Browsing Category

National Football

थ्रीस्टारकाे जर्सीमा मैदानमा उत्रदै डिफेन्डर अनन्त तामाङ्ग

काठमाडौंमा भएको सहिद स्मारक ए डिभिजन लिगमा दुई वटा क्लवको चेपुवामा परेर खेल्न नपाएका राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङ खप्तड गोल्डकपमा थ्रीस्टार क्लवबाट खेल्ने भएका छन । अघिल्लो सिजनपनि काठमाडौं बाहिरका प्रतियोगितामा थ्रीस्टारको…

फाल्गुनन्द गोल्डकप : आर्मी फाइनल प्रवेश

फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा भारतको रोयल एफसी क्लब दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेकाे छ । स्थानीय फिदिम माविको खेलमैदानमा शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा भारतको रोयल एफसी क्लब …

वीरगञ्ज ११ विशाल गाेल्डकपकाे सेमिफाइनलमा

वीरगञ्जमा आजबाट सुरु भएको विशाल गोल्डकपमा वीरगञ्ज ११ ले विजयी शुरुवात गरेको छ । नारायणी रंगशालामा भएको उद्घाटन खेलमा वीरगञ्ज ११ ले भारतको कोलकत्तालाई टाइब्रेकरमा ४–१ गोलले पराजित गर्यो । निर्धारित समयमा दुबै टिमबाट गोल नभएपछि खेल…

आर्मी र झापा फाल्गुनन्द गोल्डकपकाे फाइनलमा भिड्ने

विभागीय टिम त्रिभुवन आर्मी क्लव पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमीफाइनलमा रोयल फुटवल क्लव दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । आर्मीका तर्फवाट…

मेची नेत्रालय खप्तड गाेल्डकपकाे सेमिफाइनलमा, एपीएफ २-१ ले पराजित

मेची नेत्रालय काक्करभिट्टा फुटबल ट्रेनिङ सेन्टर सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । काक्करभिट्टाले एपीएफकाे एक गाेलकाे अग्रता उल्ट्याउदै अन्तिम चारमा स्थान बनायाे । धनगढी रंगशालामा भएको क्वाटरफाइनल खेलमा …

झापा फाल्गुनन्द गोल्डकपको फाइनलमा

झापा ११ झापा पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा सरस्वती क्लव काठमाण्डौलाई एक शुन्यले हराउदै झापाले फाइनलमा स्थान बनायो । झापाका तर्फबाट कप्तान कर्ण लिम्वुको एकमात्र गोल निर्णायक बन्यो…

संकटा क्लव खप्तड गाेल्डकपकाे क्वाटरफाइनलमा, रूपन्देही २-० ले पराजित

संकटा क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अाज भएकाे खेलमा संकटाले गोर्खा व्वाइज रुपन्देहीलाई २ - ० गोल अन्तरले पराजित गर्याे । धनगढी रंगशालामा भएकाे खेलमा संकटाकाे जितमा  रबी…

कमजाेर ब्यवस्थापनकाे मारमा ठुलाे पुरस्कारकाे गाेल्डकप

नेपालमा आयोजना हुने गोल्डकपहरुमा सबै भन्दा धेरै पुरस्कार राशि भनेर चर्चामा आएको खप्तड गोल्डकपको तेस्रो संस्करण यतिबेला धनगढीमा चलिरहेको छ । २१ लाख रुपैयाँ विजेताले पाउने पुरस्कार राशि रहेको यो प्रतियोगिता हुुन अगाडी सुदुरपश्चिम फुटबल…

फाल्गुनन्द गोल्डकपमा दार्जिलिङ एफसी विजयी

पाँचथर, २६ पुस । फाल्गुनन्द गोल्डकप फुटबलमा रोयल फुटबल क्लब दार्जिलिङ बिजयी भएको छ । आजभएको खेलमा ब्रिगेड ब्वाईजमाथि २–० गोल अन्तरले जित निकालेको हो । दार्जिलिङको जितमा दुवै गोल कर्ण राईले गरेका हुन् । सुरुमै अग्रता लिएको दार्जिलिङका…

च्यासल खप्तड गाेल्डकपकाे क्वाटरफाइनलमा, अर्मान्डकाे ह्याट्रिकमा दिल्लीकाे पाेष्टमा आधा दर्जन गाेल

च्यासल युवा क्लब सुदुरपश्चिम खप्तड गोल्डकपकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । विदेशी खेलाडी अर्मान्ड मोएनकाे ह्याट्रिकमा च्यासलले दिल्ली फुटबल क्लबलाई ६-० को फराकिलो अन्तरले पराजित गर्याे । धनगढी रंगशालामा भएको एकपक्षीय खेलमा च्यासलले…