Browsing Category

National Football

ए डिभिजन लिगमा अार्मी दाेस्राे स्थानमा उक्लियाे

नेप्लेज, १६ मंसिर ।  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा उक्लिएको छ । अपराजित यात्रामा रहेको आर्मीले अर्को अपराजित टिम हिमालयन शेर्पा माथि २–१ गोल अन्तरको जित निकाल्दै आर्मी १३ अंकका साथ दोस्रो स्थानमा आएको…

ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबको पहिलो जित

नेप्लेज । शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबले पहिलो जित हात पारेको छ । आज भएको पाँचौं चरणको खेलमा फ्रेण्ड्सले मच्छिन्द्र क्लबलाई ३–० ले हरायो । फ्रेण्ड्सको जितमा विदेशी खेलाडी फोफाना ब्राहिमान, संजोग महर्जन र अनिल महर्जनले एक एक…

संकटाकाे चाैथाे जित, च्यासल २-१ ले पराजित

सहिद स्मारक ए डिभिजन लिगमा संकटाले चौथो जित हात पारेको छ । आज भएको खेलमा उसले च्यासल युथ क्लवलाई दुई एक गोलले हरायो । हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा संकटाको जितमा अमित तामाङ र इलोन म्याक्सवेलले एक एक गोल गरे । अार्मी…

अपराजित मनाङ ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा फर्कियो

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सिंग्नेचर मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा फर्किएको छ । लगातार ५ खेले जित्दै १५ अंकका साथ शीर्ष स्थानमा फर्किएको हो । शुक्रबार थ्री स्टार विजयी हुँदै गोल अन्तरका आधारमा शीर्ष स्थानमा फर्किएको थियो । तर…

सरस्वतीविरूद्द मनाङले दाेस्राे हाफकाे सुरूमै लियाे अग्रता

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो स्थानको मनाङ मस्र्याङ्दीले  १ गाेलकाे अग्रता बनाएकाे छ ।  सरस्वती युवा क्लबसँग पहिलो हाफ गोल रहित बराबरी खेलेकाे मनाङले ५५ अाैं मिनेटमा अग्रता बनाएकाे हाे । मनाङका लागि अञ्जन विष्टले गाेल गरेका छन्।…

च्यासलविरुद्ध संकटा पहिलो हाफमा १–० ले अगाडी

नेप्लेज । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले पहिलो हाफमा १–० को अग्रता बनाएको छ । एपीएफ मैदान हलचोकमा जारी खेलमा संकटाले च्यासलविरुद्ध २३ औं मिनेटमा अग्रता बनाएको हो । संकटाविरुद्ध आक्रमक खेल खेलको च्यासलका लागि २१ औं मिनेटमा…

लिगमा आज संकटा र च्यासल, मनाङ र सरस्वती भिड्दै

नेप्लेज । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा संकटा र च्यासल युथ क्लब प्रतिष्पर्धा गर्दैछन् । अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लब र सरस्वती युवा आमने सामने हुँदैछन् । दुबै खेल हलचोकस्थित एपीएफ मैदानमा हुनेछन्…

एन्फाले गर्‍यो राखेप उपाध्यक्ष तिम्सेना र सदस्य निरौलालाई स्वागत

नेप्लेज, १४ मंसिर । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली खेलकूदको सर्वोच्च निकाय राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष तथा सदस्यलाई स्वागत तथा सम्मान गरेको छ । सादोबाटोमा भएको कार्यक्रममा उपाध्यक्ष पिताम्बर तिम्सिेना र सदस्य इन्दिरा…

रञ्जनकाे २ गाेलमा थ्रिस्टारद्वारा एपीएफ पराजित

उपाधि दावेदार टिम थ्रिस्टारले सहिद स्मारक ए डिभिजन लिगमा चौथो जित हात पारेको छ । आज भएको खेलमा विभागिए टिम एपीएफलाई दुई शुन्यले हरायाे । सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा थ्रिस्टारको जितमा रञ्जन विष्टले दुई गोल गरे ।…

परिषद उपाध्यक्ष पिताम्बरलाई एन्फाकाे सम्मान

राष्ट्रिय खेलकुद परिषदमा उपाध्यक्षमा नियुक्त भएका पिताम्बर तिमिस्नालाई अखिल नेपाल फुटबल संघले सम्मान गरेको छ । याेपनि हेर्नुहाेसः परिषदका नवनियुक्त बाेर्ड सदस्यले लिए सपथ, पिताम्बरलाई उपाध्यक्षकाे जिम्मेवारी राखेपमा उपाध्यक्षमा दोस्रो…