Browsing Category

International Football

ऐतिहासिक कमब्याक गर्दै लिभरपुल च्याम्पियन्स लिगकाे फाइनलमा, बार्सा स्तब्ध

च्याम्पियन्स लिगको इतिहासमा अहिलेसम्म कै उत्कृष्ट कमब्याक गर्दै लिभरपुलले बार्सिलोना फाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा तीन शुन्यले पछि परेको अवस्थामा घरेलु मैदानमा लिभरपुलले बार्सिलोनालाई चार शुन्यले हराउँदै समग्रमा चार तीन गोलले फाइनलमा…

बार्सिलोनाबिरुद्ध लिभरपुलले पुनरागमन गर्न सक्ला ?

च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगमा आज राती स्पेनिस च्याम्पियन बार्सिलोना र इंग्लिस टोली लिभरपुल आमने सामने हुँदैछन् । यदि लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको खण्डमा उसका लागि यो अहिलेसम्मकै सबैभन्दा महान नतिजा हुनेछ । नाउ…

प्रिमियर लिगमा सिटी शीर्ष स्थानमा फर्कियो

काठमाडौं, २४ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड झनै रोमाञ्चक बनेको छ । गएरातिको खेलमा म्यानचेस्टर सिटी १–० गोल अन्तरले लेस्टरसिटी विरुद्ध जित निकाले पछि उपाधि होड रोमाञ्चक बनेको हो । सिटी जीत पछि तालिको शीर्ष स्थानमा फर्किएको छ…

सलाह र फेरमिन्हाेले च्याम्पियन्स लिग गुमाउने

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना विरुद्धको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुललाई ठुलो झट्का लागेको छ । उसका दुई मुख्य खेलाडी मोहम्मद सलाह र रोबेर्टो फेरमिन्होले दोस्रो लेग गुमाउने भएका छन । शनिबार राति भएको न्यूक्साल विरुद्धको…

भारतीय लिगकाे पहिलाे खेलमा नै सावित्राकाे ह्याट्रिक

नेपाल महिला फुटबलर सावित्रा भण्डारीले भारतमा जारी महिला लिगको पहिलो खेलमा नै ह्याट्रिक प्रहार गरेकी छिन । पहिलो पटक भारतीय लिग खेल्न गएकी सावित्राले मणिपुर पुलिस स्पोर्टस क्लव विरुद्ध खेलको ३५ मिनेट भित्र नै ह्याट्रिक गर्न सफल भइन । उनले…

उपाधि यात्रा बलियाे बनाउन सिटीकाे चुनाैती लेस्टरसँग

इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति म्यानचेष्टर सिटीले घरेलु मैदानमा लेस्टर सिटीसंग प्रतिस्पर्धा गर्दैछ । इतिहाद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । उपाधि यात्रा बलियाे बनाउन सिटीले लेस्टरविरुद्व जितको…

राम्सेकाे आर्सनलबाट भावुक विदाई

आर्सनलका मिडफिल्डर आरोन राम्सेले प्रिमियर लिगबाट विदाई लिएका छन । ११ बर्ष आर्सनलमा विताएका राम्से युभेन्टसमा अुनबन्ध भएपछि गएराति भएको लिगको अन्तिम खेलपछि भावुक रुपमा विदाई मागे । सन् २००८ मा आर्सनलमा अनुबन्ध भएका राम्सेसँगै पिटर चेक र…

रियल मड्रिडद्वारा भिल्लारियल पराजित, डियाजले गरे दुई गोल

स्पेनिस ला लिगमा रियल मड्रिडले भिल्लारियलमाथि ३–२ को जित निकालेको छ । रियल मड्रिडको जितमा मारियानो डियाजले दुई गोल गरे । सान्टियागो बर्नाबाउमा भएको खेलको दोस्रो मिनेटमा नै डियाजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ११औं मिनेटमा नै…

चेल्सी शीर्ष चारमा पुग्न सफल, युनाइटेड र आर्सनलकाे आशा समाप्त

इंग्लिस क्लब चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । लिगको ३७औं खेलमा वाट्फोर्डलाई३–० ले हराउँदै चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिगको टिकट काटेको हो । जितसँगै चेल्सीले ७१ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ ।…

प्रिमियर लिगको उपाधि होड रोमाञ्चक, लिभरपुल र सिटीको सम्भावना उत्तिकै

काठमाडौं, २२ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बनेको छ । ३७ औं चरणको खेल जारी रहँदा शीर्ष स्थानमा रहेको लिभर पुल र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको दूरी जम्मा २ अंक रहेको छ । लिभरपुलले जारी लिगमा एउटा मात्रै…