ २९…