Browsing Category

International Football

लगातारको हारपछि आर्सनल समर्थकले लगाए ‘इमेरी आउट’ नारा

युरोपा लिगमा जर्मन क्लब इन्ट्राक्ट फ्राङ्कफर्टसँग पराजित भएपछि आर्सनलका प्रशिक्षक उनाई इमेरीको भुमिका संकटमा परेको छ । इमेरीको प्रशिक्षणमा पछिल्लो समयमा आर्सनलले खराब प्रदर्शन गर्दै आएको छ । आर्सनल पछिल्लो सात खेलमा जित बिहीन छ । जुन सन्…

उल्भ्स युरोपा लिगको नकआउट चरणमा, रोमाको आशा कायमै

इंग्लिस क्लब उल्भरह्याम्टन वान्डरर्स युरोपा लिगको नकआउट चरणमा पुगेको छ । समूह चरणको खेलमा पोर्चुगलको स्पोर्टिङ ब्रागासँग बराबरीको नतिजा निकालेपछि उल्भ्स अन्तिम ३२ मा स्थान बनाउन सफल भएको हो । स्पोर्टिङ ब्रागा पनि नकआउट चरणमा पुग्न सफल भएको…

इन्डाेनेसियन लिगमा राेहितकाे टिमकाे जित

इन्डोनेसियन लिगा वानमा नेपाली खेलाडी रोहित चन्दको टिम विजयी भएको छ । जारी लिगमा नबौ जित निकाल्ने क्रममा पर्सिजाले पर्सीपुरालाई एक शुन्यले हरायो । जाकार्तामा ५९ हजार दर्शकमाझ भएको खेलमा पर्सिजाले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । तर…

युराेपा लिगमा म्यानचेस्टर युनाइटेड एस्टानासँग २-१ ले स्तब्ध

यूएइफए युरोपा लिग अन्तर्गत समुह चरणको खेलमा म्यानचेस्टर युनाइटेड एस्टाना क्लवसँग दुई एकले स्तब्ध भएको छ । एस्टानाको घरेलु मैदानमा भएको खेलमा युनाइेटड दुई एकले पराजित भयो । त्यसो त युनाइटेडले एक गोलको अग्रतालाई जोगाउन सकेन । खेलको १० औं…

युरोपा लिगमा बीस वर्ष मुनिका खेलाडीसहित अस्तानाबिरुद्ध मैदान उत्रदै युनाइटेड

युरोपा लिग अन्र्तग आज म्यानचेस्टर युनाइटेडले अस्तानाको सामना गर्दैछ । अस्तानाले युनाइटेडलाई आफ्नो घरेलु मैदान अस्ताना अरिनामा प्रतिस्पर्धाको लागि निम्तो दिएको हो । सेप्टेम्बरमा भएको पहिलो भेटमा युनाइटेडले अस्तानालाई १–० ले पराजित गरेको…

अर्जेन्टिनी फुटबलर लाभेज्जी फुटबल करियरको अन्त्यतिर

अर्जेन्टिनाका फुटबलर तथा पीएसजी र नापोलीका पूर्व खेलाडी लाभेज्जी आफ्नो फुटबल करियरको अन्त्यतिर आएको बताएका छन् । लाभेज्जीले आफ्नो करियरको वर्तमान समय चाइनिज क्लब फोर्चुनमा बिताइरहेका छन् । बुधबार गोन्जाहाउसँग ३–१ ले पराजित भएसँगै उनले अब…

हावर्टजलाई अनुबन्धित गर्न बार्सिलोना र मड्रिडसहित ७ युरोपियन क्लब इच्छुक

बायर लिभरकुसनका मिडफिल्डर काइ हावर्टजलाई अनुबन्धित गर्न बार्सिलोना र रियल मड्रिडसहित ७ युरोपियन क्लबले रुचि देखाएको बताइएको छ । बुन्डेसलिगामा केही समयदेखि चर्चा कमाउन सफल हावर्टजप्रति युरोपियन क्लबहरुले अनुबन्धित गर्न तिव्र चासो देखाएको…

सानी छोरी गुमाएको लामो समयपछि स्पेन फर्किए इनरिक

पूर्व बार्सिलोनाका प्रशिक्षक लुइस इन्रिक स्पेनको राष्ट्रिय टिमको जिम्मेवारी लिन स्पेन फर्किएका छन् । स्पेनका यु–२१ टिमका प्रशिक्षक लुइस डे लाले इन्रिकले टिमको जिम्मेवारी लिएका कारण स्पेनको टिमका खेलाडी तथा समर्थकहरु सबै खुसी भएको बताइएको…

एम्बाप्पे पीएसजीबाट कतै जानेवाला छैन–लिओनार्दो

पीएसजीका स्टार किलियन एम्बाप्पे पीएसजीबाट अन्त जाने हल्लाबारे पीएसजीका स्पोर्टिङ डाइरेक्टर लिओनार्दोले प्रष्ट पारेका छन् । लिओनार्दोले एम्बाप्पे पीएसजी छाडेर अन्त कतै पनि नजाने सय प्रतिशत पक्का रहेको र आफुहरुले एम्बाप्पेलाई अन्त जान…

ग्रिजम्यानको बारेमा अब कसैले नराम्रो बोल्न सक्दैन–लेङ्ग्लेट

बार्सिलोनाका खेलाडी क्लेमेन्ट लेङ्ग्लेटले बार्सिलोनाले बुधबार डर्टमन्डबिरुद्ध जित निकालेपछि ग्रिजम्यानको प्रदर्शनको तारिफ गर्दै उनको पक्षमा बोलेका छन् । पहिलो हाफमा घाइते डेम्बेलेको स्थानमा मैदान प्रबेश गरेका ग्रिजम्यानले बार्सिलोनाका…