Browsing Category

National Football

नुवाकोट गोल्डकपको उपाधिका लागि थ्रीस्टार र पुलिस भिड्ने

नेप्लेज, २४ जेठ । नुवाकोट गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस र थ्रीस्टार आमने सामने हुने भएका छन् । बट्टार खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा पुलिसले कास्की ११ लाई पेनाल्टी शुटआउटमा ३–२ गोलले हरायो । थ्रीस्टार…

घोराहीमा मेयर कप फुटबल हुँदै

दाङ, २४ जेठ । दाङको घोराहीमा शुक्रबारदेखि मेयर कप फुटबल प्रतियोगिता शुरु हुँदै छ । प्रतियोगितामा घोराही उप महानगरपालिकाका १९ वडाका टिमको सहभागिता रहने छ । महेन्द्र बहुमुखी क्याम्पस भरतपुरको मैदानमा दैनिक २ वटा खेल हुने उपमहानगर पालिका…

थ्रीस्टार नुवाकोट गोल्डकपको फाइनलमा, घरेलु टिम ४-१ ले पराजित

नेप्लेज,२३ जेठ । थ्रीस्टार क्लव नुवाकोटमा जारी नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा थ्रीस्टारले घरेलु टोली नुवाकोट–११ लाई ४–१ गोल अन्तरले पराजित गरेको छ । बट्टार स्थित खेल मैदानमा भएको…

नुवाकोट गोल्डपमा थ्रीस्टार र नुवाकोट ११ भिड्दै

नेप्लेज, २३ जेठ । बिशाल सिमेन्ट नुवाकोट गोल्डकप फुटबलमा आज पहिलो सेमिफाइनल खेल हुँदै छ । जिल्लाको बट्टार मैदानमा अपरान्ह साढे ४ बजे पछि सुरुहुने सेमिफाइनलमा घरेलु टोली नुवाकोट ११ र ए डिभिजन क्लब थ्रीस्टार भिड्न लागेका छन् । नुवाकोटले…

नुवाकोट गोल्डकपः रुपन्देहीलाई हराउदै पुलिस सेमिफाइनलमा

नेपाल पुलिस क्लब नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बट्टार स्थित खेल मैदानमा आज भएको प्रतिस्पर्धामा पुलिसले रुपन्देही–११ लाई ३–० गोल अन्तरले हराएको हो । नेपाल पुलिसको जितमा सुमन लामाले दुई र अभिषेक रिजालले…

थ्रीस्टार क्लब नुवाकोट गोल्डकपको सेमिफाइनलमा

नेप्लेज, २१ जेठ । रुस्लान थ्रीस्टार क्लब विशाल सिमेन्ट नुवाकोट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीलाई २ का विरुद्ध ३ गोलले हराउँदै थ्रीस्टार अन्तिम चारमा प्रवेश गरेको हो । नुवाकोटको बट्टारमा भएको सेमिफाइनलमा…

तेस्रो नेपालगञ्ज गोल्डकप आजदेखि

नेप्लेज, २१ जेठ । तेस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप आजदेखि बाँकेको डिगाउँस्थित नेपाल राष्ट्रिय आदर्श निमाविको मैदानमा आजदेखि सुरु हुँदैछ । आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइसकेको छ । प्रतियोगितामा आयोजक नेपालगञ्ज–११, सशस्त्र प्रहरी…

कास्की –११ नुवाकोट गोल्डकपकाे सेमिफाइनलमा

नेप्लेज, २० जेठ । नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)लाई पराजित गर्दै कास्की - ११ सेमिफाइनलमा प्रबेश गरेको छ । विभागीय क्लब एपीएफलाई कास्कीले १–० गोल अन्तरले पराजित गरेको हो ।बट्टार…

नुवाकोट गोल्डकपमा घरेलु टोली सेमिफाइनलमा

नेप्लेज, १९ जेठ । नुवाकोटमा जारी प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली नुवाकोट–११ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा बलियो मानिएको ललितपुरको फ्रेण्ड्स क्लबलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै घरेलु टोली…

हरि खड्का महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त

नेप्लेज, १९ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक हरि खड्काले नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेबारी पाएका छन् । अखिल नेपाल फुटबल संघको नयाँ नेतृत्वले खड्कालाई महिला टोलीको मुख्य प्रशिक्षकको…