Browsing Category

National Football

फुटबलर रोहित चन्दले पाए स्पेशल अवार्ड

काठमाडौं, १७ असार । नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य रोहित चन्दले ‘एनएसजेएफ पल्सर स्पेशल अवार्ड’ पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ मा रोहितलाई स्पेशल अवार्ड…

प्रदेश लिग फुटबलमा बेल्टारको विजयी शुरुआत

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आजदेखि प्रदेश १ मा प्रदेशस्तरिय लिग फुटबल प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । प्रतियोगिताको प्रदेश १ का कानुन तथा आन्तरिक मामिला मन्त्री हिक्मतबहादुर कार्कीले उद्घाटन गरेका थिए । प्रदेश १ का तीन…

ललित माेमाेरियलमा थ्रीस्टारविरुद्ध एपीएफ विजयी

एपीएफ क्लवले राजधानीमा जारी ललित मेमोरियल यू-१८  फुटबल प्रतियोगितामा थ्री स्टार क्लबलाई हराएको छ । एन्फा कम्पलेक्स सातदोबाटोमा भएकाे खेलमा एपीएफले १० खेलाडीमा सिमित थ्री स्टार क्लबलाई ५-२ काे गाेल अन्तरले पराजित गरेकाे हाे । १७ औं मिनेटमा…

प्रदेश लिगमा बेलवारी र बाक्सीलाले एक एक अंक बाँडे

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आजदेखि प्रदेश १ मा प्रदेशस्तरिय लिग फुटबल प्रतियोगिता शुरु भएको छ । प्रदेश १ का तीन स्थानमा शुरु भएको प्रतियोगितामा १४ जिल्लाका टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा…

प्रदेश लिग फुटबल आजदेखि

अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक आयोजना गर्न लागेको प्रदेश लिग फुटबल प्रतियोगिता सोमबारदेखि शुरु हुँदैछ । प्रदेश नम्बर १ मा शुरुहुन लागेको प्रतियोगिता नेपाल संघीय संरचनामा गएपछि पहिलो पटक आयोजना हुन लागेको हो । उद्घाटन खेलमा मोरङ र…

काभ्रेमा स्थापित हुँदै तेमाल क्लब, स्टार खेलाडी उत्पादन गर्ने लक्ष्य

सूर्य ध्वज तामाङ नेप्लेज, १५ असार । काभ्रेको पूर्वी क्षेत्रमा रहेको तेमाल गाउँपालिकाका युवाहरुलाई फुटबल प्रति आकर्षण गराउने लक्ष्यसहित तेमाल फुटबल क्लबको स्थापना ३ वर्षअघि भएको हो । क्लबले स्थानीयस्तरमा मात्र नभई जिल्ला बाहिर पनि आफूलाई…

ललित स्मृति फुटबल : २ जना खेलाडीकाे ह्याट्रिकमा व्रिगेड ब्वाइज विजयी

ललित स्मृति कप फुटबल प्रतियोगिताअन्र्तगत आज भएको खेलमा व्रिगेड ब्वाइज क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा विग्रेड…

विश्वकप छनाेटका लागि नेपाली टिमकाे तयारी पुनः सुरू (भिडियाे)

आसन्न फिफा विश्वकप छनोटको दोस्रो चरणका लागि नेपाली फुटबल टिमले पुनः तयारी सुरु गरेको छ । चाइनीज ताइपेई विरुद्धको अभ्यास खेलपछि केहि समय आराम गरेका खेलाडीले आइतबार नै प्रशिक्षण सुरू गरेपनि मनाङले घरेलु मैदानमा एएफसी कप अन्तर्गत चेन्नेइयन…

नेपालका ५ किशाेर महिला फुटबल खेलाडी अमेरीका जाँदै

अमेरिकामा हुने इन्टरनेशनल एक्सेन्ज प्रोगाममा सहभागिता जनाउन नेपालबाट ५ फुटबल खेलाडी जाने भएका छन । अमेरिकी दुतावासले स्पोर्टस भिजिटर प्रोग्राम अन्तर्गत पाँच नेपाली किशोरी खेलाडीलाई अमेरीका पठाउन लागेको हो । अखिल नेपाल फुटवल संघ एन्फा र…

उपमेयर कप महिला फुटबलकाे उपाधि विराटनगरले जित्याे

उपमेयर कप अन्तर नगरपालिका महिला फुटबलको उपाधि विराटनगरले जितेको छ । हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा भएको विराटनगरले बाह्बिसेलाई टाइब्रेकरमा चार एकले हरायो । हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा खेलको निर्धारित समय १-१ गोलको …