Browsing Category

International Football

पुरा हुँदै मेस्सीसँग खेल्ने सिल्भाको सपना

ब्राजिल तथा पीएसजीका स्टा मिडफिल्डर थिएगो सिल्भा स्पेनिश क्लब बार्सिलोनामा आउन चाहेको बताउँदै आएका छन् । भने सिल्भाले मेस्सीसँग खेल्ने आफ्नो सपना रहेको बताएका छन् । यस समय भने सिल्भा अर्को ट्रान्सफर विन्डोमा पीएसजी छाड्दै बार्सिलोना आउन…

पीएसजी फ्रेन्च कपको फाइनलमा, एमबाप्पेको ह्याट्रिक

ओलम्पिक लियोनमाथि जित निकाल्दै पेरिस सेन्ट जर्मेइन फ्रेन्च कपको फाइनलमा पुगेको छ । केलियन एमबाप्पेले ह्याट्रिक गर्दा पीएसजीले सेमिफाइनलमा लियोनमाथि ५–१ को जित निकाल्यो । पीएसजी लगातार छैटौं पटक फ्रेन्च कपको फाइनलमा पुगेको हो । खेलको…

एफए कपको क्वार्टर फाइनलमा सिटी र न्यूक्यासल भिड्ने

एफए कपको क्वार्टर फाइनलको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिका अनुशार क्वार्टर फाइनलका प्रतिष्पर्धाहरु मार्च २१ र २२ मा हुनेछन् । म्यान्चेष्टर सिटीले न्यू क्यासलको मैदानमा प्रतिष्पर्धा गर्नेछ । एफए कपको सर्वाधिक सफल टिम…

नर्विच सिटी २८ वर्षपछि एफए कपको क्वार्टरफाइनलमा, टोटनह्याम बाहिरियो

टोटनह्यामलाई पेनाल्टीमा हराउँदै नर्विच सिटी २८ वर्षपछि पहिलो पटक एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा नर्विचका गोलकिपर टिम क्रुलले उत्कृष्ट प्रदर्शन गर्दा नर्विचले टोटनह्याममाथि जित निकाल्यो । निर्धारित समयमा…

म्यान्चेष्टर सिटी र लेस्टर सिटी एफए कपको क्वार्टर फाइनलमा

इंग्लिस प्रिमियर लिगका अग्रस्थानका म्यान्चेष्टर सिटी र लेस्टर सिटी एफए कपको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । बुधबार राती भएको खेलमा म्यान्चेष्टर सिटीले शेफिल्ड वेनस्डेलाई १–० ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । लेस्टर…

केन अर्काे महिना मैदानमा फर्कने !

टोटनह्याम र इंग्ल्याण्डका कप्तान हेरी केन आसन्न युरोकपका लागि फिट हुने बताइएको छ । पछिल्लो पटक चोटका कारण मैदान बाहिर रहेका केन अर्को महिना कमब्याक गर्ने तयारीमा छन । २६ बर्षे केन जनवरी एक तारिख देखि चोटका कारण खेल बाहिर रहेका छन ।…

राकिटीकलाई अनुबन्धित गर्न युनाइटेड र एट्लेटिको मड्रिड तयारी अवस्थामा

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र एट्लेटिको मड्रिडले बार्सिलोनाका मिडफिल्डर इभन राकिटीकलाई अनुबन्धित गर्नका लागि रुचि देखाएको छ । राकिटीक क्लबमा निरन्तरको दबाबका कारण नयाँ क्लबमा अनुबन्ध हुन खोजिरहेका छन् । बार्सिलोनाका पूर्व…

गोल्डेन बुटको हाेडमा रहेका पाँच खेलाडी

युरोपियन गोल्डेन बुटका लागि अहिले पाँच जना खेलाडीहरु प्रतिश्पर्धामा रहेका छन् । युरोपको लिगमा सर्बाधिक गोलकर्तालाई दिइने उपाधि गोल्डेन बुटका लागि यस समय युरोपका विभिन्न लिग क्लबका ५ खेलाडीहरु प्रतिश्पर्धामा देखिएका छन् । युरोपियन गोल्डेन…

एल क्लासिकोमा सहायक प्रशिक्षकले गरेको व्यवहारप्रति बार्सिलोनाका खेलाडीहरु असन्तुष्ट

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबका सहायक प्रशिक्षक इडेर सराबियासँग एल क्लसिकोमा देखाएको व्यवहारप्रति कडा संवाद गरेको बताइएको छ । बार्सिलोनाले आइतबार एल क्लासिकोमा रियल मड्रिडसँग २–० को पराजय भोगेको थियो । उक्त खेलमा बार्सिलोनाका…

‘रोनाल्डोलाई फ्रि किक प्रहार गर्न सिकाएको मैले हो’

स्पेनिश क्लब रियल मड्रिडका पूर्व प्रशिक्षक रफेल बेनिटेजले रोनाल्डोलाई आफुले उत्कृष्ट फ्रि किक प्रहार गर्न सिकाएको बताएका छन् । उनले आफु रियलको प्रशिक्षक हुँदा रोनाल्डोलाई फ्रि किकमा गोल गर्न सिकाएको बताएका हुन् । उनी २०१५ मा सात महिनाको…