Browsing Category

National Football

एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटः भारतबिरुद्ध नेपाललाई अग्रता

नेप्लेज, ९ कात्तिक । थाइल्याण्डमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले अहिले भारतबिरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । फाइनल चणमा स्थान बनाउने सम्भावना कायमै राख्न गर या मरको अवस्थामा रहेको…

एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटः नेपाल अाज भारतबिरुद्ध गर या मरको अवस्थामा

नेप्लेज, ९ कात्तिक । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तगर्त समूह बीको आफ्नो दोस्रो खेलमा नेपालले अाज भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको खेल थाइल्याण्डको चोनबुरीस्थित चोनबुरी रंगशालामा दिउँसो तीन बजेदेखि सुरु हुनेछ ।…

ओलम्पिक छनोटमा बिनाले निर्णायकको भूमिका निर्वाह गर्ने

नेपाली महिला फुटबल निर्णायक बिना श्रेष्ठले म्यानमारमा आयोजना हुने ओलम्कि एशियन छनोट प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएकी छिन् । उनी फिफा सहायक रेफ्रि हुन् । बिनाले निर्णायक ईलाईट परिक्षा उत्तीर्ण गरेकी छिन् । पहिलो पटक यती…

चीन जाने महिला फुटबल टोलीलाई बिदाई

नेप्लेज, ८ कात्तिक । म्यानमारमा आयोजना हुने ओलम्पिकका लागि एशियाली छनोट प्रतियोगिताको तयारीका लागि नेपाली महिला फुटबल टिम शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । नेपाली महिला फुटबल टिमलाई राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्य सचिब केशबकुमार…

फिफा बरियातामा नेपाल एक स्थान खस्कियो

नेप्लेज, ८ कात्तिक । फिफा वरियता क्रममा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान तल झर्दै १६१औं स्थानमा ओर्लिएको हो । वरियता क्रममा बेल्जियम शीर्ष स्थानमा छ । अघिल्लो…

यू–१५ साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत, माल्दिभ्स ४–०ले पराजित

नेप्लेज, ८ कात्तिक । आजदेखि काठमाडौंमा सुरु भएको यू–१५ साफ च्याम्पियनसिपमा नेपालले बिजयी सुरुआत गरेको छ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा नेपालले माल्दिभ्सविरुद्ध ४–० को जित निकालेको हो । पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो…

यू–१५ साफः पहिलो हाफमा माल्दिभ्सबिरुद्ध नेपाललाई २–० को अग्रता

नेप्लेज, ८ कात्तिक । आजदेखि काठमाडौंमा सुरु भएको यू–१५ साफ च्याम्पियनसिपमा अहिले नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा भइरहेको छ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलमा पहिलो हाफको समाप्तिमा नेपालले २–० को अग्रता लिएको छ ।…

यू–१५ साफ च्याम्पियनसिपः पाकिस्तान विजयी, दाेस्राे खेलमा नेपाल र माल्दीभ्स भिड्दै

यू –१५ साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तान विजयी भएको छ । एन्फा मैदान सातदोवाटोमा आजबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानले भारतमाथि २–१ को जित निकालेको हो । पहिलो हाफको ३१औं मिनेटमा गोल गर्दै पाकिस्तानले शुरुआती अग्रता…

यू–१५ साफ च्याम्पियनसिपमा नेपाल र माल्दीभ्स भिड्दै

यू १५ साफ च्याम्पियनसिपको चौथो संस्करण आजदेखि ललितपुरमा शुरु हुदैंछ । प्रतियोगितामा नेपाल सहित माल्दीभ्स र बंगलादेश एउटा समूहमा रहेका छन् । यसैगरी अर्को समूहमा भारत, पाकिस्तान र भुटान रहेका छन् । आजको उद्घाटन खेलमा भारत र पाकिस्तान…

खाेटाङमा फुटबल मैदानको शिलान्यास

खोटाङ, ७ कात्तिक । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित जरङ्खामा अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान बन्ने भएको छ । पाँच वर्षभित्र बन्ने सो मैदानको आज प्रदेशसभा सदस्य राजन राईले शिलान्यास गर्नुभएको हो । अन्तर्राष्ट्रियस्तरको मापदण्ड…