Browsing Category

National Football

ललित स्मृति यू–१८ फुटबलमा थ्रीस्टारले मनाङलाई हरायो

नेप्लेज, ३० जेठ । चीर परिचित प्रतिद्वन्द्वी मनाङ मर्स्याङदी क्लवलाई हराउँदै थ्रीस्टारले तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा समूह डी अन्तर्गत थ्रीस्टारको युवा टोलीले…

सर्बाधिक पुरस्कार राशीको एनआरएन कप फुटबलको तयारी पूरा

नेप्लेज, ३० जेठ । युनाइटेड अरव इमिरेट्स युएईमा रहेको नेपाली समुदायमाझ सर्बधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता एनआरएन कप–२०१८ को सबै तयारी पूरा भएको छ । प्रतियोगिता आगामी १५ जुन शुक्रबार इदको दिन आयोजना हुनेछ । आयोजक एनआरएनए युएईले…

ललित स्मृति यू–१८ फुटबलमा थ्रीस्टार भर्सेस मनाङ (लाइभ)

नेप्लेज, ३० जेठ । ललितपुरमा जारी ललित स्मृति यू–१८ फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा अहिले समूह डीमा रहेका थ्रीस्टार र मनाङ मर्स्याङदी क्लवबीच प्रतिस्पर्धा भइरहेको छ । एन्फा कम्प्लेक्स सातदोवाटोको मैदानमा जारी खेलको…

बूढानीलकण्ठ फुटबल कप हुने

नेप्लेज, २९ जेठ । नेपाल खेलकुद महासंघ, बूढानीलकण्ठ नगर कमिटीको आयोजनामा दोश्रो मदन मण्डारी बूढानीलकण्ठ फुटबल कप असार ९ गतेदेखि हुने भएको छ । प्रतियोगतामा १६ देखि २४ टिमको सहभागिता अपेक्षा गरिएको आयोजक कमिटीका अध्यक्ष प्रज्ज्वल थापाले…

ललित स्मृति यू–१८ फुटबल सुरु, एनआरटी र आर्मी विजयी

नेप्लेज, २९ जेठ । ललित स्मृति यू–१८ राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करण मंगलबारदेखि ललितपुरमा सुरु भएको छ । प्रतियोगिताको उदघाटन खेलमा न्युरोड टिम एनआरटीले छिमेकी क्लव मछिन्द्रबिरुद्ध ३–१ गोलअन्तरको जित निकाल्दै विजयी सुरुआत…

एशियाड र साफका लागि फुटबल टिम तयारीमा ब्यस्त

नेप्लेज,२७ जेठ । आसन्न एशियन गेम्स र दक्षिण एशियाली फुटबल साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिम तयारीमा ब्यस्त बनेको छ । मुख्य प्रशिक्षक ग्योतुकु कोजीको प्रशिक्षणमा रहेको नेपाली टिममा सुरुवातमा ५५ खेलाडीलाई बोलाइएको छ ।…

ललित मेमोरियल यू–१८ फुटबल मङ्गलबारबाट

नेप्लेज, २७ जेठ । अखिल नेपाल फुटबल संघ एन्फाका तत्कालीन कार्यबाहक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजना हुने ललित स्मृति यू–१८ फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको सबै तयारी पूरा भइसकेको आयोजक अखिल…

संकटालाई हराउँदै रुपन्देही बन्यो नेपालगञ्ज गोल्डकप च्याम्पियन

नेप्लेज, २६ जेठ । तेस्रो नेपालगञ्ज गोल्डकप फुटबलको उपाधि रुपन्देही ११ ले जितेको छ । शनिबार भएको फाइनलमा संकटा क्लवलाई हराउँदै रुपन्देहीले उपाधि जितेको हो । बाँकेको खजुरा डिगाउँको प्रचण्ड गर्मीमा उपाधिका लागि निकै प्रतिस्पर्धा भएको थियो ।…

नुवाकोट गोल्डकप फुटबलको उपाधि नेपाल पुलिसलाई

नुवाकोट, २६ जेठ । नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बट्टार स्थित खेल मैदानमा शनिबार भएको फाइनलमा बलियो प्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले हराउदै पहिलो नुवाकोट गोल्डकपको उपाधि विभागीय…

नेपाली खेलाडीले भुटानको लिग खेल्ने

नेप्लेज, २६ जेठ ।  नेपाली राष्ट्रिय फुटबल टिमका ३ जनाले भुटानिज लिग खेल्ने भएका छन् । त्यसकालागि नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की र जितेन्द्र कार्की शनिबार भुटान प्रस्थान गरेका छन् । त्यहाँ उनीहरुले पारो एफसीबाट भुटानिज लिगको प्ले अफ…