Browsing Category

International Football

युराेपा लिगमा आर्सनल विजयी लिस्वोन पनि सफल

नेप्लेज, ५ असाेज । युरोपा लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ । गएराति भएको समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब आर्सनलले युक्रेनको भोरसाक्ला एफसी लाई ४–२ गोल अन्तरले पराजित गरेको हो । ३२ औ मिनेटमा आबुमियाङको गोलमार्फत अग्रता लिएको…

रियल मड्रिड विजयी

च्याम्पियन्स लिगअन्तर्गत समूह ‘जी’को खेलमा स्पेनको रियाल मड्रिडले ईटालीको एएस रोमालाई ३–० ले हराउँदा रुसको सिएसकेए मस्कोले चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनसँग २–२ गोलको बराबरी खेलेको छ । समूह ‘ई’को खेलमा जर्मनीको बायर्न म्युनिखले…

क्रिष्टियानो रोनाल्डोलार्इ रातो कार्ड !

युरोपियन च्याम्पियन्स लिग फुटबलकोे पहिलो  खेलमै क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएका छन् । आज विहान सकिएको खेलमा रोनाल्डोको टिम युभेन्टसले भ्यालेन्सियालाई २–० ले हराए पनि स्टार खेलाडी रोनाल्डोले रातो कार्ड खाए । खेलको २९ औं मिनेटमा…

युएफएमा म्यानचेस्ट सिटी पहिलो खेलमै पराजित

इङ्लिस प्रिमियर लिगको च्याम्पियन म्यान्चेस्टर सिटी यो सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलकोे पहिलो खेलमा पराजित भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई फ्रान्सको लियोले २–१ ले पराजित गरेको हो । लियोले सुरुदेखिनै दवाबमा राख्दै २६…

लिभरपुलले पीएसजीलाई ३–२ ले हरायो

युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिभुरपुलले पीएसजीलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा वैकल्पिक खेलाडी रोवर्टो फिर्मिनोले अतिरिक्त समयमा गरेपछि इंग्लिस क्लब लिभरपुले फ्रेन्च क्लब पीएसजीलाई ३–२ ले पराजित गरेको हो । समूह…

बार्सिलोना विजयी, मेसीले गरे ह्याट्रिक

यूएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले विजयी भएको छ । बार्सिलानोका स्ट्रार खेलाडी लियोनल मेसीको ह्याट्रिकको मद्दतले पीएसभी ४–० गोल अन्तरले पराजित भएको हो । मेसीले गएरातिको खेलमा करियरकै ४८औं ह्याट्रिक गर्दा अर्को एक गोल डेम्बेलेले…

अफ्रीकन च्याम्पियन्स लीग फुटलबमा भागदौड ५ को मृत्यु

नेप्लेज, २ असोज । अंगोलाको राजधानी लुआण्डामा अफ्रीकन च्याम्पियन्स लीग फुटलबमा भागदौड हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा ७ जना घाइते भएको छन् । दुर्घटना अंगोलाको प्रीइमिरो अगोस्तो र कंगोको टीपी माजेंबेको खेल पछि भएको हो । अंगोलाको…

च्याम्पियन्स लिगमा अाज बार्सिलाेना खेल्दै, कसकाे खेल कति बजे?

नेप्लेज । युरोपेली च्याम्पियन्स लिगको समूह चरणका खेलहरु आजदेखि सुरु हुँदैछ । समूह बी अन्तर्गतको खेलमा आज स्पेनिस क्लब बार्सिलोना र डच क्लब पीएसभी खेल्दैछन् । सोही समूहका इटालिन क्लब इन्टरमिलान र इंग्लिस क्लब टोटनह्याम पनि खेल्नेछन् ।…

ला लिगामा जिरोना विजयी

नेप्लेज, २ असोज । स्पेनिस ला लिगमा जिरोना विजयी भएको छ । गएरातिको खेलमा सेल्टा डी भिगोलाई ३–२ गोल अन्तरले पराजित गर्दै जिरोना तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पराजित भए पनि सेल्टा डी भिगो चौथो स्थानमा यथावत रहेको छ । जिरोनाका लागि…

इटालिया सिरिए मा स्पाल विजयी

इटालिय सिरिए फुटबलमा स्पाल विजयी भएको छ । गएरातिको खेलमा एटलान्टालाई २–०ले पराजित गरेको हो । एटलान्टाको यो लगातार तेस्रो हार हो । पहिलो हाफ गोल रहित बराबरी खेले पनि स्पालले दुबै गोल दोस्रो हाफमा गरेको हो । दुवै गोल आन्द्रो पेन्टगनले गरेका…