Browsing Category

International Football

युभेन्टस र सिटी दुई युवा खेलाडी साट्न सहमत

इंग्लिस क्लव म्यानचेस्टर सिटी र युभेन्टसले युवा खेलाडीलाई एक अर्कासँग साट्ने भएका छन । युभेन्टसले फेलिक्स कोरीयालाई ल्याउने भएको छ भने सिटीले पाब्लो मोरीनोलाई भित्र्याउने भएको छ । दुबै क्लवले आफ्नो युवा खेलाडीलाई फेरबदेर गर्न सहमत भएका…

युभेन्टस उपाधि यात्रामा बलियाे बन्दै

इटालियन सिरी ए मा शिर्ष स्थानको युभेन्टसले जेनोआमाथि सहज जित निकालेको छ । उपाधि यात्रामा रहेको युभेन्टसले आफ्ना सबै गोल दोस्रो हाफमा गरेको थियो । खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको ५० औं मिनेटमा पउलो डिबालाले युभेन्टसलाई अग्रता…

साने बार्यन जाने पक्का

इंग्लिस क्लव म्यानचेस्टर सिटीले लिरोय सानेलाई विक्रि गर्ने निश्चित भएको छ । सानेलाई सिटीले बार्यन म्युनिखमा ५४ दशमलव आठ मिलियन पाउण्डमा विक्रि गर्ने बताइएको छ । पछिल्लो पटक चोटका कारण टिममा पर्न कठिन भइरहेका सानेले सिटीसँगको नयाँ सम्झौता…

युनाइटेडकाे सहज जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ब्राइटोनलाई तीन शुन्यले पराजित गरेको छ । गएराति द अमेरीकन एक्सप्रेस मैदानमा भएको खेलमा युनाइटेडका लागि ब्रुनो फर्नान्डेसले दुई गोल गरे । एकतर्फि जस्तो बनेको खेलको १६ औं मिनेटमा नै युनाइटेडले…

एकै खेलमा तीन पेनाल्टी, बार्सिलाेनाकाे उपाधि यात्रामा नराम्राे धक्का

स्पेनीस ला लिगामा बार्सिलोना एट्लेटिको मड्रिडसँग दुई दुई गोलको बराबरीमा रोकिएको छ । यो बराबरीपछि बार्सिलोनालाई शिर्ष स्थानमा फर्किने मौका मात्र गुमेको छैन, उपाधि होडमा ठुलो धक्का लागेको छ । यो सिजनमा बलियो टिमविरुद्ध अन्तिम खेल खेलेको…

मेस्सीले पुरा गरे करियरकाे ७०० गाेल

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले करियरको सात सयौं गोल पुरा गरेका छन । ला लिगा अन्तर्गत एट्लेटिको मड्रिडविरुद्धको खेलमा गोल गरेपछि मेस्सीले करियरको सात सयौं गोल पुरा गरेका हुन । एट्लेटिकोसँग दुई दुई गोलको बराबरी खेल्दा बार्सिलोनाका…

सक्रिय खेलाडी नभएपनि नयाँ भुमिकामा फुटबलमा देखिनेछु-रितेश थापा

नेपाली फुटबल टिमका गोलरक्षक रितेश थापा २०७२ सालमा म्याच फिक्सिङको अभियोगमा पक्राउ परेका थिए । जसका कारण उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लागेको थियो । हालै सर्वोच्च अदालतले रितेश थापा सहित तत्कालिन कप्तान सागर…

सान्चाेलाई युनाइटेडले आधा रकममात्र तिर्ने, डर्टमुण्डकाे घाटा ४१ मिलियन पाउण्ड

म्यानचेस्टर युनाइेटडले बोरुसिया डर्टमुण्डका स्ट्राइकर जाडोन सान्चोलाई एक सय मिलियन पाउण्ड नतिर्ने भएका छन । उनले सान्चोका लागि ५० मिलियनमात्र तिर्न सक्ने बताएको छ । जसका कारण २० बर्षे सान्चोलाई युनाइटेडले भित्र्याउन नसक्ने बताइएको छ ।…

भ्यालेन्सियाका प्रशिक्षक सिजर बर्खास्त

ला लिगा क्लब भ्यालेन्सियाले प्रशिक्षक अलबेर्त शेलाडेशलाई बर्खास्त गरेको छ । क्लबका खेल निर्देशक सिजर साञ्जेजले पनि राजिनामा दिएका छन् । सेलाडेश नौँ महिना मै निकालिएका हुन् । उनलाई भोरो गोन्जालेजले प्रतिस्थापन गरेका छन् । गोन्जालेजले यो…

ला लिगामा आज तीन खेल

स्पेनिस ला लिगामा आज तीन खेल हुँदैछन् । आज बार्सिलोना एट्लेटिको मड्रिडसँग खेल्दैछ । त्यसअघि मालोर्का सेल्टा भिगोसँग तथा लेगानेस सेभियासँग प्रतिष्पर्धा गर्दैछ । मालोर्का र सेल्टाबीचको खेल नेपाली समयअनुसा राती सवा एघार बजे हुने भने लेगानेस…