Browsing Category

National Football

एएफसी यु १६ फुटबलमा नेपाल फिलिपिन्ससँग ४–० ले स्तब्ध

काठमाडौं, ३ असोज । एएफसी यू १६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल ४–० गोल अन्तरले पराजित भएको छ । अर्को बर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणको छनोट अन्तर्गत समूह इ को खेलमा नेपालले आज कमजोर प्रदर्शन ग-यो ।…

एएफसी यू-१६ महिला च्याम्पियसिप छनाेटमा नेपाल २-० ले पछि

नेप्लेज । एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगितामा अहिले नेपाल र फिलिपिन्सवीच खेल भइरहेको छ । पहिलो हाफ सकिँदा फिलिपिन्सले दुई गोलको अग्रता लिएको छ । यसअघि भएको पहिलो खेलमा म्यानमारले मलेसियालाई ३–० ले हरायो । म्यानमारको…

क्लब प्रतिनिधिको प्रश्नः लिग महत्वपूर्ण की बंगबन्धु गोल्डकप ?

नेप्लेज । बंगलादेशमा हुने बंगबन्धु गोल्डकपका कारण लिगको तालिकामा फेरबल हुने भनिएपछि कार्यक्रममा उपस्थित क्लबका प्रतिनिधिहरुल विरोध गरेका छन् । टिमले ब्यापक तयारी गरिरहेको अवस्थामा खेल तालिका पर धकेलिने अवस्था आफुलाई मान्य नहुने क्लबका…

सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक

नेप्लेज । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी असोज १३ देखि हुन लागेको सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आज खेलको ड्र सार्वजनिक गरेको हो । खेल तालिका अनुशार चार वर्षपछि हुन लागेको सहिद स्मारक ए डिभिजन लिगको…

एएफसी यु १६ महिला च्याम्पियनसिपमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, ३ असोज । एएफसी यू १६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । अर्को बर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणको छनोट अन्तर्गत समूह इ का खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न…

पल्सर मोटरसाइकल सहिद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजक

नेप्लेज । आगामी असोज १३ देखि काठमाडौंमा सुरु हुने सहिद स्मारक ए डिभिजन लिगका लागि हंसराज एण्ड हुलासचन्दको पल्सर मोटरसाईकलले मुख्य प्रायोजन गर्ने भएको छ । मंगलबार आयोजित कार्यक्रममा एचएच बजाजका प्रवन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल…

एन्फाको कर्पोरेट सल्लाहकारमा अनिल शाह नियुक्त

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सल्लाहकारमा अनिलकेशरी शाह नियुक्त गरिएकाे छ । नबिल बैंकका प्रमुख कार्यकारी रहेका शाहलाई आज एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले कर्पोरेट सल्लाहकारमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरेका थिए। अध्यक्ष…

सहिद स्मारक ए डिभिजन लिग ट्रफी टूरमा ‘भस्मे डन’

नेप्लेज । शहिद स्मारक ए डिभिजन लिग ट्रफी टूर मंगलबार पनि जारी रह्यो । एक साता लामो चल्ने कार्यक्रमको दोस्रो दिन मंगलबार बालाजु स्थित तरुण माविमा कार्यक्रम गरियो । सहिद स्मारक ए डिभिजन लिगको प्रचार प्रसार र विद्यालय स्तरबाट खेलाडी उत्पादन…

विजेता रुपमा थाइल्याण्ड जाने नेपाली यू–१६ महिला टिमको लक्ष्य

नेप्लेज । एएफसी अन्डर १६ महिला च्याम्पिएनसिप समूह ई छनोट प्रतियोगिता भोलीदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाल सहित म्यानमार, मलेसिया र फिलिपिन्स सहभागि यो समूहमा घरेलु टोली नेपालले समूहको विजेता बन्दै आगामी वर्ष थाइल्याण्डमा हुने मुख्य…

एएफसी यू–१६ च्याम्पियनसिप छनाेटको तयारी पूरा, सबै टिम काठमाडौं आइपुगे

नेप्लेज । बुधबारदेखि काठमाडौंमा आयोजना हुने एएफसी यू–१६ महिला च्याम्पियनसिप छनाेट प्रतियाेगिताका लागि सबै टिम काठमाडौं आइपुगेका छन् । छनोट चरणको समूह ईमा नेपाल सहित मलेसिया, फिलिपिन्स र माल्दिभ्स छन् । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार…