Browsing Category

National Football

सिंग्नेचर मनाङकाे अपराजित यात्रा, एपीएफलाई २-१ ले हराउँदै शीर्ष स्थानमा फर्कियाे

नेप्लेज, ११ मंसिर । शहीद स्मारक ए डिभिजन लिगमा सिंग्नेचर मनाङ मर्स्याङ्दी क्लबले अपराजित यात्रा कायमै राखेकाे छ । मंगलबार भएको खेलमा मनाङले सशस्त्र प्रहरीको एपीएफ क्लवलाई २–१ गाेलले हराउँदै पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ । खेलको १९ औं…

एपीएफविरूद्द मनाङ पहिलाे हाफमा २-१ ले अगाडी

सहिद स्मारक ए डिभिजन लिगमा अहिले मनाङ मस्र्याङदी र सशस्त्र प्रहरीको एपीएफ क्लव विच प्रतिस्पर्धा भइहरेको छ । सातदोबाटो स्थित एन्फा मैदानमा जारी खेलको पहिलो हाफ सकिदा मनाङ दुइ एकले अगाडी रहेकाे छ । खेलको १९ औं मिनेटमा विदेशी खेलाडी…

ए डिभिजन लिगमा सरस्वतीकाे लगातार दाेस्राे जित, ब्रिगेड ब्वइज २-१ ले पराजित

सहिद स्मारक ए डिभिजन लिगमाले लगातार दाेस्राे जित हात पारेकाे छ । अाज भएकाे खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइजलाई २-१ ले पराजित गर्याे । सातदाेबाटाे स्थित एन्फा मैदानमा भएकाे खेलमा सरस्वतीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो…

ए डिभिजन लिगमा आज मनाङ र एपीएफ भिड्दै, पहिलो खेल कस्को?

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेलहुँदै छ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुने छ । पहिलो खेलमा विहान ११ बजे ब्रिगेड ब्वाईज र सरस्वती युवा क्लबले प्रतिस्पर्धा गर्ने छन् । जारी सिजनको तेस्रो चरणम्म ब्रिगेडले एक खेलमा जित…

प्रधानसेनापति महिला फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

प्रधानसेनापति अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र एपीएफ भिड्ने भएका छन । साविक विजेता एपीएफ क्लब प्रधान सेनापति छैटौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेकाे छ । सेमिफाइनलमा एपीएफले…

‘ए’ डिभिजन लिगमा थ्रिस्टार र पुलिस समान २-० ले विजयी

सहिद स्मारक ए डिभिजन लिगमा थ्रिस्टार क्लवले राम्रो कमब्याक गरेको छ । तेस्रो चरणको खेलमा मनाङसँग पराजित भएको थ्रिस्टारले आज न्यूरोड टिम एनआरटीलाई दुई शुन्यले हरायो । जितसँगै थ्रिस्टार लिगको दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटो स्थित…

महिला फुटबलमा एपीएफ उपाधिकाे नजिक

साविक विजेता एपीएफ क्लब प्रधान सेनापति छैटौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेकाे छ ।  सेमिफाइनलमा एपीएफले पुलिसलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनायाे । भद्रकालीस्थित सेनाको मुख्यालयमा भएको खेलमा एपीएफकाे…

संकटा विरूद्द ५-१ काे प्रभावशाली जित निकालेकाे अार्मी लिगकाे शिर्ष स्थानमा

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको पहिलो खेलमा त्रिभुवन आर्मीले संकटा क्लवलाई ५-१ ले हराउँदै लिगको शिर्ष स्थानमा उक्लिएको छ । यसका साथै संकटाको अपराजित यात्रामा पनि आर्मीले ब्रेक लगाएको छ । सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा…

ए डिभिजन लिगः संकटा विरूद्द अार्मी २-१ ले अगाडी

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको पहिलो खेलमा अहिले त्रिभुवन आर्मी र संकटा क्लव विच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ सकिदा आर्मीले दुई एकको अग्रता बनाएको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा संकटाले एक गोलको अग्रता जोगाउन सकेन ।…