Browsing Category

National Football

कमजाेर ब्यवस्थापनकाे मारमा ठुलाे पुरस्कारकाे गाेल्डकप

नेपालमा आयोजना हुने गोल्डकपहरुमा सबै भन्दा धेरै पुरस्कार राशि भनेर चर्चामा आएको खप्तड गोल्डकपको तेस्रो संस्करण यतिबेला धनगढीमा चलिरहेको छ । २१ लाख रुपैयाँ विजेताले पाउने पुरस्कार राशि रहेको यो प्रतियोगिता हुुन अगाडी सुदुरपश्चिम फुटबल…

फाल्गुनन्द गोल्डकपमा दार्जिलिङ एफसी विजयी

पाँचथर, २६ पुस । फाल्गुनन्द गोल्डकप फुटबलमा रोयल फुटबल क्लब दार्जिलिङ बिजयी भएको छ । आजभएको खेलमा ब्रिगेड ब्वाईजमाथि २–० गोल अन्तरले जित निकालेको हो । दार्जिलिङको जितमा दुवै गोल कर्ण राईले गरेका हुन् । सुरुमै अग्रता लिएको दार्जिलिङका…

च्यासल खप्तड गाेल्डकपकाे क्वाटरफाइनलमा, अर्मान्डकाे ह्याट्रिकमा दिल्लीकाे पाेष्टमा आधा दर्जन गाेल

च्यासल युवा क्लब सुदुरपश्चिम खप्तड गोल्डकपकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । विदेशी खेलाडी अर्मान्ड मोएनकाे ह्याट्रिकमा च्यासलले दिल्ली फुटबल क्लबलाई ६-० को फराकिलो अन्तरले पराजित गर्याे । धनगढी रंगशालामा भएको एकपक्षीय खेलमा च्यासलले…

महिला साफ च्याम्पियनसिपकालागि बिराटनगर महानगरले १ कराेड दिने

फागुन अन्तिम सातादेखि हुने साफ महिला च्याम्पियनसिपका लागि  बिराटनगर महानगरपालिकाले १ करोड रूपैयाँ दिने भएकाे छ । काठमाडौं बाहिर पहिलोपटक बिराटनगरमा हुन लागेको अन्तराष्ट्रिय प्रतियोगितालाई सफल बनाउन साे रकम दिइएकाे बिराटनगर महानगरपालिकाले…

राष्ट्रिय टिम सम्हाल्न सक्षम छु, एक माैका देउः प्रदीप हुमागाईं (भिडियाे अन्तरवार्ता)

नेप्लेज । पाँच वर्षको अन्तरालपछि भएको शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लव च्याम्पियन बन्यो । मनाङका प्रशिक्षक थिए सुमन श्रेष्ठ । शीर्ष डिभिजनको क्लब सम्हालेको पहिलो अनुभवमै सुमनले मनाङ्लाई उपाधि जिताए । यसअर्थमा उनलाई भाग्यमानी…

भिक्टरकाे गोलमा सरस्वती फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

पाँचथर, २५ पुस । सरस्वती युवा क्लब पाँचथरको फिदिममा जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिमस्थित फिदिम माविको खेलमैदानमा आज भएको क्वार्टरफाइनलमा साविकको विजेता सुनसरी ११ लाई २–१ ले पराजित गर्दै…

नेपाल पुलिस सुदूरपश्चिम खप्तड गोल्डकपकाे क्वाटरफाइनलमा, तीर्थ रानाको ह्याट्रिक

नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा विभागीय क्लब नेपाल पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आज भएको खेलमा मोरङ ११ लाई सून्यकाविरुद्ध ३ गोलले पराजित गर्दै पुलिसले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । खेलको सुरुवाती…

पहिलाे जिम्मेवारीमा नै च्याम्पियन बनेका- प्रशिक्षक सुमन

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले उपाधि जित्यो। लिगमा मनाङलाई उत्कृष्ट नतिजा दिलाउने प्रशिक्षकको भूमिका पनि अनुकरणीय  छ। मनाङका प्रशिक्षक सुमन श्रेष्ठ ठूलो क्लब सम्हालेको पहिलो वर्षमै टोलीलाई उत्कृष्ट नतिजा दिलाए।…

आयोजक सुदूरपश्चिम-११ खप्तड गोल्डकपको पहिलो खेलबाटै बाहिर

आयोजक सुदूरपश्चिम ११ खप्तड गोल्डकपको पहिलो खेलबाट नै बाहिरीएको छ । गोलरक्षक दिप कार्कीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि काक्करभीट्टा ट्रेनिङ सेन्टरले सुदूरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा पराजित हुन पुग्याे । निर्धारीत समय गोलरहित…

आर्मी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

आयोजक फिदिम स्पोर्टिङ क्लवलाई ट्राइवेकरमा तीन एक गोलले हराउदै विभागीय टिम त्रिभुवन आर्मी फाल्गुनन्द गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलको निर्धारित ९० मिनेटमा दुवै टिमले २–२ गोलको वरावरी खेलेपछि ट्राइवेकरमा पुगेको थियो ।…