Browsing Category

National Football

डेढ दशकपछि पहिलाे क्लवमा फर्किएकाे अनिल गुरूङकाे अनुभव (भिडियाे कुराकानी)

ब्रिगेड ब्वाइज क्लब बीबीसी, यो क्लबसँग राष्ट्रिय फुटबलका पुर्व कप्तान अनिल गुरुङको सम्बन्ध डेढ दशक पुरानो छ । वास्तविक व्यवसायिक करियर उनले यहीँबाट सुरु गरेका हुन् । १६ वर्षको उमेरमा राष्ट्रिय स्तरको प्लेटफर्म दिने क्लब बीबीसी नै बन्यो । र…

कोपा टोरे कपमा एन्फाले टिम पठाउने

काठमाडौं । जापानमा हुने अन्तर्राष्ट्रिय कोपा टोरे कप फुटबल प्रतियोगितामा अब एन्फाको यू–१२ टीमले सहभागिता जनाउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल युथ सकर प्रोजेक्ट (एनपिओ) बीच शनिबार सम्झौता भएसँगै कोपा टोरे कपमा एन्फाको यु–१२…

मच्छिन्द्रकाे ए डिभिजन लिगमा बिजयी सुरूवात, अनिलकाे टीम बीबीसी २-० ले पराजित

सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लवले जितका साथ प्रतियोगिता सुरु गरेको छ । यो सिजनको लिगका लागि नौ जना राष्ट्रिय खेलाडी भित्र्याएको मच्छिन्द्रले ब्रिगेड ब्याइज क्लवलाई दुई शुन्यले हरायो । दशरथ रंगशाला हिलाम्ये भएपछि अन्तिम समयमा…

ए डिभिजन लिगकाे आइतबार हुने खेल स्थगित

ए डिभिजन लिग सुरु भएको दोस्रो दिन नै खेल तालिकामा हेरफेर हुने भएको छ । दशरथ रंगशाला हिलाम्य भएपछि खेल्न योग्य छैन भने सातदोबाटो स्थित एन्फाले मैदानमा मनाङ र जापानीज लिग खेल्ने टिम विच खेल हुने भएकाले आइतबार हुने दुबै खेल सर्ने भएका छन ।…

ए डिभिजन लिगः ब्रिगेड ब्याइज बिरूद्ध मच्छिन्द्र १-० ले अगाडी

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पहिलो दिनको खेलमा अहिले मच्छिन्द्र क्लव र ब्रिगेड ब्याइज क्लव बिच प्रतिस्पर्धा भइरहेको छ। सातदोबाटो स्थित एन्फा मैदानमा जारी खेलको पहिलो हाफ सकिदा मच्छिन्द्र क्लवले एक शुन्यको अग्रता बनाएको छ । खेलको २९…

महिला फुटबल टिमकाे बरियतामा सुधार

बिश्व फुटबल महासंघ फिफाकाे नयाँ बरियतामा नेपाली महिला फुटबल टिमले तीन स्थान सुधार गरेकाे छ । नयाँ बरियता अनुसार नेपाल ९७ औं स्थानमा पुगेकाे छ । यसअघिकाे बरियतामा १०० औं स्थानमा रहेको नेपाली महिला फुटबल टिमले पछिल्लाे पटक सागमा गरेकाे…

ए डिभिजन लिग आजदेखि शुरुहुँदै, उद्घाटन खेल अनिल गुरुङ भर्सेस विराज महर्जन!

काठमाडौं, २८ मंसिर । सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि शुरुहुँदै छ । १४ टिम सहभागी हुने यस लिगमा ९१ खेल हुने छन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला र ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्समा रहेको मैदानमा…

ए डिभिजन लिग फुटबल नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण

काठमाडौं, २७ मंसिर । शनिबारदेखि शुरुहुने ए डिभिजन लिग फुटबल प्रतियोगिता नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । शनिबारदेखि शुरुहुने ए डिभिजन लिगमा ९१ वटा खेलबबाट लिग च्याम्पियनको टुंगो लाग्ने छ । दशरथ रंगशाला र सातदोवाटोस्थित…

नाइट क्लवमा गएका चार जना फुटबलर अनुशासनकाे कारवाहीमा, ५० हजार जरिवाना

अखिल नेपाल फुटबल संघ एन्फाको अनुशासन कमिटीले चार जना फुटबलरलाई कारवाही गर्नुका साथै ५० हजार जरिवाना लगाएको छ । फिफा विश्वकप छनोट अन्तर्गत कुवेत विरुद्धको खेल खेल्न जानु अघिल्लो राति डिस्कोमा गएका भन्दै अनुशासान समितीले चारै जनालाई निलम्बन…

कमलले लिगमा मनाङकाे कप्तानी गर्ने

ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबकाे कप्तानी कमल श्रेष्ठले गर्ने भएका छन । यसअघिका कप्तान विराज महर्जन मछिन्द्र क्लबमा अनुबन्ध भएपछि मनाङले नयाँ कप्तानका रूपमा कमललाइ जिम्मेवारी दिएकाे छ । याे सिजनकाे लिगका लागि मनाङबाट सेट नै…