Browsing Category

National Football

विश्वकपको दोस्रो चरणको छनोटमा नेपाल कुन समुहमा पर्ला ?

कतारमा २०२२ मा हुने फिफा विश्वकपका लागि दोस्रो चरणको ड्र आज हुँदैछन । जसमा नेपाल पाँचौ पटमा परेको छ । यो समुहमा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, कम्बोडिया, बंगलादेश, मंगोलिया, गुआम र श्रीलंका रहेका छन । दोस्रो चरणको छनोटबाट १२ टिमले…

प्रदेश लिग फुटबलको उपाधि सैनिक युथ क्लबलाई

धरान, ३१ असार । मुख्यमन्त्री कप प्रदेश लिगको उपाधि सैनिक युथ क्लब झापाले जितेको छ । धरानमा मंगलबार भएको फाइनलमा सैनिक युथ क्लब झापाले बेलबारी फुटबल क्लब मोरङलाई २–१ गोल अन्तरले पराजित गर्दै पहिलो पटक आयोजना गरिएको प्रदेश लिगको उपाधि जितेको…

अब्बल बन्दै अनन्त, प्रशिक्षणमा पसिना बगाउँदै (भिडियो)

नेपाली राष्ट्रिय टिमको पछिल्लो जेनेरेसनको सेन्ट्रल डिफेन्सको जिम्मेवारी अनन्त तामाङको काँधमा छ । कलिलै उमेर राष्ट्रिय टिमको डिफेन्सको जिम्मा पाएका अनन्तले आफ्नो जिम्मेवारी कुशलतापूर्व निभाउँदै पनि आएका छन् । एन्फा एकेडेमीका उत्पादन अनन्तले…

ललित स्मृति यू-१८ च्याम्पियनसिपको क्वाटरफाइनल समिकरण पुरा,फाइनल साउन ५मा

चौथो संस्करणको ललित स्मृति यू-१८ च्याम्पियनसिपको क्वाटरफाइनल समिकरण पुरा भएकाे छ।  अब नकआउट चरणको खेलहरु आइतबारदेखि सुरु हुने भएको छ। आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रवार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुने मिति समेत…

फिफा वरियतामा नेपाली महिला फुटबल दुई स्थान माथि उक्लियो

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले महिला फुटबलको वरियता सार्वजनिक गरेको छ । सार्वजनिक वरियताक्रम अनुशार नेपाल १०१औं स्थानमा उक्लिएको छ । फिफाले यसअघि सार्वजनिक गरेको वरियतामा नेपाल १०३औं स्थानमा थियो । यसअघिको वरियता क्रममा ११८१ अंक…

प्रदेश लिग फुटबलको फाइनल धरानमा, चाँदीको ट्रफी सार्वजनिक

धरान, २५ असार । मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता–२०७६ को फाइनल खेलका विजयी टोलीलाई प्रदान गरिने चार केजी चाँदीको ट्रफी बुधबार सार्वजनिक गरिएको छ । सुनसरीको धरानमा यही असार २७ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।…

सुनिल बल विश्वकप छनाेटकाे तयारीमा(भिडियाे)

सुनिल बल एक नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य हुन् । मुख्य गरि उनी मैदानमा आक्रमक मीडफिल्डरका रूपमा खेल्ने गर्दछन् । उनी एन्फा एकेडेमी का उत्पादन हुन् । २०१५ सालमा नेपाली १९ वर्ष मुनिको राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिप यू-१८ को…

नवयुगको विश्वकप छनोटका लागि यस्तो तयारी-भिडियो

नेपाली राष्ट्रिय टिमका स्ट्राइकर नवयुग श्रेष्ठ यतिबेला फिफा विश्वकप छनोटको दोस्रो चरणको तयारीमा रहेका छन । नेपाललाई साग च्याम्पियनसिप जिताउदाका नायक नवयुगको पछिल्लो पटक प्रदर्शन केहि उत्साहजनक छैन । त्यसैले पनि उनमाथि फेरी आफ्नो पुरानो…

ललित स्मृति यू–१८ फुटबलमा मनाङ र मछिन्द्र विजयी

ललित स्मृति यू–१८ फुटबल प्रतियोगितामा आज मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा मछिन्द्रले न्यू रोड टिम एनआरटीलाई २–१ ले हरायो । मछिन्द्रको प्रतियोगितामा दोस्रो जित हो ।…

क्वीक्स कपको उपाधि फातिमा र गोर्खालाई

लक्ष्मण बस्नेत , दाङ, १९ असार । क्विक्स कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता २०७६ को उपाधि छात्रातर्फ फातिमा स्कुल तुलसीपुर र छात्रतर्फ गोरखा माबि तुलसीपुरले हात पारेका छ्न् । अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रम अनुसार दाङ…