Browsing Category

International Football

हामी अपराजित यात्रा फेरी शुरु गर्नेछौँ–क्लोप

लिभरपुलका प्रशिक्षक जुर्गन क्लोपले आफुहरुको अपराजित यात्रामा पुर्णबिराम लागेपछि अपराजित यात्रा फेरीदेखी शुरु गर्ने बताएका छन् । शनिबार भएको खेलमा लिभरपुल वार्टफाेर्डसँग ३–० ले पराजित भएको थियो । लिभरपुलले मंगलबार एफए कपको पाँचौ चरणमा…

भिनिसीयसले तोडे मेस्सीको नाममा रहेको यस्तो रेकर्ड

रियल मड्रिडका युुुवा खेलाडी भिनिसीयसले बार्सिलोनाका कप्तान लियोनल मेस्सीको किर्तिमान तोडेका छन् । आइतबार भएको सिजनको दोस्रो क्लासिकोमा बार्सिलोना रियल मड्रिडसँग बेर्नाबेउमा २–० ले पराजित हुँदा ब्राजिलका १९ वर्षिय भिनिसीयसले नयाँ रेकर्ड…

ओलम्पिकमा नेयमार ब्राजिलकाे कप्तान

ब्राजिलियन फुटबल संघले नेयमारलाई ओलम्पिक खेल खेलाउनका लागि पीएसजीसँग समन्वय गरेको बताइएको छ । नेयमारलाई कप्तानको रुपमा राष्ट्रिय टोलीमा फर्काउनका लागि पीएसजीसँग ब्राजिलले पहल थालेको हो । ओलम्पिकका लागि फ्रान्सका किलियन एम्बाप्पे पनि…

रियलको पहिलो हाफको प्रदर्शनलाई खराब भन्ने पिकेलाई रामोसको यस्तो जवाफ

रियल मड्रिडका कप्तान सेर्जियो रामोसले एल क्लासिकोमा रियलले पहिलो हाफमा खराब प्रदर्शन गरेको भन्ने बार्सिलोनाका डिफेन्डर जिर्राड पिकेको टिप्पणीको जवाफ दिएका छन् । बार्सिलोना गतराति बेर्नाबेउमा भएको सिजनको दोस्रो क्लासिकोमा रियल मड्रिडसँग…

बार्सिलोनाले रियल मड्रिडसँग हार्नुका ३ प्रमुख कारणहरु

रियल मड्रिडले आफ्नो घरेलु मैदान सान्टियागो बेर्नाबेउमा आइतबार बार्सिलोनालाई पराजित गर्न सफल भयो सिजनको दोस्रो ला लीगा क्लासिकोमा बार्सिलोनालाई रियलले २–० ले पराजित गरेको हो । भिनिसीयसको गोलले रियलले अग्रता बनाएको थियो । भने डायजको गोलले…

ल्योनसँगको हारको कारण मिडफिल्डर भएको रोनाल्डो र डिबालाको खुलासा

इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगमा गत पहिलो लेग खेलमा ल्योनसँगको अप्रत्याशित हार बेहोर्न पुग्यो । युभेन्टस ल्योनसँग १–० ले पराजित भएको हो । हारपछि युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले हारको मुख्य कारण…

डेविड वेक्ह्यामको इन्टर मायामी पहिलो खेलमा पराजित

अमेरिकाको मेजर सकर लिग (एमएलएस) मा डेविड वेक्ह्यामको टिम इन्टर मायामी लस एन्जलस फुटबल क्लबसँग पराजित भएको छ । इंग्ल्याण्डका पूर्व कप्तान वेक्ह्यामले इन्टर मायामी क्लब निर्माण गरेर यसै सिजन ब्यावसायिक लिग खेलेको थियो । इन्टर मायामीको डेब्यू…

एल क्लासिकोमा रियल मड्रिड विजयी

बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । आइतबार राती रियल मड्रिडको मैदानमा भएको एल क्लासिकोमा भिनिसियस जुनियर र मारियानो डियाजले एक एक गोल गर्दा बार्सिलोना पराजित हुन पुग्यो । खेलमा अधिकांश समय बल…

सिटीद्वारा लिग कपकाे उपाधिमा ह्याट्रिक, एस्टाेन भिल्ला २-१ ले पराजित

लिग कपको उपाधिमा म्यानचेस्टर सिटीले ह्याट्रिक गरेको छ । आइतबार राति भएको खेलमा सिटीले एस्टाेन भिल्लालाई दुई एकले हराउँदै सातौ पटक उपाधि उचाल्न सफल भयो । एनफिल्डमा साढे ८२ हजार दर्शकमाझ भएको खेलमा सिटीको जितमा सर्जियो अगुइरो र रोद्रि…

एट्लेटिको रेलिगेसन जाेनकाे स्पानाेयलसँग बराबरीमा राेकियाे

स्पेनीस ला लिगामा एट्लेटिको मड्रिड अलाभेससँग बराबरीमा रोकिएको छ । यो बराबरीले एट्लेटिकोलाई शिर्ष तीनमा फर्कने मौका गुमेको छ । रेलिगेसन जोनमा रहेको स्पानोयल विरुद्धको खेलमा अप्रत्यासित रुपमा बराबरीमा रोकिएको एट्लेटिकोका लागि आत्मघाती गोल…