मोरिन्हो हुँदा हुँदै जिदानेको बारेमा छलफल हुँदैनः म्यान्चेष्टर युनाइटेड
नेप्लेज, ५ भदौ । प्रिमियर लिगको कमजोर क्लब मानिएको ब्राइटन एण्ड होव अल्वियनसँग ३–२ ले पराजित भएपछि म्यान्चेष्टर युनाइटेडका समर्थक प्रशिक्षक जोसे मोरिन्हो प्रति आक्रोशित छन् ।
प्रिमियर लिगको दोस्रो खेलमा भोगेको हारका कारण मोरिन्होप्रति…