Browsing Category

International Football

बेलले रियलकाे यू-२३ टिमसँग प्रशिक्षण गर्नुपर्ने बाध्यता किन ?

रियल मड्रिडका स्ट्राइकर ग्यारथ बेलले नयाँ सिजनमा टिमसँग प्रशिक्षण गर्न नपाउने भएका छन । उनले नयाँ क्लव नपाउँदासम्म रियलको यू–२३ टिमसँग प्रशिक्षण गर्नुपर्ने निर्देशन दिएको छ । रियलमा पछिल्लो पटक सोचेको जस्तो प्रदर्शन गर्न नसकेका बेललाई…

नेशन्न लिगका लागि पाेर्चुगलकाे टिममा राेनाल्डाे फर्किने

पाेर्चुगलका स्टार खेलाडी तथा कप्तान क्रिस्टियानो रोनाल्डो नेसन्स लिगका लागि टिमबाट खेल्ने भएका छन । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले नेसन्स लिगको लागि कप्तान रोनाल्डो टिममा फर्कने बताएका छन । रोनाल्डो विश्वकप फुटबलपछि नेसन्स…

चेल्सी र आर्सनल युरोपा लिगकाे उपाधि अभियानमा

युरोपा लिग अन्तर्गत आज राती दुई खेल हुँदैछन् । एउटा खेलमा चेल्सी र जर्मन क्लब फ्राङ्कफर्ट खेल्नेछ । अर्को खेलमा आर्सनल र स्पेनिस क्लब भ्यालेन्सिया आमने सामने हुँदैछन् । इंग्लिस क्लबका लागि यो सिजन निकै सुखद रह्यो । च्याम्पियन्स लिग र…

टाेटनह्याम च्याम्पियन्स लिगकाे फाइनलमा पुग्दा बनेका राेचक ५ तथ्य

आयाक्स विरुद्ध उत्कृष्ट कमब्याक गर्दै च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनह्यामले सो खेलमा केहि रोचक तथ्यहरु बनाएको छ । १. यो बर्षको च्याम्पियन्स लिगको फाइनल अहिलेसम्म कै तेस्रो मुख्य युरोपियन प्रतियोगिताको फाइनल हुनेछ । यसअघि १९७२ मा…

टाेटनह्यामकाे पहिलाे पटक च्याम्पियन्स लिगकाे फाइनलमा

नाटकीय खेलमा आयाक्सलार्ई अवे गाेलमा हराउँदै टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । क्वलको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनह्यामले उपाधिका लागि प्रिमियर लिग क्लव लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ । यसपटकको…

चेल्सीकाे अपिल फिफाद्वारा खारेज

खेलाडी ट्रान्सफरमा लागेकाे प्रतिबन्धविरुद्व चेल्सीले गरेको अपिल विश्व फुटबल महासंघ फिफाले अस्विकार गरेको छ । नियम भन्दा कम उमेरका खेलाडी अनुबन्धन गरेर फिफाको नियम उल्लंघन गरेको भन्दै चेल्सीलाई २ बर्षका लागि खेलाडी ट्रान्सफर गर्न नपाउँने…

टाेटनह्यामले च्याम्पियन्स लिग जितेमा क्लवबाट राजिनामा दिन्छु- प्रशिक्षक माउरीसियाे

टोटनह्यामका प्रशिक्षक माउरीसियो पोचेटिनोले यो सिजनको च्याम्पियन्स लिगको उपाधि जितेमा प्रशिक्षकबाट राजिनामा दिने बताएका छन । च्याम्पियन्स लिगको सेमिफाइनलमा आयाक्ससँग एक शुन्यले पछि परेको अवस्थामा टोटनह्यामले दोस्रो लेग आज राती खेल्दैछ ।…

भारतीय महिला लिगमा सावित्रा र अनिताकाे उत्कृष्ट प्रदर्शन कायमै

नेपालको राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय महिला फुटबल लिगमा उत्कृष्ट प्रदर्शन कायमै राखेकि छिन । आज सावित्रा र अनिताकाे गाेलमा सेथुले महिला लिगमा लगातार दाेस्रा जित निकाल्याे । बेङ्गरुलु युनाईटेड विरुद्द…

खेलाडीले कसरी यो सम्भव बनाए, थाहा छैन– लिभरपुल प्रशिक्षक क्लोप

लिभरपुलका प्रशिक्षक जर्जेन क्लोपले बार्सिलोनाविरुद्ध खेलाडीको प्रदर्शनले आफू भावुक भएको प्रतिक्रिया दिएका छन् । च्याम्पियनस लिगको सेमिफाइनलको पहिलो लेगमा ३–० ले पछि परेको अवस्थामा दोस्रो लेगमा चार गोल गर्दै लिभरपुल फाइनलमा प्रवेश ग¥यो ।…

लिभरपुल विरुद्दकाे उपाधि भिडन्त पक्का गर्न टाेटनह्याम र आयाक्सकाे भिडन्त

युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्राे लेगमा आज राती आयाक्स र टोटनह्याम प्रतिष्पर्धा गर्दैछन् । यो खेल आयाक्सको मैदानमा हुनेछ । टोटनह्यामको मैदानमा भएको पहिलो लेगमा डोनी भ्यान डि बिकको गोल निर्णायक बन्दा दु्ई टिमवीचको अन्तर…