Browsing Category

International Football

कासिलासकाे स्वास्थ्य अवस्था सामान्य

स्पेनका लागि विश्वकप विजेता गोलकिपर तथा पूर्व कप्तान इकर कासिलासको स्वास्थ्य अवस्था सामान्य भएको छ । बुधबार विहान प्रशिक्षणका दौरान मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका कासिलासको स्वास्थ्य नर्मल भएको अस्पतालले जनाएको छ । रियल मड्रिडका…

च्याम्पियन्स लिगमा मेस्सीकाे २ गाेलमा बार्साकाे लिभरपुलमाथि सहज जित

युराेपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३-० गोलले पराजित छ । क्याम्प नाउमा बार्सिलोनाकाे जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने लुइस स्वारेजले एक गोल थपे । खेलको २६ औं मिनेटमा…

कासिलासकाे मुटुमा समस्या आएपछि अस्पताल भर्ना

रियल मड्रिडका पूर्व गोलकिपर तथा स्पेनका पूर्व कप्तान इकर कासिलासलाई मुटुको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । हाल पोर्टोबाट खेलिरहेका कासिलासको प्रशिक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनलाई तत्काल अस्पताल लगिएको हो । ३७ बर्षे…

राेहितकाे टिम पर्सिजाकाे हारकाे श्रृंखला राेकिएन

नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको टिम पर्सिजा जकार्ताले एएफसी कप फुटबलको पाँचौं खेलमा हार ब्यहाेरेकाे छ । जकार्ता भियतनामको बेकेमेक्स बिंह डुओङसंग ३-१ गोल अन्तरले पराजित भयाे । डुओङकाे जितमा एनग्युएन डुक, तो भान भू र वान्डर…

च्याम्पियन्स लिग सेमिफाइनलमा बार्सिलोना भर्सेस लिभरपुल, क्लप भन्छन् हामी कमजोर

 नेप्लेज, १८ बैशाख । लिभरपुलका प्रशिक्षक जर्गेन क्लपले भनेका छन् कि च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा उनको टोली कमजोर छ । तर, उनीहरुलाई पहिलो लेगमा अग्रता हासिल गरी सहज अवस्थामा पुग्ने अवसर पनि हुनेछ । लिभरपुलले आज राति पौने १ बजेदेखि…

च्याम्पियन्स लिगमा आयाक्सको अर्को सनसनी, टोटनह्याम घरेलु मैदानमा पराजित

नेप्लेज, १८ बैशाख । पहिलोपल्ट च्याम्पियन्स लिगको उपाधि जित्ने टोटनह्यामको लक्ष्य सेमिफाइनलको पहिलो लेगको नतिजाले गम्भीर धक्का लागेको छ । गएराति टोटनह्यामले आफ्नै मैदानमा डच प्रतिस्पर्धी आयाक्ससँग एक शून्यको पराजय ब्यहोर्यो । खेलको १५ औं…

च्याम्पियन्स लिग फुटबल : पहिलो सेमिफाइनलमा टोटनह्याम र आयाक्स भिड्दै

यूरोपियन च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनल लेगमा टोटनह्याम हट्सपर र आयाक्स भिड्दै छन् । खेल नेपाली समय अनुसार राति पौने १ बजे टोटनह्यामको स्टेडियममा शुरुहुने छ । इंग्ल्याण्डको टोटनह्याम र नेदरल्याण्डको आयाक्सबीच ३८ वर्ष पछि खेल हुन…

विपक्षीले गाेल गरेपछि झगडामा उत्रिएका एस्टाेन भिल्लाका खेलाडी

इंग्ल्याण्डको च्याम्पियनसिप फुटबलमा लिड्स युनाइटेड र एस्टोन भिल्ला विच मैदानमा भएको झगडा यतिबेला सोसियल मिडिया र फुटबल जगतमा निकै चर्चित बनेको छ । खेल चलिरहेका बेला एस्टोन भिल्लाका खेलाडी जोनाथन कोड्जी चोटका कारण मैदानमा लडिरहेका थिए ।…

बार्यन बराबरीमा राेकिदा बाेरूसियालाई फाइदा

जर्मन बुन्डेसलिगामा शिर्ष स्थानको बार्यन म्युनिख रेलिगेसन जोनमा रहेको नुर्नबर्गसँग एक एक गोलको बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्यनले घरेलु टिम नुर्नबर्गको एक गोलको अग्रतालाई बराबरी गर्न सफल भयो । खेलको पहिलो हाफ गोलरहित बराबरी…

१४ बर्षपछि प्रिमियर लिगमा बर्षकाे उत्कृष्ट खेलाडीकाे अवार्ड डिफेन्डरले जित्न सफल

लिभरपुलका डिफेन्डर भान डीज्क पीएफए बर्षको उत्कृष्ट खेलाडी बनेका छन । सन् २००५ पछि डिफेन्डरले यो उपाधि जितेको पहिलो पटक हो । लिभरपुलका मुख्य डिफेन्डर भान ब्यवसायीक फुटबल संघले प्रदान गरेको बर्षको उत्कृष्ट खेलाडी बन्दा बर्षको उत्कृष्ट युवा…