Browsing Category

International Football

म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडबाट खेलेका पाँच स्टार स्ट्राइकर

स्पेनीस क्लव रियाल मड्रिड म्यानचेस्टर युनाइेटडबाट पउल पोग्वालाई भित्र्याउन आतुर रहेको छ । यो समर ट्रान्सफर विन्डोमा फ्रान्सेली खेलाडी पोग्वालाई भित्र्याउने योजनामा रहेको छ । युनाइटेडबाट यसअघि पनि धेरै स्टार खेलाडी रियाल मड्रिड गइसकेका छन ।…

प्रिमियर लिग सुचारू गर्नु हानिकारक हुने डाक्टरकाे सुझाव

प्रिमियर लिग सुचारु गर्न तत्काल उचित नभएको केहि चिकित्सकहरुले सुझाव दिएका छन । लिग सुचारुका विषयमा २० वटा क्लवको बैठकमा चार वटा क्लवहरुले अहिले उचित समय नभएको सुझाव दिएका छन । उनीहरुले यस्तो अवस्थामा लिग सुचार गरेर खेलाडीको श्वास्थ्यमा…

१४ दिनकाे क्वारेन्टिनमा बसिरहेका राेनाल्डाेकाे आलिसान घर

कोरोना भाइरसका कारण फुटबल गतिविधी बन्द भएपछि युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो दुई महिना पोर्चुगलमा बसेर मंगलबार फेरी इटली पुगेका छन । लामो समयपछि इट्ली फर्किएका रोनाल्डो यतिबेला सेल्फ क्वारेन्टिनमा रहेका छन । टुरीनमा रहेको…

‘रेलिगेसन र प्रमाेसन’ काे नियम नमाने काेर्टमा उभ्याउने इएफएलका प्रमुखकाे चेतावनी

इंग्लिस फुटबल लिगका प्रमुख रिक पेरीले प्रिमियर लिगले बुढवा वा र घटुवाको नियमलाई नमानेमा अदालतमा उभ्याउने चेतावनी दिएका छन । प्रिमियर लिग खेल्ने शिर्ष क्लवहरुले तथष्ट मैदानमा लिग सुचारु गरेमा प्रमोसन र रेलिगेसनलाई हटाउनुपर्ने भन्दै आवाज…

टुरिन पुगेका राेनाल्डाे कडा सुरक्षाका विच १४ दिनकाे ‘सेल्फ क्वारेन्टिन’ मा

पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो करिव डेढ महिनापछि इटली पुगेका छन । सिरी ए लिग सुचारु हुने तयारी भएकाले प्रशिक्षणका लागि उनी टुरीन पुगेका हुन । तर टुरिन पुग्दा उनलाई कडा सुरक्षा दिइएको थियो । परिवारका केहि सदस्यसँग टुरिन…

बुन्डेसलिगा मे १५ बाट सुचारू गर्ने ठुलाे संम्भावना

जर्मन बुन्डेसलिगा मे १५ बाट सुचारु हुने लगभग पक्का भएको छ । हाल प्रशिक्षणमा रहेको खेलाडीहरुको कोरोना परिक्षण गर्दा १० जनामा संक्रमण देखिएपछि सरकारले लिग सुचारुका लागि स्विकृती दिने निश्चित जस्तै भएको छ । जर्मनीमा कोरोनाको संक्रमण केहि…

प्रिमियर लिगमा खेलकाे अवधि घटाउनेमा छलफल हुँदै-टेलर

इंग्ल्याण्डको ब्यवसायीक फुटबल संघका अध्यक्ष गोरडोन टेलरले प्रिमियर लिग सुचारु भएपछि ९० मिनेटको समय कम हुनसक्ने बताएका छन । कोरोना भाइरसका कारण खेलाडीलाई संक्रमणबाट बचाउन विभिन्न योजनाहरु बनाइरहेका छन । जसमा तथष्ट मैदानमा खेलाउने,…

युनाइटेडद्वारा वल्ड ट्राफाेर्डकाे क्षमता बढाउने याेजना स्थगित

म्यानचेस्टर युनाइेटडले आफ्नो घरेलु मैदान वल्र्ड ट्राफोडको क्षमता बढाउने योजना केहि समयका लागि रोकेको छ । यो समरमा रंगशालाको केहि क्षेत्रमा सिट क्षमता बढाउने योजना तत्कालका लागि स्थगित गरेको छ । वल्र्ड ट्राफोर्डमा अशक्त ब्यक्तिका लागि…

ला लिगा क्लवहरूले याे साताबाट प्रशिक्षण सुरू गर्ने

स्पेनीस ला लिगा क्लवहरुले यो साताबाट प्रशिक्षण सुरु गर्ने भएका छन । ला लिगाले सबै टिमलाई तयारीका लागि अनुमती दिएपछि क्लवहरुले प्रशिक्षण सुचारु गर्ने तयारी गरेका छन । कोरोनाको संक्रमणका कारण स्थगित भएको ला लिगा र दोस्रो डिभिजन लिगलाई जुन…

जर्मन लिग खेल्ने १० खेलाडीमा काेराेना संक्रमण

जर्मन फुटबल लिगका दुई क्लवमा १० खेलाडीमा कोरोना भाइरसको संक्रमण पाइरहेको छ । अर्को साताबाट प्रशिक्षण पुर्ण रूपमा सुरू गरेर लिगको तयारीमा रहेको जर्मन फुटबल लिगले १७ सय २४ खेलाडीहरुको परिक्षण गरेकोमा १० जना कोरोना भाइरस पोजिटिभ पाइएको छ ।…