Browsing Category

International Football

लिगकप फाइनलमा सिटी र चेल्सी भिड्दै

नेप्लेज, १२ फागुन । म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिग अन्तर्गत आइतबार हुने लिभरपुल र म्यान्चेस्टर युनाइटेडबीचको खेलमा चीर प्रतिस्पर्धी युनाइटेडको जितको अपेक्षा गरेका छन् । तर, लिगका शीर्ष चार टोलीबारे अहिले नै…

पीएसजीकाे जितमा एम्बाप्पेकाे २ गाेल

पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रान्सेली लिग वानमा अपराजित यात्रा कायमै राखेकाे छ । गएराति भएकाे खेलमा पिएसजीले निम्सलाई तीन शुन्य गाेलले हरायाे ।  पिएसजीकाे जितमा केलिएन एम्बाप्पेले दुई गोल गरे । उनले लिग वानमा ५० गोल पुरा गरेका छन ।…

मेस्सीको ५०औं ह्याट्रिकमा सेभियामाथि बार्सिलोनाको रबाफिलो जित

नेप्लेज, ११ फागुन । लियोनल मेस्सीले करिअरमा ६५०औं गोल तथा ५०औं ह्याट्रिक पूरा गरेको खेलमा स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति बार्सिलोनाले सेभियालाई ४-२ गोलअन्तरले पराजित गरेको छ । घरेलु मैदानमा सेभियाले दुई पटकसम्म लिएको अग्रता जोगाउन…

टाेटनहम ब्रुन्लीसँग २-१ ले स्तब्ध

इंग्लिस प्रिमियर लिगमा शिर्ष तीनमा रहेको टोटनहम ब्रुन्लीसँग दुई एक गोलले स्तब्ध भएको छ । ब्रुन्लीको मैदानमा भएको खेलमा टोटनहमलाई पराजित गर्न क्रिस उड र बरनेसले एक एक गोल गरे । खेलको ५७ औं मिनेटमा क्रिस उडले गोल गर्दै ब्रुन्लीलाई अग्रता…

नियम विपरीत सिटीले २ लाख पाउण्ड सान्चोकाे एजेन्टलाई दिएकाे खुलासा

म्यानचेस्टर सिटीले नियम विपरित १४ बर्षे खेलाडी जाडोन सान्चोको एजेन्टलाई दुई लाख पाउण्ड रकम दिएको खुलासा भएको छ । इंग्ल्याण्डको यू–१४ टिमबाट खेल्दा सिटीले क्लवमा अनुबन्धका लागि दुई लाख पाउण्ड दिएको जर्मन पत्रिका डेर स्पेइगेल जनाएको छ ।…

प्रिमियर लिगमा वाटफाेर्डका खेलाडीकाे पहिलाे ह्याट्रिक

इंग्लिस प्रिमियर लिगमा वाटफोर्डले कार्डिफ सिटीलाई ५–१ को भारी अन्तरले हरायो । वाटफोर्डको जितमा जेरार्ड डेइलोफोउले ह्याट्रिक गरे । लिगको मध्यक्रममा रहेको वाटफोर्डले खेलको १८ औं मिनेटमा नै अग्रता बनायो । उसका लागि जेरार्डले गोल गरे ।…

थ्रीस्टार क्लब जिग्मे दोर्जी कपको फाइनलमा पराजित

थ्रीस्टार क्लब भुटानमा भएको जिग्मे दोर्जी वाङ्चुक मेमोरियल कपको उपविजेतामा सिमित भएको छ । थिम्पुमा आज भएको फाइनलमा पारो फुटबल क्लबसँग १–० ले पराजित भए पछि उपविजेतामा सिमित भएको थियो । पहिलो हाफ गोल रहित बराबरी खेलेको थ्रीस्टारले ७३औं…

चेल्सीलाई २ बर्षसम्म खेलाडी अनुबन्ध प्रतिबन्ध, ६ लाख स्विस फ्रांक जरिवाना

इग्लिस क्लव चेल्सीलाई अर्को दुई बर्षसम्मका लागि नयाँ खेलाडी अनुबन्ध गर्नबाट प्रतिबन्ध लगाइएको छ । फिफाको खेलाडी अनुबन्धको नियम तोडेको भन्दै चेल्सीलाई दुई बर्षका लागि रोक लगाएको छ । यसका साथै चेल्सीलाई ६ लाख स्विस फ्रांन्क पनि जरिवाना…

लिभरपुलकाे प्रशिक्षक क्लाेपमाथि ४५ हजार पाउण्ड जरिवाना

लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपलाई ४५ हजार पाउण्ड जारीवाना लागेको छ । प्रिमियर लिगमा वेष्ट हाम विरुद्धको खेलमा रेफ्रिमाथि नराम्रो कमेन्ट गरेको भन्दै फुटबल संघले गरेका कारवाहीलाई स्विकार गरेपछि उनीले सो जरिवाना तिर्नुपर्ने भएको छ ।…

उत्कृष्ट कमब्याक गर्दै आर्सनल युरोपा लिगको प्रिक्वाटरफाइनलमा

आर्सनल युइएफए युरोपा लिगको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बाटे बोरीसोभलाई तीन शुन्यले हराउँदै आर्सनलले समग्रमा तीन एकको जितका साथ अन्तिम १६ मा स्थान बनायो । पहिलो लेगमा एक शुन्यले पछाडी रहेको आर्सनलले घरेलु मैदानमा…